स्वास्थ्य र जीवनशैली

नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको स‌ंख्या ८२ पुग्यो

काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ। आज विहान स्वास्थ्य मन्त्रलायले सार्वजनिक गरेको तथ्यांक अनुसार थप सात जनामा कोरोना भाइरसको संक्रमण भेटिएको हो। नेपालगञ्जमा मंगलबार ७ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ८२ पुगेको छ। हालसम्म संक्रमण देखिएका ८२ जनामध्ये १६ जना निको भइसकेका छन्। भेरी अस्पतालमा परीक्षण...बाँकी

” शिक्षकमा नेतृत्व क्षमता अभिबृद्धी ” विषयक प्रशिक्षण सम्पन्न

हेटौंडा : नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति मकवानपुरकाे नियमित प्रविधीमैत्री प्रशिक्षण कार्यक्रमकाे १२ अाैं सत्र अाज अध्यक्ष श्रीराम दाहालकाे प्राविधिक ब्यव्थापन तथा उपाध्यक्ष लक्ष्मी गजुरेलकाे अध्यक्षतामा सम्पन्न भएकाे छ । कार्यक्रमा शिक्षक संगठन राष्ट्रिय समिति सदस्य पद्मा पाैडेलकाे प्रमुख अातिथ्यता रहेकाे थियाे। मुलुकमा विद्यमान काेराेना भाईरस संक्रमण पछि भएकाे...बाँकी

दुःखीको दिन आउँछ भन्थे, कुन जुनीमा पो आउँछ’

-कुमारी स्याङ्बो हेटौंडाः सन्तबहादुरको दम्पती सुन्दर भविष्य कल्पना गरेर बजार झरेका थिए। ५ छोराछोरीलाई राम्रो पढाउने, ठुलो मान्छे बनाउँने सपना हुर्कदै थियो। सपनालाई सार्थक बनाउँन उनीहरु धादिङबाट मकवानपुरको मनहरीमा संघर्षरत थिए। दैनिक १२ सय कमाईले कोठामा परिवार राखेर सबैको पेटलाई धान्न पनि गाह्रो थियो। त्यसमाथि अचानक चेपाङ्गको सपनामा चट्याङ्ग परे...बाँकी

निको हुँदै नेपालका कोरोना संक्रमित, उपचारपछि १२ जना घर फर्किए

काठमाडौंः सरकारले शुक्रबार साझँदेखि शनिबार अपराह्नसम्म नेपालमा थप कोरोना संक्रमित फेला नपरेको जनाएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबार साझँ झापाको दमकमा एक ६२ वर्षीय पुरुषमा पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएसंगै नेपालमा कुल संक्रमितको संख्या ४९ कायम रहेको र थप संक्रमित फेला नपरेको जानकारी दिएका छन्। विराटनगरमा ३० जना,...बाँकी

शिक्षक संगठन मकवानपुरद्वारा “विद्यालय तहमा अंग्रेजी शिक्षण” विषयक प्रशिक्षण सम्पन्न

हेटौंडा : नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति मकवानपुरकाे नियमित प्रविधीमैत्री प्रशिक्षण कार्यक्रमकाे अाठाैं सत्र अाज संगठन अध्यक्ष श्रीराम दाहालकाे अध्यक्षतामा सम्पन्न भएकाे छ । मुलुकमा विद्यमान काेराेना भाईरस संक्रमण पछि भएकाे लकडाउनका कारण प्रविधिमा अाधारित जुुम एपमार्फत सम्पन्न प्रशिक्षण कार्यक्रममा संगठनका सचिवालय सदस्य कृष्ण प्रसाद पाैडेलले प्रशिक्षणकाे सहजीकरण गर्नुभएकाे...बाँकी

शिक्षक संगठन मकवानपुरद्वारा “कक्षाकाेठामा प्रविधि” विषयक प्रशिक्षण सम्पन्न

नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति मकवानपुरकाे नियमित प्रविधीमैत्री प्रशिक्षण कार्यक्रमकाे पाँचाैं सत्र अाज संगठन अध्यक्ष श्रीराम दाहालकाे अध्यक्षतामा सम्पन्न भएकाे छ । मुलुकमा विद्यमान काेराेना भाईरस संक्रमण पछि भएकाे लकडाउनका कारण प्रविधिमा अाधारित जुुम एपमार्फत सम्पन्न प्रशिक्षण कार्यक्रममा शिक्षासेवी प्रशिक्षक रमेशप्रसाद लामिछानेले कक्षाकाेठामा प्रविधि विषयमा प्रशिक्षण दिनुभएकाे जिल्ला प्रचार...बाँकी

शिक्षक संगठन मकवानपुरद्वारा “कक्षाकाेठा सिकाई सीप” प्रशिक्षण सम्पन्न

नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति मकवानपुरकाे नियमित प्रविधीमैत्री प्रशिक्षण कार्यक्रमकाे चाैथाे शत्र अाज संगठन अध्यक्ष श्रीराम दाहालकाे अध्यक्षतामा सम्पन्न भएकाे छ । मुलुकमा विद्यमान काेराेना भाईरस संक्रमण पछि भएकाे लकडाउनका कारण प्रविधिमा अाधारित जुुम एपमार्फत सम्पन्न प्रशिक्षण कार्यक्रममा प्रशिक्षक विवश जगं थापाले कक्षाकाेठाकाे सिकाई सीप सहजीकरण विषयमा प्रशिक्षण दिनुभएकाे...बाँकी

हेटौंडामा पैदल यात्रुहरु रोकिएनन

हेटौंडा : लकडाउनकै कारण आफ्नो दैनिक रोजगार गुमाए संगै दैनिक गुजार चलाउन समस्या भएकै कारण विराटनगर घर फर्कन हिडेर हेटौंडा आईपुगेका गोरखा डेरा बस्ने अजय चौधरी बताउँछन् । उनि भन्छन् ‘सरकारले कोरोनाको डर त देख्योे तर हामी जस्तो मजदुरी गरि परिवार चलाउनेको भाकै मर्नी होकी भन्ने डर देखेन तेसैले ४...बाँकी