स्वास्थ्य र जीवनशैली

सेनाले भारतबाट ५३ प्रकारका स्वास्थ्य सामग्री ल्याउँदै

काठमाडौं : पछिल्लो समय कोरोना भाइरसको परीक्षणका लागि प्रयोगशालामा चाहिने पिसिआर रिएजेन्ट र अन्य स्वास्थ्य सामाग्री सकिएको खबर आइरहेको छ।नेपाली सेनाले स्वास्थ्य सामाग्री खरिदका लागि भारतिय कम्पनीसँग सम्झौता गरेको छ। नेपाली सेनाले उत्तरी छिमेकी चीनसँगै भारतबाटसमेत स्वास्थ्य सामाग्री ल्याउने भएको हो। सेनाले पराष्ट्र मन्त्रालयको समन्वयमा भारतको सरकारी ‍औषधि कम्पनी बीपीपीआईसँग...बाँकी

सकिँदै पिसिआर ल्याबको रिएजेन्ट, वीर अस्पताल र भैरहवामा परीक्षण नै रोकियो

 काठमाडौं : पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले दायरा बढाइरहेको छ। र्‍यापिड डाइग्नोस्टिक टेस्टलाई व्यापक बनाएको सरकारले पिसिआर परीक्षण पनि १६ वटा ल्याबबाट भइरहेको उल्लेख गरेको थियो। पछिल्लो समय कोरोना भाइरसको परीक्षणका लागि प्रयोगशालामा चाहिने पिसिआर रिएजेन्ट र अन्य स्वास्थ्य सामाग्री सकिएपछि समस्या भएको छ। पिसिआर परीक्षण गर्न...बाँकी

मलेसिया र खाडीमा अप्ठ्यारोमा परेका कामदार फर्काउने सरकारको तयारी

सरकारले कोरोना भाइरसको महामारीपछि वैदेशिक रोजगारीमा रहेकामध्ये अतिसंकटमा रहेका नेपाली फर्काउन आन्तरिक तयारी थालेको छ । विदेशमा रहेका नेपालीलाई चार श्रेणीमा विभाजन गरेर सरकारले श्रम गन्तव्यमा परेकाको उद्धारलाई पहिलो प्राथमिकतामा राखेको हो । अन्तर्राष्ट्रिय उडान सुचारु भएपछि प्राथमिकता क्रमका आधारमा नेपालीलाई स्वदेश फर्काउने र क्वारेन्टाइनसहितको प्रबन्ध गर्ने सरकारी तयारी छ । ‘हामी कुन...बाँकी

राहत लिन पुगेका सिराहा र पर्साका विपन्नलाई प्रहरीको लाठी

भिड नियन्त्रण गर्न नौ राउन्ड हवाई फायर र चार सेल अश्रुग्यास लकडाउनका कारण हातमुख जोड्न समस्यामा परेका सर्वसाधारणले सिराहा र पर्साका स्थानीय सरकारबाट राहत होइन, प्रहरीको लाठी उपहार पाएका छन् । सिराहाको मिर्चैया नगरपालिका र पर्साको जगरनाथपुर गाउँपालिकामा स्थानीय र प्रहरीबीच झडप हुँदा सोमबार करिब डेढ दर्जन घाइते भएका छन् । प्रदेश...बाँकी

प्रहरीको गाडीमा ढुंगामुडा भएपछि नेपालगन्जमा तनाव

नेपालगन्ज — निषेधाज्ञा जारी गरिएको नेपालगञ्जमा स्थानीयले प्रहरीमाथि ढुंगामुडा गरेका छन् । त्रिवेणी चोकका एक युवालाई प्रहरीले पक्राउ गरेपछि बिहान साढे १० बजे प्रहरी र स्थानीयबीच झडप भएको हो । निषेधाज्ञाका बीच प्रहरीले बिहान ११ बजेसम्म अत्यावश्यक सामाग्री किन्नका लागि बजार खुला गरेको थियो । रानीतलाउ क्षेत्रमा रहेको तरकारी बजारमा...बाँकी

नेकपा विवाद : सहमति खोज्‍न ओली –दाहाल– नेपाल बालुवाटारमा

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको विवादको समाधान खोज्‍न तीन शीर्ष नेताहरु मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जुटेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल मंगलबार बिहानै बालुवाटारमा छलफलका लागि जुटेका हुन्। नेकपामा देखिएको पछिल्लो विवादको समाधानको विकल्प खोज्न...बाँकी

वडा नम्बर १६ को वडा कार्यालयलाई श्रीकृष्ण मन्दिर प्रणामीनगर द्धारा खाद्यान्न सहयोग

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ को वडा कार्यालयलाई श्रीकृष्ण मन्दिर प्रणामीनगर हेटौंडा १६ ले खाद्यान्न सहयोग गरेको छ । कोरोना भाइरसको महामारी फैलिएको बेला सरकारले लकडाउन गरेकोले खाद्यान्न अभाव हुने विपन्न वर्गलाई खाद्यान्न अभाव भएकोले वडा कार्यालय मार्फत वितरणको लागि वडालाई खाद्यान्न हस्तान्तरण गरिएको छ । वडा नम्बर १६ को...बाँकी

कोरोनाबाट विश्वमा ३६ लाख भन्दा बढी संक्रमित, अमेरिकामा १२ लाख नाघ्यो

काठमाडौं : विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको सख्या ३६ लाख नाघेको छ। अढाई लाख भन्दा बढीले ज्यान गुमाएका छन्। विश्वका २१५ देशमा महामारीका रुपमा फैलिएको कोरोनाको संक्रमणका कारण आज बिहानसम्म २ लाख ५२ हजार २४ जनाको मृत्यु भइसकेको छ । सबैभन्दा धेरै कोरोना संक्रमण अमेरिकामा रहेको छ। अमेरिकामा कोरोनाका कारण...बाँकी