काठमाडौं : उपत्यकामा कोरोना भाइरसको जोखिम बढेसँगै सरकारले परीक्षणलाई तीव्र गतिमा अघि बढाएको छ। बिहीबारबाट उपत्यका लकडाउनका बेला घरबाहिर निस्केका, राहत वितरण गर्ने स्वयमसेवक, तरकारी व्यापारी, पत्रकार, सुरक्षाकर्मीको पिसिआर परीक्षण थालिएको हो। यसका साथै बाहिरबाट उपत्यका छिरेका लगायतको कोरोना परीक्षण अघि बढाइएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कालिमाटी तरकारी बजारमा...बाँकी
काठमाडौं : पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा ९० जना कोरोना संक्रमितको उपचार भइरहेको छ। ७५ पुरुष र १५ जना महिलाको त्यहाँ उपचार भइरहेको छ। अस्पतालको आइसोलेसन वार्डमा नअटेर १९ जनालाई सिद्बार्थ स्कुलको क्वारेन्टाइनमा राखिएको छ। कोरोना आशंकितलाई राख्न बनाइएको क्वारेन्टाइनलाई सेमी आइसोलेसन बनाएर २० जना संक्रमितलाई बुधबार बेलुका सारिएको हो। नारायणी...बाँकी
काठमाडौं : त्रिवि शिक्षण अस्पतालमा उपचाररत ६ वर्षीया बालिकालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि उपचारमा संलग्न चिकित्सक र नर्ससहित ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ। अस्पतालको न्यूरो वार्डमा उपचाररत कविलवस्तुककी ६ वर्षीया बालिकाको पिसिआर परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई क्वारेन्टाइनमा पठाइएको हो। उनको उपचारमा संलग्न चिकित्सकसहित उनलाई काठमाडौं ल्याउने...बाँकी
त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार गराइरहेकी एक बालिकामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । शिक्षण अस्पतालको न्यूरो वार्डमा उपचार गराइरहेकी कपिलवस्तुकी ६ वर्षीया बालिकालाई उपचारका लागि शिक्षण अस्पताल ल्याइएको थियो । अहिले अस्पतालमा स्वास्थ्य मन्त्रालयको टोली पुगेको र न्यूरो वार्ड सिल गर्नेबारे छलफल भइरहेको शिक्षण अस्पतालका चिकित्सक प्रेम खड्काले...बाँकी
कावासोती — पूर्वी नवलपरासीमा भारतबाट आएका ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित पुरुष देवचुली नगरपालिका वडा नम्बर १२ का भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिएका छन् । भरतपुर कोभिड–१९ प्रयोगशालामा बिहीबार गरिएको स्वाब परीक्षणमा कोरोना संक्रमण देखिएको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट श्रीराम तिवारीले...बाँकी
काठमाडौं : गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै ई–पास आज देखि लागू हुने गरी खारेज गरेको छ। पास नभई सवारी आवागमन गरे अर्को जिल्ला पुग्नु अगावै रोक्न गृह मन्त्रालयले निर्देशन दिएको छ। यसअघि पास प्राप्त भएपछि निर्बाध रुपमा एक जिल्लाबाट अर्को जिल्लामा जान पाउने व्यवस्थालाई...बाँकी
नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति मकवानपुरकाे नियमित प्रविधीमैत्री प्रशिक्षण कार्यक्रमकाे २६ अाैं सत्र अाज अध्यक्ष श्रीराम दाहालकाे अध्यक्षतामा सम्पन्न भएकाे छ। नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति सचिवालय सदस्य कमला थापाकाे प्रमुख अातिथ्यता तथा सदस्य पद्मा पाेैडेलकाे विशेष अातिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे । मुलुकमा विद्यमान काेराेना भाईरस संक्रमण...बाँकी
आफ्नै घरको शौचालयभित्र पानी भरेर राखेको बाल्टिनमा डुबेर १८ महिने शिशुको मृत्यु भएको छ । मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिका–७ लामा टोलका दिनेश ब्लोनको छोरी १८ महिने इशा ब्लोनको बाल्टिनमा डुबेर मुत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिए । खेल्ने क्रममा शिशु शौचालयको बाल्टिनमा डुबेको उनले...बाँकी