साँझबिहान खाना खाँदै दिनरात गाडीको बास हुनु भएका ओखलढुंगाका रामबहादुर तामाङले जीवनमा धेरैै किसिमका अनुभव बटुलिसक्नु भएको छ । बन्दाबन्दीको ४८ औं दिनसम्म विराटनगर बसपार्कमै अल्झनु भएका ४६ वर्षीय तामाङ जस्तासुकै दुःखसँग लड्ने सक्ने आत्माविश्वासी बन्नुभएको हो । तीनवटा संघ र संगठनले तामाङ जस्तै ५८ जना यातायात क्षेत्रका मजदुरलाई लगातार...बाँकी
काठमाडौँ — भारतले नेपाली भूमि हुँदै तिब्बत जोड्ने सडक बनाएको विरोधमा मंगलबार पनि प्रदर्शन भइरहेको छ । मंगलबार भारतीय राजदूतावास, लैनचौरनजिकै नेपाली सम्प्रभूताको सम्मानका गरु लेखिएको प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका मानव अधिकारकर्मीहरुको समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कृष्ण पहाडीलगायत केही मानवअधिकारकर्मीलाई प्रहीले नियन्त्रणमा लिको हो । शुक्रबार भारतीय रक्षामन्त्री राजनाथ...बाँकी
हेटौंडाः भारतले लिपुलेकमा नेपाली भूमि मिचेर सडक निर्माण गरेको भन्दै सरकारको विरोधमा उत्रिएका नेपाल विद्यार्थी संघका नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ । संघका महामन्त्री राजिब ढुंगाना, प्रभातकुमार दाहाललगायत काँग्रेसका एक सयभन्दा बढी नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको हो ।बाँकी
सर्लाहीको धनकौल गाउँपालिकामा उखु किसानको भुक्तानीको विषयमा भइरहेको छलफलमा सोमबार झडप हुँदा ११ जना घाइते भएका छन् । राससका अनुसार छलफलको क्रममा विवाद उत्पन्न हुँदा झडप भएको हो । धनकौल गाउँपालिका ६ मा रहेको अन्नपूर्ण चिनी उद्योगमा मौज्दात रहेको चिनी बिक्री गर्नका लागि लैजाने भन्दै आएका ६ वटा ट्रकलाई स्थानीय...बाँकी
नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति मकवानपुरको नियमित प्रविधीमैत्री प्रशिक्षण कार्यक्रमको २४औं सत्र आज अध्यक्ष श्रीराम दाहालको अध्यक्षतामा सम्पन्न भएको छ। मुलुकमा विद्यमान कोरोना भाईरस संक्रमण पछि भएको लकडाउनका कारण प्रविधिमा आधारित गुगल मिट एपमार्फत सम्पन्न प्रशिक्षणलाई नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा देवी नेपालले प्रशिक्षण दिनुभएको हो । नेपालले मूलुकभर...बाँकी
धनगढी : धनगढी उपमहानगरपालिका–४ बोराडाँडी की मञ्जु नाथ राहत बुझेर घर पुगिन् । २० केजि चामल बुझेर लिएकी नाथले घर पुगेर किरा भेटिएपछि अच्चमित भइन् । ‘चामल खोलेर हेर्दा गनाएको र सेता लामा–लामा किराहरु देखिए’, उनले भनिन् , ‘त्यसपछि चामल फिर्ता गरेको छु ।’ धनगढी उप–महानगरपालिकाले खरिद गरी वितरण गरेको...बाँकी
शनिबार रातको साढे ११ बजे, चकमन्न आकाशमा बादलका मसिना धर्सा देखिएका छन् । पानी पर्ने छाँट छैन । भद्रकाली मन्दिरको आँगनमा सुतिरहेका छन् पदम तामाङ र उनका भाइ छिरिङ । एक जोर कपडा बोेकेको झोला सिरानी हालेर निदाइरहेका यी दाजुभाइले कार्टुनलाई ओछ्यान बनाएका छन् । मैलो अनि पातलो तन्नाजस्तो च्यादर ओढेका छन् । कोरोना संक्रमणबाट...बाँकी
काठमाडौं : नेपाल उड्डयन प्राधिकरणले जहाज तथा हेलिकप्टर पार्किङ गरेबापतको शुल्कमा ७५ प्रतिशत छुट दिने प्रस्ताव गरेको छ। प्राधिकरण बोर्डको आन्तरिक गृहकार्यबाट लकडाउन सुरु भएदेखि लकडाउन भरी र आन्तरिक तथा बाह्य उडान खुलेको १ महिनासम्मका लागि पार्किङ शुल्कमा ७५ प्रतिशत छुट दिने प्रस्ताव गरिएकोे प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। पार्किङसँगै...बाँकी