काठमाडौं : धुलिखेल अस्पतालमा ज्यान गुमाएकी सिन्धुपाल्चोककी महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ। धुलिखेलिस्थत ल्याबमा कोरोना रिपोर्ट पोजेटिभ आएपछि पुनः परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा स्वाब पठाइएको छ। विज्ञहरुका अनुसार एउटा पिसिआर मेसिनमा पोजेटिभ आइसकेको एउटै नमुनाको रिपोर्ट अर्को पिसिआर मेसिनमा नेगेटिभ आउने सम्भावना हुन्छ। धुलिखेल अस्पतालमा उपचाररत सुत्केरी...बाँकी
हेटौंडा : कोरोना भाइरस (कोभिड –१९) का कारण विश्व नै त्रासमा रहेको बेला भिमफेदी कारागारमा भने जेलर र प्रशासन मिलेर कैदीहरु माथि दमन गरेको भन्दै लफडा भइरहेको छ । कारागारमा जेलर र प्रशासन मिलेर दमन गरेको भन्दै कैदीहरु विरोधमा उठेका छन् । कारागारमा रहेको कैदीहरुलाई मानव अधिकार हनन हुने गरि...बाँकी
खोटाङ– एकै दिन एउटै गाउँका पाँच जनासम्मको मृत्यु हुन्थ्यो । संस्कार अनुसार शव सदगद गर्ने अवस्था थिएन । त्यही भएर मृतकलाई एउटै खाल्डोमा पुरपार गरिन्थ्यो । मलामी जानेलाई नै रोग सर्ने त्रास हुन्थ्यो, कतिलाई त सरे पनि । यो भयवह महामारीको कुरो बिक्रम सम्बत १९९२।०९३ सालतिरको हो । त्यो बेला...बाँकी
सिराहाको पहिलो सङ्क्रमित सखुवानानकरकट्टी–१ मौवाहीका मलेशियाबाट फर्केका ३० वर्षीय युवक रहेको बताइएको छ । गत फागुन २८ गते मलेशियाबाट फर्केका ती युवक यसअघि पनि सङ्क्रमित भई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरी निको भई फर्केका हुन् । सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले मलेसियाबाट फर्केर उदयपुरको गाइघाटमा सैलुन...बाँकी
सुर्खेतको चौकुने गाउँपालिका– २ स्थित कर्णाली नदीमा डुंगा पल्टिँदा तीनजना बेपत्ता भएका छन् । शुक्रबार साँझ करिब साढे ६ बजे कैलालीको मोहोन्याल गाउँपालिका– २ कोलतडी जाने क्रममा डुंगा पल्टिएको हो । ढुंगा पल्टिँदा सुर्खेत चौकुने गाउँपालिका– २ धमुका डम्मर विकका १० वर्षीय छोरा हिरु विक, मोहोन्याल गाउँपालिका– २ कोलतडीकी २५...बाँकी
काठमाडौँ — चन्द्रागिरि नगरपालिकाको वडा नम्बर–१०, सतुंगलका ७ वर्षीय कोरोना संक्रमित बालक वैशाख २९ गते मकवानपुरस्थित पालुङबाट पैदल आएको खुलेको छ । बालकमा शुक्रबार साँझ कोरोना पुष्टि भएको थियो । संक्रमित बालक आफ्नो आमाबाबुसँग पैदल काठमाडौं आएको नगरपालिकाका स्वास्थ्य संयोजक राममणि घिमिरेले बताए । ती बालकको कन्ट्रयाक्ट ट्रेसिङ गर्ने तयारी...बाँकी
काठमाडौं : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका एकजना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ। न्यूरो वार्डमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएको हो। ती स्वास्थ्यकर्मी तीनदिन अघि कपिलवस्तुकी ६ वर्षीया संक्रमित बालिकाको उपचारमा खटिएको बताइएको छ। तर शिक्षण अस्पतालले भने यो सूचनालाई लुकाउने प्रयास गरेको छ। अहिलेसम्म डाक्टर, नर्स या अन्य स्वास्थ्यकर्मी कसलाई...बाँकी
जना कोरोना भाइरस (कोभिड -१९) ले विश्व नै ग्रसित रहेको बेला हेटौंडा बजारमा भने लकडाउन अझै खुकुलो देखिन्छ । सरकारले गरेको लकडाउनको समयमा तरकारीमा कालोबजारी र मासुपसल खोलिएको भन्दै बसपार्कमा खटिएका प्रहरी हवल्दार मुर्तुजा देवानको कमाण्डमा खटिएको प्रहरीले शनिबार तिनजनालाई पक्राउ गरेको हो । मासु पसल खोलन रोक लगाए पनि...बाँकी