धनगढी : कोरोना भाइरस (कोभिड १९) का महाकारी फैलिरहेका बेला प्रदेशको राजधानी धनगढीमै भेन्टिलेटरमा उपचार नपाएर एक वृद्धको मृत्यु भएको छ। बुधबार बिहान ११ स् ३० बजे धनगढीस्थित माया मेट्रो अस्पताल लगिएका कैलालीको गोदावरी नगरपालिका–२ तेघरीका ७६ वर्षीय जनकलाल भट्टको भेन्डिलेटरमा उपचार हुन नपाएर मृत्यु भएको हो। भट्टलाई बुधबार ११...बाँकी
मकवानपुरगढी गाउँपालिका वडा ६ कार्यालयलाई एक व्यवसायीले ५० हजार बराबरको खाद्यान्न सहयोग गरेका छन्, । हेटौंडा २ पल्पसारोडका कृष्णप्रसाद ढुङ्गानाले वडा कार्यालयलाई खाद्यान्न सहयोग गरेका हुन्, । खाद्यान्न अभावमा भोकै कोही बस्नु नपरोस् भन्ने सोचले ढुङ्गानाले चामल, दाल, मसला सहयोग गरेका हुन्, । आफ्नो पूर्खेली ठाउँमा खाद्यान्नको केही समस्या नहोस...बाँकी
भोजपुर : षडानन्द नगरपालिकाले लकडाउनको समयमा नगर क्षेत्रमा प्रवेश गर्ने २० जोगीलाई क्वारेन्टाइनमा राखेको छ । बाहिरी जिल्लामा घुमेर आएका वडा नं १४ बोया नङसिलाका उनीहरुलाई स्थानीय सिंहदेवी आधारभुत विद्यालयको क्वारेन्टाइनमा राखिएको नगरपालिकाले जनाएको छ । फागुन मशान्ततिर पूर्वका विभिन्न जिल्लामा ुफेरिु लगाउन निस्केका उनीहरुलाई जोखिम भएको आशंकामा वडाले क्वारेन्टाइनमा...बाँकी
काठमाडौँ — गृह मन्त्रालयले संघीय सांसद प्रदीप यादवलाई क्वारेन्टाइनमा राख्न निर्देशन दिएको छ । बिहीबार गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय पर्सालाई निर्देशन दिँदै सांसद यादवलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन भनेको हो । समाजवादी पार्टी नेपालका सांसद यादवले भारतीय क्वारेन्टाइनमा रहेका मानिसलाई भेटेर फर्किएका थिए। क्वारेन्टाइनमा बसेका व्यक्तिलाई अनधिकृत रुपमा भेटेर...बाँकी
काठमाडौँ — गृह मन्त्रालयले संघीय सांसद प्रदीप यादवलाई क्वारेन्टाइनमा राख्न निर्देशन दिएको छ । बिहीबार गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय पर्सालाई निर्देशन दिँदै सांसद यादवलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन भनेको हो । समाजवादी पार्टी नेपालका सांसद यादवले भारतीय क्वारेन्टाइनमा रहेका मानिसलाई भेटेर फर्किएका थिए। क्वारेन्टाइनमा बसेका व्यक्तिलाई अनधिकृत रुपमा भेटेर...बाँकी
थाहा नगरपालिका भित्र संचालन हुने एम्बुलेन्स मध्ये कम्तिमा ३ वटालाई बिरामी राख्ने ठाउँ र चालकबीचको दुरी कायम गर्न पार्टिशन गर्ने भएको छ । विभिन्न रोगको संक्रमणबाट सुरक्षित गर्नको लागि यस्तो पार्टिशन गर्ने निर्णय भएको थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए । ‘अहिले कोरोना भाइरस संक्रमणको जोखिम छ’...बाँकी
भक्तपुरमा रहेका चार जना बालबालिका एउटा सानो झु’पडीमा बस्छन् । उनीहरुको अभिभावक कोही छैनन् । एउटा सानो कोठामा बसेका अभिभावक विहिन ति बालबालिकालाई लकडाउनले खाने गास खोसिएको छ । सलिना, उर्मिला, मुना र मनिष रिजाल नाम गरेका यि बालबालिकाको अवस्था निकै दयनिय छ । उनीहरुको बाबाले अर्कै विवाह गरेर श्रीमती...बाँकी
मकवानपुरमा एक घरगोठमा आगलागी भएको छ । जिल्लाको गढी गाउँपालिका वडा नं ६ डुम्रेकुनामा सरोज पाठकको घरमा आगलागी भएको हो । आगलागीबाट पाठकको घर र गोठ जलेको र आगो निभाउने प्रयास भैरहेको वडा नं ६ का वडा अध्यक्ष टीका प्रसाद दहालले बताए । आगलागी बाट कुनै मानवीय तथा पशु चौपायको...बाँकी