स्वास्थ्य र जीवनशैली

गुल्मीका संक्रमितको मृत्यु भएको छैन : क्रिमसन अस्पताल

रूपन्देही — कोभिड–१९ संक्रमण पुष्टि भएका गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहका ४१ वर्षिय शिक्षकको अवस्था गम्भीर रहेको तर उनको मृत्यु भएको भन्ने समाचार गलत भएको क्रिमसन अस्पतालले जनाएको छ । बुधबार मध्यान्ह एक विज्ञप्ति जारी गर्दै अस्पतालले कोरोना संक्रमित बिरामीको मृत्यु भएको भनेर समाचार आएकोमा त्यो गलत र भ्रामक भएको बताएको...बाँकी

कपिलवस्तुमा थप १२ जनामा कोरोना संक्रमण

काठमाडौं :  कपिलवस्तुमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ६ जना महिला र ६ पुरुषमा कोरोना संक्रमण देखिएको कपिलवस्तु जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिए। विजयनगर गाउँपालिकाका ३ जना र महाराजगञ्ज नगरपालिकाका ९ रहेको नेपालीले पुष्टि गरे। यससँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४१९...बाँकी

मकवानपुरका एकजनालाई कोरोना पुष्टि

हेटौंडा :  नेपालमा थप २७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा विकास देवकोटाका अनुसार अब नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या ४ सय २ पुगेको छ। थपिएका नयाँ संक्रमित भक्तपुर र ललितपुरका ५ जना छन्। थपिएका नयाँ संक्रमित १७ देखि ४२ वर्षसम्मका छन्। २४ महिला...बाँकी

कर्णालीका पहिलो संक्रमित महेन्द्रनगर हुुँदै दैलेख पुगेका थिए

दैलेख :  कर्णाली प्रदेशको दैलेखमा कोरोनाका पहिलो संक्रमित फेला परेसँगै अहिले दैलेखमा उच्च सजगता अपनाइएको छ। जिल्लाको आठबिस नगरपालिका १ का कोरोना संक्रमित ३५ वर्षीय युवा ४१ दिन भारतको वनवासामा क्वारेन्टाइनमा बसेर महेन्द्र नगर हुँदै दैलेख आएको खुलेको छ। आठबिस नगरपालिकाका नगरप्रमुख खड्कराज उपाध्ययाका अनुसार सीमापारि भारतको वनवासामा अलपत्र परेका...बाँकी

मामा घर आश्रमलाई ग¥यो खाद्यान्न तथा खेलकुद समाग्री वितरण

कोरोना भाइरस (कोभिड १९) का कारण जारी लकडाउनमा हेटौंडा–११ डाङ्डुङ्गेमा रहेको मामा घर नेपाल अनाथ आश्रममा खाद्यान्न तथा खेलकुद सामाग्री वितरण गरेको छ । दैनिक उपभोग्य बस्तुको अभाव नहोस भन्ने उद्देश्यले ड्रिम्स स्क्वड ग्रुवले खाद्यान्न बितरण गरेको हो । ग्रुवका अभियान्ता बालकृष्ण दाहालले यस विपदको घडीमा आश्रममा आश्रित असहाय, अनाथ...बाँकी

मनहरी बजार दैनिक ३ घण्टा खुल्ने

मकवानपुरको पश्चिममा पर्ने मनहरी बजारमा खाद्यान्न र तरकारी पसल अब दैनिक ६ बजे देखि ९ बजेसम्म ३ घण्टा खुल्ने भएको छ । हप्तामा दुई दिन मात्रै खाद्यान्न र तरकारी पसल खोल्दा मनहरी बजारमा भीडभाड बढेको र लकडाउनको पालना नभएको पाइएकोले निर्णय परिमार्जित गर्दै बजार दैनिक ३ घण्टा खुल्ने गाँउपालिकाकी उपाध्यक्ष...बाँकी

कोरोना परीक्षणपछि मात्र काठमाडौं प्रवेश गराउन अनुरोध

काठमाडौं :  काठमाडौं महानगरपालिकाले बाहिरबाट आउने मानिसलाई कोरोना भाइरस नभएको पुष्टि भएपछि मात्र काठमाडौं छिर्न दिन गृहमन्त्रालयलाई अनुरोध गरेको छ । महानगरपालिकाको नगर कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । महनगरपालिकले अत्यावश्यक काम परेर काठमाडौं आउनु परेमा कोरोना परीक्षण गरेर मात्रै प्रवेश गराउने व्यवस्था मिलाउन गृहमन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको...बाँकी

अर्घाखाँचीका सीमा नाका सिल

छिमेकी जिल्लामा कोरोना भाइरसका बिरामी बढे्दै गएपछि अर्घाखाँची उच्च सर्तकता अपनाउँदै जिल्लाका सीमा नाका सिल गरिएको छ । जिल्ला सुरक्षा समिति बैठकले अर्घाखाँचीसँग जोडिएका सबै नाकाहरु अर्को निर्णय नभएसम्मका लागि सिल गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए । यस्तै बैठकले अर्को व्यवस्था नभएसम्म वित्तीय संस्था नभएसम्म बन्द...बाँकी