स्वास्थ्य र जीवनशैली

बागमती प्रदेशमा कोरोना संक्रमणको कारण १७९ जनाको मृत्यु, १५ हजार २०३ जना डिस्चार्ज

बागमती प्रदेशमा कोरोना संक्रमितको सख्या २६ हजार ५ सय ७२ जना पुगेको छ । संक्रमित मध्यमा एक सय ७९ जनाको मृत्यु भएको छ । हिजो बागमती प्रदेशमा एक दिनमा ९ सय ३१ जनामा परिक्षणको क्रममा कोरोना भाइरस संक्रमित देखिएको छ। पहिलेको तुलनामा एकैदिन धेरैजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।...बाँकी

मकवानपुरमा कोरोना संक्रमित संख्या १३ सय ४५ जना पुग्यो कोरोना

मकवानपुर जिल्लामा कुल कोरोना भाइरस संक्रमितको सख्या एक हजार ३ सय ४५ जना पुगेको छ । तर पहिलेको तुलनामा मकवानपुर जिल्लामा कोरोना संक्रमण दर भने कम हुँदै गएको छ । पहिलेको तुलनामा कोरोना संक्रमित कमै मात्र देखिन थालेका छन् । मकवानपुरका दश वटै स्थानीय तहका बजार खुलेपनि संक्रमण दर भने...बाँकी

आजको मौसम

मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल भारतको विहारमा रहेको न्युन चापीय क्षेत्र कमजोर हुने क्रममा रहेको छ । हाशाखाका अनुसार हाल प्रदेश न. १ मा पूर्णतया बदली बाँकी प्रदेशमा सामान्य बदली रहेको छ ।  सोज ११ गते आइतबार दिउँसो : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेश...बाँकी

मकवानपुरमा १३ सय २५ जनामा कोरोना पुष्टि

मकवानपुर जिल्लामा कुल ९ हजार ४ सय ७२ जनाको कोरोना भाइरसं संक्रमण भए नभएको छुट्याउनका लागि पीसीआर जाँच गरिएको छ । जाँच गरिएका मध्यमा कोरोना भाइरस संक्रमितको सख्या एक हजार ३ सय २५ जना पुगेको छ । तर पहिलेको तुलनामा मकवानपुर जिल्लामा कोरोना संक्रमण दर भने कम हुँदै गएको छ...बाँकी

केरुङमा रोकिए ११ लाख सिरिन्ज

चीनले केरुङ र तातोपानी नाका बन्द गरेपछि बालबालिकालाई दिइने बीसीजी खोपमा प्रयोग हुने ११ लाख थान ‘अटो डिस्पोजेबल’ सिरिन्ज भित्रिन सकेको छैन । नाका तीन सातादेखि बन्द हुनाले सिरिन्ज बोकेको कन्टेनर चिनियाँ सडकमा अलपत्र छ । कोभिड–१९ संक्रमण नियन्त्रण र उपचारका लागि खरिद गरिएका पीसीआर मेसिन, भीटीएम, किट, पीपीई, मास्क, सेनिटाइजरलगायतका स्वास्थ्य...बाँकी

सुनको मुल्य आज १७ सयले घट्यो

सुनको मूल्य एक महिनायताकै सबैभन्दा सस्तो बनेको छ । मंगलबार एकैदिन १७ रुपैयाँले सस्तिएर छापावाल सुन तोलाको ९५ हजार ५ सय रुपैयाँ कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुनको मूल्य पनि घटेको छ । सोमबार ९६ हजार ७ सयमा रुपैयाँमा कारोबार भएको...बाँकी

१ सय ४ किलो गाँजासहित ३ जना पक्राउ

प्रहरी चौकी सुनाचुरी मकवानपुरबाट प्रहरी निरीक्षक हिरालाल श्रेष्ठको कमाण्डमा खटिएको टोलीले मंगलबार विहान ३ बजे मनहरीबाट १०४ किलो गाँजासहित तीन जना पक्राउ गरेको छ । विशेष सुचनाको आधारमा प्रहरी चौकी सुनाचुरी मकवानपुरबाट खटिएको टोलीले मनहरी गाएँपालिका वडा नं ६ स्थित लोथर खोलाको बगरको बाटोमा प्लास्टिकको बोरामा गाँजा सहित पक्राउ गरेको...बाँकी

वाग्मती प्रदेशका ३२ पालिकामा तामाङ भाषा पढाइ हुने

वाग्मती प्रदेशका ३२ पालिकामा तामाङ भाषा पठनपाठन हुने भएको छ । स्थानीय पालिकाले आफ्ना नीति तथा कार्यक्रममा ‘भाषा नीति तथा मातृभाषा शिक्षा’ पारित गरि बजेट छुट्याएका छन् । कोरोना भाइरसका कारण पठनपाठन अघि बढ्न नसकेको ती पालिकाहरुले जनाएका छन् । भाषा आयोगले गरेको अध्ययनको आधार र नेपाल तामाङ घेदुङको अनुरोधमा...बाँकी