स्वास्थ्य र जीवनशैली

चीनबाट आइपुग्यो ३० हजार थान पिसिआर टेष्ट किट, हस्तान्तरण भोलि

काठमाडौं : चीन सरकारले (कोभिड १९) को परीक्षणका लागि सहयोग गर्ने भनेको प्रयोगशाला परीक्षणका लागि आवश्यक पर्ने पिसिआर किट आज आइपुगेको छ। यसअघि चीन सरकारले आइतबारसम्म उपलब्‍ध गराउने भनेको ४० हजार पिसिआर किटमध्ये ३० हजार किट आइपुगेको स्वास्थ्य तथा जनसंख्या मान्त्रालयका अन्तर्गतको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले बताए। चीनको...बाँकी

भारतबाट एक हप्ता पदैल हिडेर जन्मथलो पुगे १२ जुम्ली

 भारतमा अलपत्र परेका जुम्ली एक हप्तासम्म पैदल नै हिडेर भारतबाट आफ्नो घर आइपुगेका छन् । हिमा गाउँपालिका – २ ओदी गाउँका स्थानीय हप्तादिनको पैदल यात्रापछि गृह जिल्ला पुगेका हुन् । रोजगारीका लागि १२ जनाको समूह तीन महिनाअघि मजुदुरी गर्न भारतको पिथौरागढ गएका थिए । एक हप्तासम्मको पैदल यात्रापछि उनीहरु जुम्ला...बाँकी

चिनियाँ दूतावासले आफ्ना नागरिकलाई भन्यो – नेपालको नियम–कानुन कडाइसाथ पालना गर्नुस्

 काठमाडौँ — सिंहदरबारको मुख्य गेटअघि नेपाल प्रहरी र चिनियाँ नागरिकबीच भएको झडपलाई लिएर नेपालस्थित चिनियाँ दूतावासले मुख खोलेको छ । चिनियाँ दूतावासका प्रवक्ता लुअन सीउतानले शुक्रबार राति चिनियाँ पक्षको भनाइलाई सार्वजनिक गर्दै नेपालस्थित चिनियाँ दूतावाससँगको छलफल र सहकार्यमा नेपाल प्रहरीले घटनालाई उचित रुपमा सम्बोधन गरेको जनाएको छ । चिनियाँ नागरिकले...बाँकी

अनलाइन कक्षाले सबैलाई समेट्दैन : विज्ञ समिति

काठमाडौँ — शिक्षा मन्त्रालयद्वारा गठित विज्ञ समितिले विद्यालय बन्द रहेका बेला रेडियो, टेलिभिजन र छपाइ सामग्रीसहित अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने औंल्याएको छ । सरकारले दूरशिक्षाको योजना बनाउँदा सञ्चार सामग्रीमा पहुँच नभएका र रेडियो, टीभीमात्रै साथमा रहेका विद्यार्थी–अभिभावकलाई विशेष ध्यान दिनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । सहरी क्षेत्रका पनि ५० प्रतिशत...बाँकी

थप सात जनामा कोरोना पुष्टि, कुल १०९ पुग्यो

 पछिल्लो कोरोना परीक्षणमा सात जनामा कोराना पोजेटिभ पाइएको छ । जसअनुसार कुल संक्रमित संख्या १०९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । केन्द्रीय प्रयोगशाला टेकु तथा कोशी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा उदयपुरको भुल्केका १८, ४५ र ६५ वर्षका तीन महिला, कपिलवस्तु निवासी १७ वर्षका एक र १८ वर्षका दुई गरी तीन...बाँकी

कपिलवस्तुका तीन संक्रमित मुम्बइबाट पाँच दिनअघि लुकेर नेपाल पसेका थिए

 राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा सङक्रमणा पुष्टि भएका कपिलवस्तुका तीन युवा पनि अघिल्ला संक्रमित दुई जनाजस्तै भारतबाट भएका र सोही दिन सोही नाकाबाट फरक समूहमा नेपाल प्रवेश गरेको पाइएको छ । जिल्ला प्रशाशन कार्यालय कपिलवस्तुका अनुसार उनीहरु तीनै जना मायादेवी गाउपालिका २ का हुन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य...बाँकी

देउवाले भने : सरकारले नैतिक आधार गुमायो, असफल भइसक्यो

काठमाडौं :  नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको विषम परिस्थितिमा काम गर्न नसकेर सरकार पूर्ण रुपमा असफल भइसकेको आरोप लगाएका छन्। आजबाट सुरु भएको संसदको बर्खे अधिवेशनमा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन्। ुयस्तो विषम परिस्थितीमा काम गर्न सरकार पूर्णरुपमा असफल भएको छ। सरकारले नागरिकलाई अनूभूति गराउन सकेको...बाँकी

आज पनि थपिए कोरोनाका एकजना संक्रमित

नेपालमा कोरोना भाइरसका एकजना संक्रमित थपिएका छन्। नेपालगञ्जको भेरी अस्पतालमा १६ वर्षीय पुरुषको पोजेटिभ रिपोर्ट आएको हो। योसँगै संक्रमितको संख्या १०२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता डा.विकास देवकोटाले शुक्रबार नियमित प्रेस ब्रिफिङमा यसको जानकारी दिएका हुन्। यसअघि ३० जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन्।बाँकी