गाउँमा झगडा मिलाएर कार्यालयतर्फ फर्कदैं गरेका प्रहरी इन्चार्जको बाटोमै निधन भएको छ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नम्बर ७ मा रहेको खेवाङ प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) बालकुमार राईको बाटोमै निधन भएको हो। सुरुङखीमा भएको झ’गडा मिलाएर फर्कदै गरेका उनले तावाखोला नजिक आई पुगेपछि अचानक गाह्रो महशुस गरेका...बाँकी
गृह मन्त्रालयले लकडाउन अवधिभर अत्यावश्यक कामबाहेक उपत्यका प्रवेशमा निषेध गर्ने निर्णय गरेको छ। मन्त्रालयले निर्णय कार्यान्वयन गर्न उपत्यकाका सबै स्थानीय तहलाई अनुरोधसमेत गरेको छ। उपत्यकाका जनप्रतिनिधिसहितको छलफलपछि गृहले यस्तो निर्णय गरेको हो। १ जेठको बैठकमा भएको छलफलको निर्णयलाई कार्यान्वयन गर्न भन्दै गृहले उपत्यकाका सबै स्थानीय तहलाई यस्तो अनुरोध गरेसँगै अब...बाँकी
बागमति प्रदेशमा अहिलेसम्म १८००० भन्दा बढी ब्यक्तिको आरडिटि टेष्ट गरिएको छ । टेष्ट गरिएका मध्ये २२१ एन्टीबढी पोजिटिभ देखाएको सामाजिक बिकास मन्त्रालय चिकित्सा शाखाका प्रमुख डा. पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो । यस प्रदेशका २६ जनामा पिसिआर परिक्षण गर्दा कोरोना भाइरस सङ्क्रमित रहेको सेढाईको भनाई छ । नेपालका धेरै ठाँउमा कोरोना...बाँकी
चैत्र र बैशाखमा महिनामा रोकिएको खोप कार्यक्रम जेठ १ गतेबाट सुरु भएको छ । हेटौंडा उपमहानगरपालिकाका वडा नम्बर १, २, ३, ६, ८, १०, १२, १४, १५, १६, १७, १८ र १९ गरि १३ वटा वडामा बिहिबार खोप कार्यक्रम सञ्चालन हुदै छ । २ वर्षभन्दा कम उमेरका बालबालिकालाई आठ प्रकारका...बाँकी
्काठमाडौं : ब्राजिल सरकारले कोरोना भाइरस संक्रमित बिरामीको उपचारका लागि मलेरियाको औषधि प्रयोग गर्न अनुमति दिएको छ। ब्राजिलको स्वास्थ्य मन्त्रालयले क्लोरोक्विन र हाइड्रोक्सिक्लोरोक्विन औषधि कोरोनाका विरामीलाई प्रयोग गर्न अनुमति दिएको हो। तर, अहिलेसम्म यी औषधि कोरोना संक्रमितको उपचारमा प्रभावी हुन्छन् भन्ने प्रमाणित भइसकेको छैन । गत मार्च मेमा ब्राजिलका राष्ट्रपति...बाँकी
काठमाडौँ — नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ सय ४४ पुगेको छ । बीपी कोइराना स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा थप १७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४ सय ४४ पुगेको हो । बिहीबार संक्रमण पुष्टि भएकाहरुमा झापाका १५ जना, धनकुटा र...बाँकी
काठमाडौँ — कोरोना भाइरस संक्रमित गुल्मीको मदाने गाउँपालिका–६ का ४१ वर्षिय शिक्षकको बिहीबार बिहान मृत्यु भएको प्रदेश सरकारले जनाएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ स्थित क्रिमसन अस्पतालमा उनको उपचार भइरहेको थियो । अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेका उनको अवस्था बुधबारदेखि गम्भीर थियो । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदरर्शन बरालले...बाँकी
काठमाडौँ : काठमाडौंको मैतीदेवीमा एकजनामा कोरोना संक्रमण देखिएको छ। बुधबार संक्रमण पुष्टि भएसँगै ती युवालाई पाटन अस्पताल लगिएको छ। मैतीदेवीमा डेरा गरी बस्ने दुई युवामध्ये एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो। अर्का एक जनाको रिपोर्ट आउन बाँकी छ। कोरोना संक्रमण देखिएपछि मैतीदेवी क्षेत्रमा अहिले प्रहरीले सिल गरेको छ। कमलपोखरी प्रहरी...बाँकी