आदरणीय अध्यक्षज्यू, नेपाल जेसीज कुशल रही कुशलताको कामना गर्दछु । हुन त यो पत्र न्यूजमा नहालेर फेसबुकमा राख्दा पनि हुन्थ्यो तर फेसबुक मा स्वतन्त्र बोल्नेलाई कारवाही हुन्छ र न्यूजमा राख्दा गलत भयो भन्दैमा माफि नै नमागी कुरा नै सेलाउछ । हजुरले जितेपछि अनेकौ विवाद आए तर मैले भेटेसम्मको र जेसीज...बाँकी
विश्वभरि कोरोना भाइरस फैलिरहेको बेला मकवानपुर उद्योग वाणिज्य संघले तरकारी तथा फलफुल व्यवसायीहरुलाई स्र्पे उपलब्ध गराएको छ । भाइरसबाट बच्न पसलमा छर्कन स्र्पे उपलब्ध गराएको हो । बजार पूर्ण रुपमा बन्द भएकाले तरकारी तथा फलफुल पसल भने खुल्ला रहेको छ । केमिकल र स्र्पेको लागि तरकारी व्यवसायीमा समस्या रहेकोले पसलमा...बाँकी
बागमती प्रदेशका प्रमूख प्रतिपक्षी दलका नेता, कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले मकवानपुरको पश्चिमी क्षेत्रस्थित कैलाश गाउँपालिकालाई कोरोनाविरुद्ध अभियानका लागि २ लाख रुपियाँ सहयोग गर्नुभएको छ । विश्वमा महामारीकोरुपमा फैलिएको कोरोना भाईरसको बढ्दो संक्रमण र जोखिमलाई नियन्त्रण गर्न नेता बानियाँले मकवानपुरकै विकट कैलाश गाउँपालिकालाई बिहिबार २ लाख रुपियाँ सहयोग गर्नुभएको हो...बाँकी
प्याब्सन मकवानपुरले हेटौंडा उपमहानगरपालिकालाई दुई लाख एघार हजार एकसय पच्पन्न आर्थिक सहयोग गरेको छ। लकडाउनका समयमा हेटौंडा नगरभित्र दैनिक ज्याला मजदुरी गर्ने मानिसलाई खाद्यान्न अभाव भएको भन्दै खाद्यान्न वितरणका लागि सहयोग पुगोस भन्ने उद्देश्यले हेटौंडा उपमहानगरपालिकालाई उक्त रकम सहयोग गरेको प्याब्सन जिल्ला अध्यक्ष विनोद सुवेदीले प्रष्ट खबरलाई बताए।प्याब्सन मकवानपुरले उक्त...बाँकी
वासिङ्टन — अमेरिकामा कोरोना भाइरस९कोभिड–१९० को संक्रमण लगातार बढिरहेको छ । जोन होप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा बुधबार मात्रै थप ३३ हजार ३ सय २३ जनामा कोरोना संक्रमण भएको छ । त्यस्तै बुधबार एक हजार ९ सय २२ जनाको मृत्यु भएको विश्वविद्यालयले जनाएको छ । कोरोना भाइरसको संक्रमण पुष्टि भएयता अमेरिकामा...बाँकी
काठमाडौं : कालीमाटीस्थित देशकै ठूलो तरकारी तथा फलफूल बजार आजदेखि बन्द गरिनेभएको छ। काठमाडौँ महानगरपालिकाले कालीमाटीमा तरकारी किन्ने उपभोक्ता र व्यापारीको भीड नियन्त्रण गर्न कारोबार बन्द गरेको हो। बजारमा बिहीबारदेखि तरकारी भित्रिए पनि कारोबार भने महानगरले तोकेका बजारबाट मात्रै गरिन्छ। महानगरपालिकाले बन्दाबन्दी अवधिभर र कोरोना भाइरस नियन्त्रण नहुँदा सम्मका लागि...बाँकी
प्रहरी सहायक निरीक्षकदेखि प्रहरी महानिरीक्षकसम्मको तलब कट्टा गरि कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गरिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार गरेको सम्बोधनमा प्रधानमन्त्री, मन्त्री र सांसदको तलबसहित सांसद विकास कोषको रकम कट्टा हुन सक्ने आकलन गरिए पनि त्यसो हुन भने सकेन । सामाजिक सञ्जालमा थुप्रैले सांसद...बाँकी
काठमाडौँ — कोरोना (कोभिड–१९) संक्रमण देशभित्र बढिरहँदा सरकारले पर्याप्त स्वास्थ्य उपकरणहरु खरिद गर्न सकेको छैन । स्वास्थ्य सेवा विभागले ओम्नी इन्टनरनेसनलसँग गरेको सम्झौता रद्द भएको एक साता कटिसक्दा पनि आवश्यक सामग्री कहाँबाट कसरी ल्याउने भन्ने निक्र्यौल भइसकेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थर्मल स्क्यानरमार्फत यात्रुको तापक्रम रेकर्ड गर्दै स्वास्थ्यकर्मी ।...बाँकी