काठमाडौँ — बुधबार नेपाली सेनाको हेलिकप्टरले सशस्त्र प्रहरी लिएर छाङरु जाने भएको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बुधबार छाङरुमा हेलिकप्टर पठाउनका लागि गृह मन्त्रालयबाट पत्र आएको बताए । छाङरुमा सशस्त्र प्रहरी इन्सपेक्टरको कमान्डमा ३५ जनाको टोली पठाउने तयारी छ । यसका लागि मेडिकल उपकरण,हातहतियार व्यवस्थापन, मौसमी प्रतिकूलता विरुद्ध...बाँकी
काठमाडौं : प्रदेश २ को सप्तरीमा पनि थप एकजना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ मा १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो। यससँगै आज मात्रै संक्रमितको संख्या ११ ले थपिएको छ। असअघि, कपिलवस्तुमा १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि...बाँकी
हेटौंडा–४ मा रहेको आईसोलेसन वार्डमा रोवर्टको प्रयोग गरिने भएको छ । नेपाल इन्जिनियरर्स एशोसियसन बागमती प्रदेशले रोर्वटिक एशोसियसन अफ नेपालको समन्वयमा आईसोलेसन वार्डलाई रोवर्ट उपलव्ध गराएको हो । आईसोलेसन वार्डमा रहेका सेवा लिईरहेकाहरुलाई रोवर्टकै माध्यमबाट खाना पुर्याउन, उनीहरुसंग संवाद गरी स्वास्थ्य अवस्था जानकारी लिन र सुझाव दिन उपयोगी होस् भन्ने...बाँकी
हेटौंडामा युवाहरुले सोमबार विहान भारतविरुद्ध प्रदर्शन गरेका छन् । हेटौंडा–४ बुद्ध चोकमा भेला भएर विभिन्न नारा सहितको प्लेकार्ड बोकेर भारत विरुद्ध प्रदर्शन गरेका हुन् । हेटौंडा बजारका विभिन्न क्षेत्रका १० जना युवाहरुले ‘सिमा मिचिएको हो कि बेचिएको हो’, ‘नक्सा तुरुन्त सार्वजनिक गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए...बाँकी
वुहान : कोरोना भाइरसबाट एघार जना संक्रमित भएको फेला परेपछि चीनको एउटा शहरलाई उच्च जोखिम वर्गीकरण गरेर पूर्ण लकडाउन गरिएको छ। उत्तर कोरियासँग सीमा जोडिएको जिलिन प्रान्तमा रहेको शुलानमा ११ जनामा संक्रमण देखिएको थियो। ती सबै संक्रमित एक महिलासँग सम्बन्धित रहेको बताइएको छ । ४५ वर्षीया महिलाले आफ्नो श्रीमान् दिदी(बहिनी...बाँकी
प्रतिनिधिसभाको आजको बैठकमा भारतको सीमामा अलपत्र नेपालीलाई भित्र्याउने सम्बन्धमा सरकारले गम्भीरताका साथ चासो दिनुपर्ने आवाज उठेको छ । बैठकको शून्य समयमा सांसदहरुले कोरोना भाइरसको जोखिम र मजदूरी कामसमेत प्रभावित भएका बेला स्वदेश फर्कन चाहने नेपालीलाई स्वास्थ्य परीक्षण गरी क्वारेन्टाइनमा राख्ने गरी नेपाल ल्याउन माग गर्नुभएको हो । प्रमुख प्रतिपक्षी नेपाली...बाँकी
काठमाडौं : विद्यार्थी र अभिभावक कोभिड–१९ भाइरस संक्रमण त्रासका कारण लकडाउनमा बसिरहेको बेला राजधानीको एक निजी स्कुलले अभिभावकसँग पढाई नै नभएको वैशाखसहित आगामी असार महिनासम्मको शुल्क तिर्न ताकेका गरेको छ। लाजिम्पाटस्थित बेस्ट मन्टेश्वरी इलेमेन्टरी स्कुलले अभिभावकलाई शुल्कको बिल पठाउँदै एकैपटक २०७७ साल वैशाखदेखि असारसम्मको शुल्क तिर्न आग्रह गरेको छ। शुल्क...बाँकी
एसइई, कक्षा ११ र १२ को परीक्षा तयारी नछोड्न आग्रह शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसइई०, कक्षा ११ र १२ को परीक्षाको तयारी गरिरहन आग्रह गरेको छ । कोरोना भाइरसका कारण स्थगित भएका परीक्षाको आन्तरिक मूल्यांकनका आधारमा ग्रेड सिट दिन माग भए पनि कानुनअनुसार नमिल्ने भएकाले विद्यार्थीलाई...बाँकी