काठमाडौं : वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट भागेका दुईजना कोरोना संक्रमितमध्ये एकजना सम्पर्कमा आएका छन्। भागेका दुईजनामध्ये एकजना अस्पतालका कर्माचारीको सम्पर्कमा आइसकेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेड मदनकुमार उपाध्यायले बताए। अन्य एकजना भने फरार रहेको र खोजी कार्य जारी रहेको उपाध्यायले थाहाखबरलाई बताए। बुधबार वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट दुईजना कोरोना...बाँकी
भक्तपुर : कोरोना भाइरस संक्रमण पुष्टि भएका भक्तपुरका दुईजनाको सम्पर्कमा आउनेहरुको संख्या बढिरहेको पाइएको छ । उनीहरुको सम्पर्कमा आउनेहरुको पहिचानसँगै उनीहरुलाई क्वारेन्टाइनमा राख्ने प्रक्रिया अघि बढाइएको छ । त्यसको लागि चाँगुनारायण नपा ७ खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रस्थित क्वारेन्टाइन स्थलमा व्यवस्थापनको प्रक्रिया अघि बढाइएको छ । मंगलबार राती भक्तपुरका...बाँकी
पर्सा : वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट दुईजना कोरोना भाइरस संक्रमित भागेका छन्। बुधबार अपरान्ह दुईजना संक्रमित भागेपछि खैलाबैला भएको छ। दुईजना कोरोना संक्रमित भागेपछि अहिले जिल्ला प्रहरी कार्यायलयबाट एसपी गंगा पन्तसहितको टोली अस्पतालमा पुगेको छ। मैले पनि दुईजना संक्रमित भागेको खबर पाएँ, उनले थाहाखबरसँग भनिन्, म अस्पताल पुगिसकेकी छु,...बाँकी
वीरगन्ज : दुईजना पत्रकारमा कोरोनाको संक्रमण भेटिएपछि त्रसित बनेका वीरगन्जका पत्रकारले बुधबार आफै अस्पतालमा पुगेर पीसीआर परीक्षणका लागि स्वाबको नमूना दिएका छन् । पर्सामा मङगलबार एकैदिन थप ५७ कोरोना संक्रमीत भेटिएका थिए । ती मध्ये वीरगन्जका २ पत्रकार पनि छन् । दुवै पत्रकारलाई नारायणी अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरि सकिएको...बाँकी
भारतमा लकडाउन खुकुलो भएसँगै नेपाल फर्कने क्रम तीव्र, कोही क्वारेन्टाइनमा, कतिपय सडकमा भोकभोकै भारतमा लकडाउन केही खुकुलो भएसँगै नेपालीहरू स्वदेश फर्कने क्रम तीव्र बढेको छ । रुपन्देही, कपिलवस्तु, बाँकेका नेपाल भारत सीमामा चार हजारभन्दा बढी नेपाली अलपत्र अवस्थामा छन् । सीमामा चार–पाँच दिनअघि आइपुगेका उनीहरू नेपाल प्रवेश गर्न नपाएपछि दशगजामै अलपत्र परेका...बाँकी
हेटौंडा : मकवानपुरको छिमेकी जिल्लाहरूमा कोरोनाको संक्रमण बढ्दै जाँदा मकवानपुर पनि उच्च जोखिममा परेको छ। बागमती प्रदेशको राजधानी रहेको हेटौंडामा बिहान लकडाउनको कुनै पनि प्रभाव देखिँदैन। जिल्ला समन्वय समितिको नेतृत्वमा बारम्बार कमाण्ड पोष्टको बैठक बसे पनि बिहानको समयमा हुने भिडलाई व्यवस्थापन गर्न सकेको छैन। मकवानपुरमा प्रहरी र प्रशासन तथा हेटौंडा...बाँकी
काठमाडौं : चितवनको भरतपुर कोरोना अस्पतालमा उपचाररत राप्ती नगरपालिका–८ की ६३ वर्षीया महिला निको भएर घर फर्किएकी छिन्। परीक्षणका क्रममा छैटौँ पटक कोरोना नेगेटिभ आएपछि उनी घर फर्किएकी हुन्। अस्पतालले डिस्चार्ज गरेकोमा उनलाई लिन राप्ती नगरपालिकाकी प्रमुख प्रभा बराल भरतपुर अस्पताल पुगेकी थिइन्। संक्रमित दुवैको अवस्था सामान्य रहेको र अझै...बाँकी
बज्रवाराहीस्थित प्यासिफिक सहकारी संस्थाले संचालन गर्दै आएको एम्बुलेन्स विरामी बोकिरहेकै अवस्थामा लुटपाटमा परेको छ । संस्थाद्वारा संचालित प्रदेश ३–०१–०२३ च ११०९ नम्बरको एम्बुलेन्स मंगलबार राती सबा एघार बजे चन्द्रागिरीको सेतो पहरामा लुटपाटमा परेको सहकारी संस्थाका सचिब सुविनभक्त श्रेष्ठले जानकारी दिए । ३ वटा मोबाइल र १८ हजार रुपियाँ नगद लुटेको...बाँकी