काठमाडौँ — संसारभर फैलिइरहेको महामारी कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणलाई मध्यनजर गर्दै सरकारले आज (चैत ६ बिहीबार) बाट हुने भनिएका माध्यमिक शिक्षा परीक्षा (एसइईंं) लगायतका सबै परीक्षा रोक्ने निर्णय गरे पनि त्रिभुवन विश्वविद्यालले त्यो निर्णयलाई बेवास्ता गरेको छ । त्रिविले सरकारको निर्णयविपरीत बिहीबारका सबै परीक्षा सञ्चालन गरेको छ ।...बाँकी
मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ बाट प्रहरीले अबैध भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत बैरातपुरको पैरोसव बस्ने ३१ वर्षीय बिजय चौधरी र भारत नहेटीको ग्राम पञ्चायत माउत पुर बस्ने ३८ वर्षीय शंकर सरकार रहेका छन् । उहाँहरुलाई इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी...बाँकी
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लक्षित गरी जुत्ता हानेपछि पक्राउ परेका रतन तिरुवा ५ सय रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। उनलाई बुधबार काठमाडौं जिल्ला प्रशासन कार्यालयले पाँच सय धरौटीमा रिहा गर्न आदेश दिएको हो। रिहापछि पत्रकार महासंघका केन्द्रीय सदस्य तथा आफन्त...बाँकी
ढाका — बंगलादेशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बुधबार एक जनाको मृत्यु भएको छ । कोभिड–१९ को संक्रमणबाट ७० वषभन्दा माथिका एक जनाको मृत्यु सरुवा रोग नियन्त्रण तथा अनुसन्धान संस्थान९आईइडीसीआर०का निर्देशक प्राध्यापक मिरजादी सब्रिनालाई उद्धृत गर्दै द डेली स्टारले जनाएको छ । ती व्यक्ति पहिलेदेखि नै श्वासप्रश्वास, उच्च रक्तचाप, मुटुसम्बन्धी...बाँकी
काठमाडौँ — सरकारले अत्यावश्यक काममा बाहेक आवतजावत र हिँडडुल नगर्न नागरिकलाई आग्रह गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले सांस्कृतिक, सामाजिक कार्यक्रममा २५ जनाभन्दा बढी भेला नहुन पनि आग्रह गरेको छ । विभिन्न सांस्कृतिक तथा सामाजिक...बाँकी
काठमाडौँ — सरकारले २०७७ को वैशाख १८ गतेसम्म सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ । कोभिड(१९ संक्रमण,रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले सिनेमा हल,सांस्कृतिक केन्द्रहरु, रंगशाला, जिम, हेल्थ क्लब,म्युजियम लगायतका मनोरञ्जन स्थल अप्रिल ३० सम्म बन्द गर्ने निर्णय गरेको हो। उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा...बाँकी
काठमाडौँ — सरकारले युरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानका नागरिकलाई चैत ७ गतेदेखि वैशाख ३ गतेसम्मका लागि आगमनमा प्रतिबन्ध लगाएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले वैशाख ३...बाँकी
काठमाडौँ — सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखेरलले चैत ६ गतेदेखि सुरु हुने एसईई परीक्षा हालका लागि स्थगित गरिएको कान्तिपुरलाई बताए। यसअघि सरकारले प्रत्येक एसईई केन्द्रमा स्वास्थ्य जाँचसहितको हेल्थ डेस्का राखेर परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो। त्यस्तै,उपप्रधान तथा...बाँकी