स्वास्थ्य र जीवनशैली

उदयपुरको मस्जिदका थप एकजनालाई कोरोना, संक्रमितको संख्या ३२ पुग्यो

काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले यसको पुष्टि गरेका छन्।  उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केस्थित मस्जिदकै अर्का एकजना ३८ वर्षीय पुरुषलाई कोरोना पुष्टि भएको हो। त्यस मस्जिदमा रहेका १३ जनालाई यसअघि कोरोना देखिएको थियो। उक्त मस्जिदमा...बाँकी

शिक्षक संगठन मकवानपुरमा विज्ञान विषयकाे प्रशिक्षण सम्पन्न

हेटौंडा : नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति मकवानपुरकाे नियमित प्रविधीमैत्री प्रशिक्षण कार्यक्रमकाे तेस्राे शत्र अाज सम्पन्न भएकाे छ । शिक्षक संगठन राष्ट्रिय समिति अध्यक्ष लक्ष्मण शर्मा काे प्रमुख अातिथ्यता रहेकाे कार्यक्रममा जिल्ला अध्यक्ष श्रीराम दाहालकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे । मुलुकमा विद्यमान काेराेना भाईरस संक्रमण पछि भएकाे लकडाउनका कारण...बाँकी

आधुनिक प्रविधिको प्रयोगबाट जनप्रियमा कक्षा सञ्चालन

जनप्रिय नमूना मावि तथा प्राविधिक शिक्षालय हेटौँडामा आधुनिक शिक्षा पद्धति जुमबाट कक्षा सञ्चालन सुरु भएको छ । विश्व नै कोरोनाको त्रासदीबाट गुज्रिरहँदा विद्यार्थीको शिक्षण प्रक्रियालाई निरन्तरता दिन भर्चुअल कक्षा नै उपयुक्त वैकल्पिक विधि रहेको प्राविधिक धार कोअर्डिनेटर मोतिउर रहमान बताउनुहुन्छ । बालीविज्ञान , पशुविज्ञान तथा इन्जिनियरिङ सङ्कायका विभिन्न कक्षाहरू भर्चुअल...बाँकी

अमेरिकामा मृतकको संख्या ३९ हजार नाघ्यो, विस्वभर २३ लाख भन्दा बढी संक्रमित

काठमाडौ : अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३९ हजार नाघेको छ। अमेरिकामा विगत २४ घण्टामा १ हजार आठ सय ८६ जनाको ज्यान गएको छ। अमेरिकामा संक्रमितको संख्या ७ लाख ३७ हजार ६ सय ९७ छ। त्यहाँ एकै दिन २८ हजार भन्दा बढी विरामी फेला परेको वल्डोमिटरले जनाएको छ। अमेरिकामा सबै...बाँकी

एन्टिबडी पोजिटिभ देखिएका हेटौंडाका चारजनाको पीसीआर रिपोर्ट नगेटिभ

एन्टिबडी पोजिटिभ देखिएका चारजनाको पीसीआर रिपोर्ट नगेटिभ हेटौंडा उपमहानगरपालिका वडा नं ४ भित्र भएको र्‍यापिड टेस्टमा एन्टिबडी पोजिटिभ देखिएका चारजनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । हेटौंडा–१० स्थित कोरोना परीक्षण प्रयोगशालाबाट प्राप्त रिपोर्ट अनुसार उनीहरुको नेगेटिभ पाइएको प्रयोगशालाले जनाएको छ। प्रयोगशालाबाट प्राप्त रिपोर्ट अनुसार स्वाबको पीसीआर रिपोर्ट नेगेटिभ आएको वाग्मती...बाँकी

वडा र मनहरीलाई बस्तिपुर जेसीजको नगद सहयोग

वडा र मनहरीलाई बस्तिपुर जेसीजको नगद सहयोग मकवानपुरको मनहरी गाउँपालिका र हेटौंडाको ३ नम्बर वडालाई बस्तिपुर जेसीज हाँडीखोलाले नगद सहयोग गरेको छ । यसअघि हेटौंडाको १९ नम्बर वडालाई नगद सहयोग गरेको जेसीजले आइतबार हेटौंडाको ३ नम्बर वडालाई नगद १० हजार र मनहरी गाउँपालिकालाई नगद २० हजार रुपैयाँ सहयोग गरेको हो...बाँकी

विरगन्जमा रहेका तीन भारतीयमा कोरोना पुष्टि

नारायणी क्षेत्रीय अस्पतालमा इमर्जेन्सीबाहेकका सेवा बन्द  हेटौंडामा शुक्रबार गरिएको प्रारम्भिक परीक्षणमा कोभिड १९ (कोरोना) पोजेटिभ देखिएपछि पुनः परीक्षणका लागि काठमाडौं पठाइएका तीन भारतीय नागरिकको स्वाब नमुनामा कोरोना भेटिएको पुष्टि भएको छ । संघीय स्वास्थ्य मन्त्रालय र वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालय स्रोतले पुनः परीक्षणमा पनि पोजेटिभ देखिएको पुष्टि गरेको हो।...बाँकी

वीरगन्‍जमा तीनजना भारतीयलाई कोरोना संक्रमणको आशंकापछि नारायणी अस्पतालको आइसोलेसनमा राखियो

  वीरगन्‍ज आसपासका मस्जिदमा बसिरहेका उनीहरु नमुना हेटौंडामा परिक्षण गर्दा शंकास्पद देखिएपछि थप परिक्षणका लागि काठमाडौं पठाइएको छ हेटौंडा — कोरोना भाइरस (कोभिड–१९) संक्रमण पोजेटिभको आशंकामा हेटौंडामा परीक्षण गरिएको तीनजनाको स्वाब थप परीक्षणका लागि काठमाडौं पठाइएको छ । हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा शुक्रबार ३५ जनाको कोरोना परीक्षण...बाँकी