स्वास्थ्य र जीवनशैली

भीमफेदी कारागारमा मास्क उत्पादन

मकवानपुरको भीमफेदी गाउँपालिकास्थित रहेको क्षेत्रिय कारागारका कैदीबन्दीहरुले मास्क उत्पादन गर्न थालेको छ । विश्वभर फैलिरहेको नोभेल कोरोना भाइरस संक्रमणबाट बच्नको लागि भीमफेदी कारागारका कैदीहरुले मास्क उत्पादन गर्न थालेको हो । उक्त कारागारबाट दैनिक दुई सयदेखि तीन सय वटा मास्क उत्पादन हुने गरेको कारागार प्रमुख जेलर प्रकाश खनालले बताउनुभयो । बजारमा...बाँकी

राष्ट्रपति विद्यालय सुधार कार्यक्रममा चार अर्ब बजेट नौ महिना मौनता, अब तीन महिनामा खर्च गर्ने प्रस्ताव माग

विद्यालय सुधार कार्यक्रमको बजेट सरकारी खातामा, विद्यार्थी खुला आकाशमुनि धुलोमा आर्थिक वर्ष सकिन चार महिना मात्रै बाँकी छँदा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको पौने चार अर्ब बजेट भौतिक निर्माणमा खर्च गर्ने गरी विद्यालयलाई बाँड्न लागिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तीन अर्ब ७३ करोड खर्च गर्नका लागि देशभरका सामुदायिक...बाँकी

भेरी नदीमा र्‍याफ्टिङको सफल परीक्षण

सल्यान : भेरी नदीमा जलयात्रा सम्भाव्यता अध्ययन गरिएको छ। भेरी नदीमा सजिलै र्‍याप्टिङ गर्न सकिने सम्भाव्यता अध्ययनले देखाएको छ। शनिबार लगातार तीन दिन भेरी नदीमा र्‍याप्टिङको सफल परीक्षण गरिएको छ। सल्लीबजारको भेरी नदी पुलदेखि रैकर धारापानीसम्म यस्तै राइरादेखि अम्रासम्म र्‍याप्टिङको सफल परीक्षण गरिएको कर्णाली र्‍याप्टिङ एडभेन्चर प्रालिले जनाएको छ। पर्यटन...बाँकी

पोर्चुगलमा एक नेपालीलाई कोरोना संक्रमण, ७४ नेपाली क्‍वारेन्टाइनमा

लिस्बन : पोर्चुगलको फारो क्षेत्रमा कृषिमा काम गर्ने एकजना नेपालीमा नोबल कोरोना (कोभिड–१९) को पुष्टि भएको भएको छ। एक नेपालीलाई कोरोना पोजेटिभ देखिएपछि संक्रमण फैलन नदिन उनीसँगै काम गर्ने र उनको सम्पर्कमा भएका ७४ जनालाई क्‍वारेन्टाइनमा राखिएको छ। उनीसँग बस्‍ने र सम्पर्कमा आएका ७४ जना नेपालीलाई क्‍वारेन्टाइनमा राखिएको हो। कोरोना...बाँकी

मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीया बालिका गम्भीर घाईते

मकवानपुरको हेटौंडामा मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीया बालिका गम्भीर घाईते भएको छ । घाईते हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ बस्ने ५ वर्षीया बालिका प्रनिसा न्यौपाने हुनुहुन्छ । सोमबार दिउँसो मनहरीबाट हेटौंडातर्फ आउदै गरेको ना ३१ प ६०५७ नम्बरको मोटरसाईकले ठक्कर दिँदा न्यौपाने गम्भीर घाईते भएको मकवानपुर प्रहरीले जनाएको छ...बाँकी

२५ जना क्षमताको कारागारमा ८९ जना कैदीबन्दी

पर्वत : जिल्ला कारागार पर्वतमा क्षमताभन्दा बढी कैदीबन्दी राख्‍नुपर्दा कैदीबन्दीहरूलाई समस्या भएको छ। २५ जना मात्र राख्‍न मिल्‍ने कारागारमा ८१ जना पुरुष र ८ जना महिला गरी ८९ जना खाँदिएर बस्नुपरेको निमित्त जेलर हरिकृष्ण शर्माले बताए। क्षमताभन्दा बढी कैदी बन्दीलाई खाँदेर राख्‍नुपर्दा बस्न, सुत्न, शौचालय र धाराको पानी प्रयोग गर्न...बाँकी

नेपालमा कसैलाई देखिएको छैन कोरोना भाइरसको संक्रमण

काठमाडौं : नेपालमा हालसम्म कोरोना भाइरस संक्रमित बिरामी नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालय अन्तर्गतको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले यस्तो उल्लेख गरेको हो। दुई महिनाअघि गरिएको परीक्षणका क्रममा एकजनामा कोरोना संक्रमण देखिएको थियो। तर ती व्यक्तिलाई चाँडै नै निको भएको थियो। हालसम्म ४ सय ७८ को परीक्षण हालसम्म...बाँकी

दादुरा रुबेला खोप अभियान हेटौंडामा

राष्ट्रिय खोप अभियान अन्तर्गत दादुरा–रुबेला खोपका लागि हेटौंडा–७ मा ७६ बर्षीय वृद्धको नेतृत्वमा आजबाट तिन दिन सम्म घरदैला कार्यक्रमको सुरुवात गरिएको छ । ७ नम्बर वडाध्यक्ष सहित, वडासदस्य,नागस्वती शहरी केन्द्रका पदाधिकारी,पत्रकार,राजनैतिक दलका प्रतिनिधि,संघसंस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मी, वडा कार्यालयका कर्मचारी लगायतको सहभागितामा घरदैलो कार्यक्रम गरिएको थियो । सोमबारबाट नागस्वती शहरी स्वास्थ्य केन्द्रका...बाँकी