सर्लाही — भारतसँग सीमा जोडिएको सर्लाहीको दुई स्थानीय तहमा शुक्रबार बिहान १५ जना कोरोना संक्रमण पोजेटिभ भएको पुष्टि भएको छ । योसहित जिल्लामा संक्रमितको संख्या २० पुगेको छ । गोडैता नगरपालिकाका १४ जना र रामनगर गाउँपालिकाका एक जना गरी १५ जनामा शुक्रवार संक्रमण पुष्टि भएको हो । भारतबाट मजदुरी गरेर...बाँकी
बुटवल — मृत्यु घोषणा भएको २६ घण्टा बितिसक्दा पनि रूपन्देहीको क्रिमसन अस्पतालमा बिहीबार बिहान मृत्यु भएका गुल्मीका कोरोना संक्रमितको शव उठन सकेको छैन । तिलोत्तमास्थित क्रिमसन अस्पताल । तस्बिर स् सञ्जु पौडेल । अस्पतालको आईसीयू बेडमा रहेको शव अस्पतालकै सुरक्षाकर्मी वा स्वास्थ्यकर्मीले बाहिर निकालिदिनु पर्ने अडानमा स्थानीय प्रशासन छ ।...बाँकी
काठमाडौं : साउदी अरबमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या एक हजार ३ सय ६४ पुगेको छ भने सात जनाले ज्यान गुमाएका छन्। सङ्क्रमितमध्ये १७ जना महिला रहेका छन्। संक्रमित नेपालीमा राजधानी रियाद क्षेत्रमा २९९ जना, पूर्व क्षेत्रमा ६९५, कसिम क्षेत्रमा १९ जना, अन्य क्षेत्रमा ३ जना छन् । त्यस्तै जेद्दा १७६,...बाँकी
काठमाडौ : नेपालमा थप ३० जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्। यो सँगै संक्रमित हुनेको संख्या ४ सय ८७ पुगेको छ। शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा थप ३० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४ सय ८७ पुगेको हो। शुक्रबार संक्रमण पुष्टि भएकाहरुमा नवलपरासी,...बाँकी
बाँके : नेपालमा कोरोना संक्रमित निको भएको संख्या ७० जना पुगेको छ । ७ बाँकेका २१ जनाले कोरोनालाई पराजित गरी घर फर्किएका छन्। सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुराको आइसोलेशनमा उचाररत २१ जनाको तेस्रो पटकको कोरोना रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरी उनीहरुलाई घर पठाइएको भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा।...बाँकी
काठमाडौँ — हालसम्म नेपालमा कोरोना संक्रमित ४९ जना निको भइ घर फर्किसकेको छन् । बिहिबार मात्र टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका चार जना बिहीबार डिस्चार्ज भएका छन् । एक साताअघि भर्ना भएका काठमाडौंका २, भक्तपुरका २ जना संक्रमित उपचारपछि घर फर्केका हुन् । भक्तपुर दुवाकोटका पुरुष, ठिमीकी...बाँकी
झापाको कचनकवल गाउँपालिकामा बिहीबार बिहान १५ र दिउँसो ८ जना कोरोना सङ्क्रमित थपिएका छन्। योसँगै गाउँपालिकामा मात्रै सङ्क्रमितको सङ्ख्या २५ पुगेको छ। झापामा भने संक्रमतिको सङ्ख्या ३५ पुगेको हो। भारतबाट आएका नेपाली नागरिकलाई गाउँघर प्रवेश गर्न नदिएर गाउँपालिकाले सोझै क्वारेनटाइनमा लगेर राख्न थालेको छ। क्वारेनटाइनमा बसेका मध्ये ९८ जनाको स्वाब...बाँकी
सप्तरीको बोदे बर्साइन नगरपालिकामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । बत्ती बाल्ने क्रममा बोदे बर्साइन–९ की ४० वर्षीया मिरकुन सदाको आज मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते उहाँको उपचारका लागि बोदे बसाईन–५ स्थित जीवन दीप अस्पताल ल्याउने क्रममा मृत्यु भएको परिवारले बताएको छ । गत तीन...बाँकी