स्वास्थ्य र जीवनशैली

हेटौंडामा लकडाउनको अवस्था

कोरोना भाइरस (कोभिड–१९) ले विश्व नै त्रासमा रहेको बेला हेटौंडामा भने लकडाउन अझै खुकुलो देखिन्छ । बजारमा पैदल यात्रा गर्नेहरुको भिडभाड रोकेको छैन । हेटौंडा बजारको सिमाचोकमा दुईपाङग्रे गाडी र तिन पाङ्ग्रे गाडीको घुँइचो देखिन्छ । भिडभाडलाई कम गर्न प्रहरीले अनावश्यक रूपमा चलेका दुई पाङ्ग्रे र तिन पाङ्ग्रे गाडीलाई बजार...बाँकी

कपनका सडकमा मेलम्चीको पाइप बिछ्याइँदै

काठमाडौं : लकडाउको समयमा काठमाडौंका अधिकांश सडकहरूले स्वरूप फेर्दै छन्। शहरी क्षेत्रका सडक पिच हुँदै छन् भने अलि ग्रामीण क्षेत्रका सडकमा खानेपानीको पाइप बिछ्याउने काम र ग्राबिलका काम भइरहेको छ। लामो समयदेखि चर्चामा रहेको मेलम्ची खानेपानीका लागि कपनको बालुवखानीदेखि चुन्‍नीखेलसम्म पाइप बिछ्याउने काम भइरहेको छ।बाँकी

कोरोना संक्रमितको मृत्यु भए शव व्यवस्थापन कसरी गर्ने ? सेना र प्रहरीको नमूना अभ्यास

बेंसीसहर : लमजुङ जिल्ला सामुदायिक अस्पतालको आइसुलेसन कक्षबाहिर केही व्यक्ति रुँदै थिए। भित्र एकजना कोरोना संक्रमितको मृत्यु भएको थियो। एकैछिनमा स्वास्थ्य सुरक्षा कवज लगाएका प्रहरीले अस्पताल घेरा हाले। पीपीई लगाएका नेपाली सेनाको टिम आयो र स्प्रे गर्नथाल्यो। अस्पतालको चारैतिर र आइसुलेन कक्षमा स्प्रे गर्दै सेनाले शव प्लाष्टिकमा बेर्‍यो। प्रहरीले मुचुल्का...बाँकी

झापामा ९ र सुनसरीमा ३ जनामा कोरोना पुष्टि, प्रदेश १ मा संक्रमितको संख्या ५४ पुग्यो

विराटनगर — झापाका थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापाको केचनाबाट ल्याइएको स्वाब नमुना परीक्षणका क्रममा संक्रमण पुष्टि भएको हो । योसँगै झापामा संक्रमितको संख्या १२ पुगेको छ । विराटनगरस्थित कोसी अस्पतालमा रहेको कोभिड–१९ उपचार केन्द्र सोमबार एक जनामा संक्रमण पुष्टि भएपछि केचनाबाट स्थानीयको नमुना संकलन गरी...बाँकी

क्वारेन्टाइनमा राखेको २५ वर्षीय एक युवाको मृत्यु

बाँके : बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा राखिएका २५ वर्षीय एक युवाको आइतबार बिहान मृत्यु भएको छ। भारतको मुम्बईबाट स्वदेश फर्किएका २५ वर्षीय युवकको आइतवार बिहान मृत्यु भएको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिए। उनलाई गाउँपालिकाले ३० बैशाखमा क्वारेन्टाइनमा राखेको थियो। यहि क्वारेन्टाइनमा रहेका आठ जनामा कोरोना संक्रमण देखिएको थियो।...बाँकी

महिलाको मृत्युपछि स्वास्थ्य मन्त्रालयको टोली धुलिखेलमा

काठमाडौं :  धुलिखेल अस्पतालमा एकजना सुत्केरीको उपचारका क्रममा मृत्यु भएपछि स्वास्थ्य मन्त्रालयको एउटा टोली त्यसतर्फ लागेको छ। बिहीबार राति सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरीको धुलिखेलस्थित ल्याबमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ पाइएपछि मन्त्रालयको टोली धुलिखेल गएको हो। सिन्धुपाल्चोकको बाह्रबीसेकी ती महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएपछि पुनः परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगाशाल टेकुमा...बाँकी

कुशल वक्ता बन्न शिक्षकलाई जति अवसर अरुलाई छैन-सुवेदी

नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति मकवानपुरको नियमित प्रविधीमैत्री प्रशिक्षण कार्यक्रमको २९ औं सत्र आज अध्यक्ष श्रीराम दाहालको अध्यक्षतामा सम्पन्न भएको छ। मुलुकमा विद्यमान कोरोना भाईरस संक्रमण पछि भएको लकडाउनका कारण प्रविधिमा आधारित गुगल मिट एपमार्फत सम्पन्न प्रशिक्षणलाई काठमाण्डौ विश्वविद्यालयका प्राध्यापक डा। वासु सुवेदीले प्रशिक्षण दिनुभएको हो । वहाले शिक्षणका...बाँकी

लकडाउनले मोबाईल क्षेत्रमा परेको असर अनि अबको भूमिका

  बिश्व महामारीको रुपमा रहेको कोरोना भाईरसको प्रभाबले अबको बिश्ब अर्थतन्त्र नै धारासायी बन्ने अबस्थामा छ । यसले बिश्वलाइ नै चलायमान बन्न दिएको छैन । न त मान्छै कतै आवत जावत गर्न पाएका छन् । अब विश्वको अर्थतन्त्र कता जाला भन्न सकिने कुनै आँकलन गर्न सकिने अबस्था त छैन ।...बाँकी