नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको सीमा अतिक्रमण भएको विषयमा सरकारले सक्रिय रूपमा कूटनीतिक पहल थाल्नुपर्ने बताएका छन् । अध्यक्ष दाहालले सीमा मिचेको विषयमा सरकारले लेखेको चिठी ठीक भए पनि यससँगै चालिहाल्नुपर्ने कदम पनि ठीक हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा...बाँकी
दलित बालिकालाई बलात्कार गरेर फरार भएका मोरङको मिक्लजुङका एक युवा पक्राउ परेका छन । मिक्लाजुङ गाउँपालिका–९ मधुमल्लाबाट धिरेन मगरलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक सुवास राई नेत्रृत्वको टोलीले २१ वर्षीय मगरलाई पक्राउ गरेको छ । मगरले वैशाख १९ गते राति १४ वर्षीया...बाँकी
ईलाका प्रहरी कार्यालय, मनहरीले लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनहरी गाउँपालिका(६ बस्ने फुलमाया तामाङ छिन् । उनलाई शनिबार राती प्रहरी निरीक्षक शंकर श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । तामाङले आफनो घर कोठामा लागु औषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने बिशेष सुचनाको...बाँकी
विराटनगर : मोरङमा सडक निर्माणमा प्रयोग गरिएका एक्साभेटरमा आगजनी र बम विष्फोटको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका थप एक जना कार्यकर्तालाई पक्राउ गरेको छ। किसानचौक(टाँडी(रमिते सडक खण्ड निर्माणमा प्रयोग गरिएका तीनवटा एक्साभेटरमा २०७६ माघ ५ गते राति ९ बजे आगजनी र बम विष्फोट गरेर पूर्ण रुपमा...बाँकी
काठमाडौँ — चैत ११ देखि थालिएको लकडाउनको ४७ औं दिन आइतबारदेखि सरकारले राजधनीमा चल्ने सवारीसाधनका लागि टाइम कार्डु लागू गरेको छ । आइतबार बिहानै सडकमा यसको प्रभाव पनि देखियो । लकडाउनका कारण अत्यावश्यक सेवाका सवारीमात्रै चलिरहेका भए पनि सडक हेर्दा सवारीको चापमा कुनै कमी देखिदैन । टाइम कार्डुको नियमअनुसार सरकारी...बाँकी
काठमाडौं : अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट ज्यन गुमाउनेको संख्या ८० हजार नाघेको छ। पछिल्लो तथ्यांकअनुसार अमेरिकामा ८० हजार ३० जनाको ज्यान गएको छ। २४ घण्टामा एक हजार चार सय २१ जनाले ज्यान गुमाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन्। अमेरिकामा १२ लाख ४७ हजार १ सय २५जनामा संक्रमण देखिएको छ। त्यहाँ...बाँकी
दाङ : भारतको गोवामा हजारौँ नेपालीहरु लामो समयदेखी लकडाउन हुँदा अलपत्र परेको बताएका छन्। गोवाको विभिन्न ठाउँमा करिब ५० हजार नेपालीहरु रहेको र काम बन्द हुँदा अधिकांश विचल्लीमा परेको उनीहरूले बताएका छन्। लकडाउनका कारण गोवामा रहेका नेपालीहरूले निकै समस्या खेपिरहेका बुटवलका अमृत मगरले बताए। उनका अनुसार लकडाउन भएदेखि काम नपाउँदा...बाँकी
पर्सा : भारत तथा तेस्रो मुलुकबाट नेपालका उद्योगी व्यवसायीले रेलमार्फत मगाएका कच्चा पदार्थलगायत सामान लिएर आएका कन्टेनरले वीरगन्जको ड्राइपोर्ट (सुक्खा बन्दरगाह) मा जाम भएको छ। लकडाउनले कच्चा पदार्थ सकियो भनी उद्योगी व्यवसायीहरुले बताइरहेको समयमा त्यो कुरालाई मिथ्या सावित गर्दै वीरगन्जको सुक्खा बन्दरगाह भने कच्चा पदार्थ लगायतका सामान बोकेर आएका कन्टेनरले...बाँकी