स्वास्थ्य र जीवनशैली

दिनहुँ ७ जनाको बलात्कार, चैतयता १२२१ बलात्कृत

बझाङको मस्टा गाउँपालिका–२ खिकालाकी १२ वर्षीया बालिका सम्झना कामीको शव असोज ७ गते स्थानीय शिवमन्दिर नजिकै फेला पर्‍यो । घटना भएकै दिन खिकालाकै राजेन्द्र बोहरा पक्राउ परे । सम्झनालाई बलात्कार र त्यसपछि हत्या बोहराले गरेको दाबी प्रहरीले गर्दै आएको छ । बोहराले आरोप स्विकारेका छैनन् । शव अझै जिल्ला अस्पतालमा छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–७...बाँकी

मकवानपुरमा माइक्रोले ट्याक्टरलाई ठक्कर दिदा ९ जना घाइते

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंबर ११ नवलपुरमा माईक्राले ट्याक्टरलाई ठक्कर दिँदा ९ जना घाईते भएका छन् । मनहरीबाट हेटौंडा आउँदै गरेको ना ५ त ७७०० नंबरको ट्याक्टरलाई सोहि दिशाबाट हेटौंडा आउँदै गरेको ना १ ज ८६८५ नंबरको माईक्रोले ठक्कर दिँदा ९ घाईते भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता ईन्द्र...बाँकी

सुनको भाउ बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ५ सयले बढेर प्रतितोला ९४ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको ९४ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै बुधबार तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार २ सयमा कारोबार भइरहेको छ । त्यसैगरी बुधबार चाँदीको...बाँकी

बागमती प्रदेशमा २८ हजार ४९९ जनामा कोरोना संक्रमण

बागमती प्रदेशमा कोरोना संक्रमितको सख्या २८ हजार ४ सय ९९ जना पुगेको छ । संक्रमित मध्यमा एक सय ८४ जनाको मृत्यु भएको छ । हिजो बागमती प्रदेशमा एक दिनमा १ हजार २८ जनामा परिक्षणको क्रममा कोरोना भाइरस संक्रमित देखिएको छ। पहिलेको तुलनामा एकैदिन धेरैजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।...बाँकी

मकवानपुरमा थप ३४ जनामा कोरोना पुष्टि

मकवानपुर जिल्लामा आज थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पुष्टि भएकामा १४ महिला र २० पुरुष छन् । संक्रमण पुष्टि हुनेहरुमा हेटौंडाका ३२, थाहानगरपालिकाका एक र बकैया गाउँपालिकाका एक जना रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।बाँकी

नेपालमा थपिए १५ सय १३ कोरोना संक्रमित

पछिल्लो २४ घन्टामा नेपालमा थप १५ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मंगलबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७६ हजार २ सय ५८ पुगेको बताएका छन् । यसैगरी पछिल्लो...बाँकी

कोरोना कहरकै बीच सुरु भयो चन्द्रागिरिमा पढाई

उपत्यकामा कोरोना भाइरस संक्रमण फैलिरहे पनि सरकारको निर्णयअनुसार असोज १ देखि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै लामो दुरीको यातायातका साधन र अन्य व्यापाररव्यवसाथ सञ्चालन भइरहेका छन् । शैक्षिक संस्थामा वैकल्पिक माध्यमबाट अपनाएर पठनपाठनको विधिलाई अपनाउन आग्रह गरेको थियो । तर, कम प्रभावित उपत्यका बाहिरका जिल्लाहरुमा पढाइ सञ्चालन सुरु भएको छ ।...बाँकी

कोरोनाबाट निको हुनेको संख्या ५५ हजार नाघ्यो

नेपालमा कोरोनाबाट निको हुनेको संख्या ५५ हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा मंगलबार ७ सय ३१ जना संक्रमित निको भएर घर फर्किएसँगै निको हुनेहरुको संख्या ५५ हजार ३ सय ७१ पुगेको हो । यो कूल संक्रमितको ७२।६ प्रतिशत हो । सोमबार नेपालमा ७ सय...बाँकी