स्वास्थ्य र जीवनशैली

योगदानमा आधारित पेन्सनबारे भ्रममा नपर्न शिक्षक महासंको आग्रह

नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति मकवानपुरको नियमित प्रविधीमैत्री प्रशिक्षण कार्यक्रमको १९ औं सत्र आज अध्यक्ष श्रीराम दाहालको अध्यक्षतामा सम्पन्न भएको छ। मुलुकमा विद्यमान कोरोना भाईरस संक्रमण पछि भएको लकडाउनका कारण प्रविधिमा आधारित जुुम एपमार्फत सम्पन्न प्रशिक्षणलाई शिक्षक महासंघ राष्ट्रिय समिति अध्यक्ष बाबुराम थापाले प्रशिक्षण दिनुभएको हो । कार्यक्रममा शिक्षक...बाँकी

दुई महिने शिशुसमेत थप १७ जनामा कोरोना, संक्रमितको संख्या ९९ पुग्यो

काठमाडौँ — नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९९ पुगेको छ । बुधबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १७ जनाको रिपोर्ट पोजिटभ आएको उनले बताए । संक्रमितहरु...बाँकी

माक्स व्यापारीको भेषमा काठ तस्करी

बर्दिबास :  महोत्तरीको बर्दिबास–४ माइस्थानबाट दुईजना काठ तस्कर पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दिबास नगरपालिका–३ का रमेश परियार र धनुषाको मिथिला नगरपालिका–१० का सोमबहादुर परियार रहेको डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख मेहन्त साहले जनाए । उनीहरुलाई सशस्त्र वन सुरक्षा शाखा माइस्थानको हिरास्तमा राखिएको छ ।कार्यालय परिषरबाट उनीहरुले सखुवाको ६...बाँकी

लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने सरकारको निर्णय

काठमाडौं : सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषदको बैठकले फेरि लकडाउन लम्ब्याउने निर्णय गरेको हो। सरकारले यसअघि भोलि वैशाख २५ सम्मलाई लकडाउन गर्ने निर्णय गरेको थियो। सरकारले कोरोनाको संक्रमण बढ्न नदिन भन्दै लकडाउन लम्ब्याउँदै आएको छ। त्यस्तै हिजो बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय...बाँकी

आन्तरिक मूल्याङ्कनका आधारमा एसइईको प्रमाणपत्र दिन प्याब्सनको आग्रह

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले कक्षा १० को आन्तरिक मूल्याङ्कनका आधारमा एसइईको प्रमाणपत्र दिन आग्रह गरेको छ । कोरोना भाइरस संक्रमण फैलिरहेकाले परीक्षा लिन सम्भव नभएको जनाउँदै ०७६ का विद्यार्थीका लागि आन्तरिक मूल्याङ्कनका आधारमा प्रमाणपत्र दिन आग्रह गरेको हो । मंगलबार प्याब्सनका अध्यक्ष टीकाराम पुरीले प्रेस विज्ञप्ति...बाँकी

वीरगन्जमा निको भएर फर्किएका २ जनाको पीसीआर रिपोर्ट पोजिटिभ

 काठमाडौँ — नारायणी अस्पताल वीरगन्जबाट कोभिड–१९ निको भएर गएका दुई जनामा पीसीआर परीक्षणमा पोजिटिभ देखिएको छ । उनीहरूलाई थप परीक्षणका लागि अस्पतालमा पुन. भर्ना गरिएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदनकुमार उपाध्यायका अनुसार वैशाख ८, १० र १२ गते गरिएको पीसीआर परीक्षणमा तीनैचोटि नेगेटिभ आएपछि ४ जनालाई १४...बाँकी

दूरी कायम गर्दै वाग्मती प्रदेशसभा बैठक बस्ने

हेटौंडा — संसारभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) का बीच वाग्मती प्रदेशसभाको बैठक बस्ने भएको छ । प्रदेश सरकार र प्रदेशसभा सचिवालयले बजेट अधिवेशन अर्थात पाँचौ अधिवेशन वैशाख महिनाभित्रै सुरु गर्ने गरी तयारी अगाडि बढाएको छ । साभामुख सानुकुमार श्रेष्ठले बजेट अधिवेशनको तयारीका लागि प्रदेश सरकारलाई आग्रह गरिएको बताए । ‘बजेट...बाँकी

छ जनाले परास्त गरे कोरोना, डिस्चार्जपछि क्वारेन्टाइन पठाइयो

 कोरोना संक्रमणपछि कोशी अस्पताल विराटनगरको कोभिड–१९ उपचार केन्द्रमा उपचारतः ६ जनाले कोरोना भाईरस परास्त गरेपछि बुधबार डिस्चार्ज गरिएको छ । कोरोना संक्रमणपछि गत बैशाख ५ र ६ गते अस्पताल भर्ना भएका उनीहरु डिस्चार्ज भएका हुन् । उनीहरुसँगै संक्रमण पुष्टि भएका बाँकी ७ जनामा अझै पोजेटिभ देखिएपछि उनीहरुको अस्पतालमै राखेर उपचार...बाँकी