स्वास्थ्य र जीवनशैली

छाङ्‍रुपछि तिंकरमा पनि प्रहरी, सईको कमाण्डमा १२ जना पठाइयो

दार्चुला : दार्चुलाको ब्याँस गाउँपालिकास्थित छाङ्‍रुमा २५ जना सशस्त्र प्रहरीसहितको बोर्डर आउट पोस्ट स्थापना गरेपछि सरकारले तिंकरमा पनि प्रहरी पठाएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा नेपाली सेनाको हेलिकोप्टरबाट ८१ जना प्रहरीको टोली छाङ्‍रुमा उतारिएको हो। बाँकी तीनजना प्रहरी छाङ्‍रु नजिकैको अर्को गाउँ दुम्लिङबाट दुई दिनको पैदल...बाँकी

लकडाउनमा बालबालिका : राहतको खाना खोजेर परिवारको भोक टार्दै

बिहीबार लकडाउनको ५२औँ दिन । सडकमा फाट्टफुट्ट गाडी गुडेका छन् । मान्छेको चहलपहल अरू दिनको जस्तो छैन । राहतमा खाना वितरण गरिने लाइनमा उभिएका छन् १० वर्षीय अविरल रसाइली । बुढानीलकण्ठ नगरपालिका हात्तीगौँडास्थित ‘मानवअधिकारका लागि महिला’ नामक संस्थाले विपन्न र असहाय परिवारलाई खाना वितरण गरिरहेको लाइनमा अविरलजस्तै धेरै बालबालिका छन् । अविरल आफ्नो पाँचजनाको परिवारका...बाँकी

२४ जिल्लामा फैलियो कोरोना संक्रमण

हेटौंंडाः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म २४ जिल्लाका संक्रमित पाइएका छन् । कुल संक्रमित संख्या भने २ सय ५८ छ । शुक्रबार बिहान मकवानपुरमा पहिलो पटक एक जनामा संक्रमण भेटिएसँगै २४ जिल्लामा संक्रमण फैलिएको हो । शुक्रबार बिहानै बाँकेको नरैनापुरका ८ जनामा संक्रमण देखिएको छ । कोरोना संक्रमण देखिएका...बाँकी

नाकामा कडा निगरानी : काठमाडौं प्रवेश गर्नेहरुको संख्या घट्यो

काठमाडौं :  काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य ६ नाकामा निगरानी बढाएपछि प्रवेश गर्नेको संख्या पनि घटेको छ। नागढुंगा,फर्पिङ र जगाती नाकाबाट सवारी साधन र मानिसको ओहोरदोहोर हुने गर्छ। कोरोना संक्रमण फैलने त्रासले लकडाउन गरेपछि पनि उपत्यका प्रवेशमा मानिसको कमी भएको थिएन। गृह मन्त्रालयले जिल्ला प्रशासनलाई नियन्त्रण गर्ने आदेश दिएपछि सवारी...बाँकी

कोरोना संक्रमित अस्पतालबाट भागेमा गोली हानिने

काठमाडौं :  कोरोना संक्रमितहरु अस्पतालबाट भागेमा पक्रनका लागि सुरक्षाकर्मीले गोली हान्‍ने अधिकार पाएका छन्। केही दिनअघि पर्सास्थित नारायणी अस्पतालबाट दुईजना कोरोना संक्रमित भागेपछि प्रशासनले यस्तो कडा निर्णय गरेको हो। पर्सास्थित संकट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले कोरोना संक्रमितहरु अस्पतालबाट भागेमा गोली हान्‍ने अधिकार सुरक्षाकर्मीलाई दिने निर्णय गरेको हो। पर्साका सहायक...बाँकी

थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २५८ पुग्यो

काठमाडौं : नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले आज विहान सार्वजिनक गरेको तथ्यांकमा थप नौ जनामा संक्रमण पुष्टि भएको हो। राष्ट्रिय प्रयोगशाला काठमाडौमा गरिएको परीक्षणमा मकवानपुरका ३७ वर्षीय पुरुष र भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका ८ जना पुरुष रहेका छन्। नेपालमा कोरोनाको संक्रमण २३ जिल्लामा...बाँकी

महामारीका बेला सगरमाथामा चीनको सक्रियता

बेइजिङ — विश्वभर कोरोना भाइरसको महामारी फैलिरहेका बेला चीनले उत्तरी मोहडाबाट आरोहणको ६०औं वार्षिकोत्सवका अवसरमा सर्वोच्च शिखर सगरमाथा लक्षित गतिविधिहरूलाई निरन्तरता दिइरहेको छ। सन् १९६० को मे २५ मा पहिलोपटक तिब्बती मोहडाबाट सगरमाथाको सफल आरोहण भएको थियो। महामारीका कारण यस वसन्त ऋतुको पर्वतारोहण गतिविधि रोकेको चीनले सगरमाथामा फाइभ–जी नेटवर्क जडान,...बाँकी

पाँचथरमा पनि नेपाली भूमिमा एसएसबीको दाबी

ताप्लेजुङ — पाँचथरको फालेलुङ गाउँपालिकाको करिब एक सय मिटर क्षेत्र आफ्नो रहेको भन्दै भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले संरचना निर्माणमा रोक लगाएको छ । भारतले जारी गरेको नयाँ नक्साअनुसार उक्त क्षेत्र भारतमा पर्ने दाबीसहित एसएसबीले जंगे पिलरभन्दा यता आएर दबाब दिन थालेको हो । गाउँपालिकाले आहाल कबुलियती वनको आहाल...बाँकी