हेटौंडा÷मकवानपुरकै एक चर्चित पर्यटकीय गन्तव्यका रुपमा परिचित रहेको हेटौडा उपमहानगरपालिका—११ नवलपुरस्थित शहिद स्मारकमा अहिले कोरोना भाईरसका कारण पर्यटक आउन छाडेका छन् । विश्वमा कोरोना भाइरसको संक्रमण फैलिएसंगै शहिद स्मारक सुनसान बन्द हुदै गएको छ । शहिद स्मारकमात्र होइन मकवानपुरको उत्तरी क्ष्ँेत्रमा पर्ने दामन,पालुङ् र चित्लाङ्मा समेत स्वदेशी एवं विदेश पर्यटकहरु...बाँकी
हेटौंडा÷बिमारीलाई रगत उपलब्ध गराउन रक्तसञ्चार केन्द्र मकवानपुरलाई अप्ठेरो पर्न थालेको छ । रक्तदान कार्यक्रम निकै न्युन भएपछि मागअनुसार रगत उपलब्ध गराउन समष्या भएको हो । मकवानपुरमा दैनिक १० देखि १२ युनिटसम्म रगतको माग आउने गरे पनि संकलन गर्न नसकेको रक्तसञ्चार केन्द्रले जानकारी दिएको छ । कोरोना भाईरस संक्रमणको त्रासका कारण...बाँकी
काठमाडौं : चीनको उहानबाट शुरू भएर विश्वका १६६ देशमा फैलिसकेको कोरोना भाइरसबाट संक्रमित मानिसहरूको सँख्या २ लाख नजिक पुगेको छ भने झण्डै ८ हजारको मृत्यु भइसकेको छ। यसबाट संक्रमित र मृत्युदरको सँख्यासँगै यो भाइरस लागेर उपचारपछि निको भएर घर फर्किनेहरूको सँख्या ९८२ हजार बढी० हेर्दा यो भाइरस लाग्ने वित्तिकै मृत्यु...बाँकी
मकवानपुरको एकमात्र सरकारी अस्पतालको रुपमा रहेको हेटौँडा अस्पतालमा माक्सको अभाव भएको छ । अस्पतालमा माक्सको लागि बिरामीहरुले आग्रह गर्दा समेत माक्स नभएको भन्दै विरामीहरुले समेत असन्तोष ब्यक्त गरे । मंगलबार हेटौँडा अस्पतालमा उपचारको लागि गएका हेटौँडा १८ की विना केसीले माक्सको लागि प्रशासनसँग आग्रह गर्दा माक्स नै छैन भन्ने उत्तर...बाँकी
जनकपुरधाम : प्रदेश २ का सीमाछेउका गाउँ साँझ नपर्दै झकिझकाउ हुन्छन्। माटाका ससाना झुपडीहरूमा ग्राहकको भार थेग्नै गाह्रो हुने भीड हुन्छ। बढीजसो ४५ वर्ष नकेटका युवा जमातको जमघट भेटिने यी झुपडी घरेलु मदिरा भट्टी हुन्। जहाँ निकै सस्तोमा झमक्क मात्तिने रक्सी पाइन्छ। बसोबास क्षेत्र, सार्वजनिक स्थल, शैक्षिक संस्थान र धार्मिक...बाँकी
हेटौंडाः चलचित्र पत्रकार संघ केन्द्रीय समितिको महिला उपाध्यक्षमा मकवानपुरकी दिपज्योती थापा निर्वाचित हुनुभएको छ । सोमबार भएको चलचित्र पत्रकार संघ केन्द्रीय अधिवेशनबाट थापा महिला उपाध्यक्ष पदमा निर्वाचित भएको हो । अधिवेशनबाट दिनेश सिटौलाको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति निर्वाचित भएको थिायो । जसको महिला उपाध्यक्षमा थापा चयन हुनुभएको हो । त्यस्तै...बाँकी
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ मैनटारमा भएको तीन महिने सिलाइ तालिम समापन भएको छ । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा भएको उक्त तालिम सोमबार समापन भएको हो । तालिम समापन कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले प्रमाणपत्र वितरण गुर्नभएको थियो । प्रमाणपत्र वितरण गर्नुहुँदै मेयर महतले सिलाई सिकेर सानो व्यावसाय गर्नका लागि...बाँकी
एजेन्सी : कोरोना भाइरसको प्रभाव दक्षिण एसियामा पनि बढ्दै गएको छ। भारतमा दुईजनाको ज्यान लिइसकेको कोरोना भाइरसबाट पाकिस्तानमा पनि पहिलो व्यक्तिको मृत्यु भएको छ। मंगलबारसम्म विश्वभरमा कोरोना भाइरसबाट ७ हजार जनाको ज्यान गएको छ। विश्वका १६० देशका मानिस कोरोनाबाट संक्रमित भइसकेका छन्। विश्वमा जम्मा एक लाख ८२ हजार ५४७ जना...बाँकी