स्वास्थ्य र जीवनशैली

कोरोना प्रकोप : मृतकको संख्या एक लाख नाघ्यो, अमेरिकामा मात्रै १८ हजारभन्दा बढीको मृत्यु

वासिङ्टन — कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । जोन होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार शनिबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख दुई हजार ६ सय ७ रहेको छ । त्यस्तै शनिबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १६...बाँकी

नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको ४१ औं शिक्षक दिवस सम्पन्न

नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरले आफ्नो स्थापनाको ४१ औ शिक्षक दिवस आज सम्पन्न गरेको छ । विश्वभर कोरोना भाईरस कोभिड १९ को संक्रमण फैलिएपछि यसवर्षको शिक्षक दिवस शिक्षक संगठनले फरक तरिकाले मनाएको हो । कोरोनाविरुद्धको सामुहिक अभियान पेशागत सुरक्षा र सामूहिक ऐक्यवद्धता संगठनको पहिचान भन्ने सन्देश लेखिएको शुभकामना कार्ड सामाजिक...बाँकी

चुरियामाईमा ६४ घर परिवारलाई खाद्यान्न सहयोग

हेटौंडा १५ चुरियामाईमा शुक्रबार ६४ घर परिवारलाई खाद्यान्न वितरण गरिएको छ । कोरोना भाइरसले गर्दा सरकारले लगाएको लकडाउनले दैनिक ज्यालादारी गर्ने विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको हो । हेटौंडा १५ निवासी युवा व्यावसायी तथा समाजसेवी दीपेश थिङले आफ्नै खर्चमा ६४ घरपरिवारलाई दैनिक उपभोग्य सामान खाद्यान्न सहयोग गरेका हुन्, । थिङ...बाँकी

मनहरीका प्रहरीहरुले लकडाउन उलङघन गर्नेलाई नमस्कार गरेर सम्झाउदै

मनहरी :  सरकारले लकडाउनको पालना गर्न पटकपटक आग्रह गर्दा समेत नमान्नेलाई प्रहरीले कारबाही गरेको खबरहरु समेत सार्वजनिक भएको छ । तर मकवानपुरको मनहरीमा रहेका प्रहरीले भने लकडाउन उलघंन गर्नेलाई नमस्कार गरेर सम्झाउन थालेका छन् । शुक्रबारदेखि मनहरी प्रहरीले नमस्कार गरेर लकडाउन उलघंन गरिरहेको युवालाई सम्झाएको एक तस्बिर सामजिक सञ्जालमा भाईरल...बाँकी

कैलाश गाउँपालिकाले १ करोड रुपियाँ बराबरको विपद् व्यवस्थापन कोष

कैलाश–विश्वभर कोरोना भाइरसको संक्रमण बढिरहँदा यसको नियन्त्रणका लागि स्थानीय तहबाट उदाहरणीय कामहरु भइरहेका छन् । यसै सन्दर्भमा मकवानपुरको विकट कैलाश गाउँपालिकाले झण्डै १ करोड रुपियाँ बराबरको विपद् व्यवस्थापन कोष तयारी अबस्थामा राखिएको कैलाश गाउँपालिकाले जनाएको छ । कैलाश गाउँपालिकामा गठित गाउँपालिकास्तरीय बिपद् व्यवस्थापन समितिको तेस्रो बैठक र नवौँ कार्यपालिका बैठकबाट...बाँकी

मेलम्चीमा कोरोना असर काठमाडौमा पानीआउने अनिश्चित

काठमाडौँः बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनामा विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को असर परेको छ। कोरोनाको कारणले कामदार अभावले मेलम्ची आयोजना समयमै पुरा हुनेमा आशंका पैदा भएको हो। कारोनाको कारणले मजदुरीमा आएकाहरु घर फर्किएपछि आयोजनाको काम समयमै सम्पन्नु हुनेमा आशंका पैदा भएको छ। विश्वभर महामारीको रुपमा  फैलिएको कोरोनाको कारणले सरकारले नेपालमा...बाँकी

हेटौंडाको तरकारी बजारबाट किनमेल गर्न नपाइने – अब ठेलामार्फद घरघरमा तरकारी

मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ खोपेगल्लीमा रहेको तरकारी बजारमा आजबाट खुद्रा किन्नेलाई उक्त क्षेत्रमा जान रोक लगाईएको छ । लकडाउनको समयमा पनि उक्त क्षेत्रमा भीडभाड बढेपछि आज शुक्रबारबाट निकै कडाई गरेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालले जानकारी दिनु भयो । जिल्ला प्रशासन कार्यालयमा बसेको कमाण्ड पोष्टको बैठकले...बाँकी

त्रीबीद्वारा आगामी बैशाख र जेठका लागी तय भएका सबै परिक्षा स्थगित

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले वैशाख र जेठका लागि तय भएका सबै परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ । बिहीबार बसेको त्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकको निर्णयअनुरुप वार्षिक परीक्षा प्रणाली अनुरुप २०७७ साल वैशाख र जेठका लागि तय भएका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो...बाँकी