हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ कर्राको श्रमिक माविमा रहेको कोरोना आइसोलेसन वार्डमा रहेका १७ जनाको पिसिआर रिर्पोट नेगेटिभ देखिएको छ । अब आइसोलेसनमा वार्डमा १० जना बाँकी रहेको आइसोलेसन वार्डका संयोजक भोलाप्रसाद चौँलागाईले बताए । उनीहरु सबैजना मकवानपुर बाहिरका हुन् । उनीहरुको पनि स्वाब परिक्षणको लागि पठाईएको छ ।बाँकी
काठमाडौं : नेपालमा फेरि एकजना कोरोना संक्रमित थपिएका छन्। थपिएका संक्रमित कपिलवस्तु–५ निवासी २२ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणअनुसार उनको कोरोना पोजेटिभ देखिएको हो। यसअघि मंगलबार मात्र ८३ जना र...बाँकी
भोजपुर : भारतले लिपुलेक र कालापानी क्षेत्रमा जथाभावी सडक बनाएको भन्दै विरोध गर्ने प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । नेपाली भूमि मिचेको विरोध गर्दै भोजपुरे देशभक्त राष्ट्रवादी जनपक्षीय युवा समुहका प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा सोही समुहका संयोजक गोपाल मोक्तान, पर्शुराम तिवारी, फविन्द्र प्रधान, कमलजंग बस्नेत र...बाँकी
काठमाडौँ — नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २१८ पुगेको छ । बुधबार धुलिखेलस्थित धुलिखेल प्रयोगशालामा गरिएको परीक्षणमा एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिए । संक्रमित व्यक्ति नेपालगञ्ज वडा नम्बर ८ निवासी ३६ वर्षीय पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । हालसम्म पर्सामा...बाँकी
काठमाडौं : भारतको सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्रमा कोभिड–१९ बाट सङ्क्रमित प्रहरीको सङ्ख्या एक हजारभन्दा बढी पुगेको महाराष्ट्रको प्रहरीले जानकारी गराएको छ। वैशाख ३० गते मङ्गलबार आएको रिपोर्टमा थप २२१ प्रहरी सङ्क्रमित भएका भेटिएको छ। वैशाख ३० गते मङ्गलबारसम्ममा एक हजार सात प्रहरीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने...बाँकी
बागलुङ : जिल्लाबाट घर गएका मजदुरमा कोरोना संक्रमण पुष्टि भएपछि बागलुङमा फेरि कोरोना संक्रमणको जोखिम बढेको छ। मंगलबार पर्साको छिपहरमाई गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ६२ जना मध्ये १४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। उनीहरु सबै बागलुङको गलकोट नगरपालिकाबाट गएको थाहा भएपछि कन्ट्याक्ट ट्रेसिङ तीव्र पारिएको छ। यस क्रममा संक्रमित मजदुरको...बाँकी
मकवानपुरको चुरीयामाई मन्दिरमा सुरक्षाकर्मी तैनाथ गरिएको छ । मकवानपुरले हिजो गरेको निर्णय बमोजिम आजबाट उक्त नाका हुदँैसबारीसाधन तथा मानिसहरु हेटौंडा प्रवेश गर्न रोक लगाइएको छ । बागमती प्रदेशको राजधानी हेटौँडासँग जोडिएको प्रदेश २ को नाका उक्त क्षेत्रबाट कोरोना संक्रमितहरु हेटौँडा प्रवेश गर्ने संभावना बढेपछि कमाण्ड पोष्टले आजबाट उक्त क्षेत्रमा कडाई...बाँकी
काठमाडौँ — ललितपुरको आरोग्य प्रतिष्ठानमा कार्यरत एक महिला कर्मचारीमा कोरोना पोजिटिभ देखिएपछि प्रतिष्ठानसहित निदान अस्पताललाई पनि सिल गरिएको छ । मंगलबार कोरोना पोजिटिभ देखिएकी महिला तराइको जिल्लाबाट काठमाडौं आएको र प्रतिष्ठानको काममा फर्कनु पूर्व शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पीसीआर परीक्षण गर्न लगिएको थियो । उनलाई प्रतिष्ठानकै ड्राइभर र...बाँकी