बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदीमाथि निर्मित विश्वकै लामो दाबी गरिएको झोलुङ्गे पुल सर्वसाधारणका लागि खुल्ला गरिएको छ । कोरोना संक्रमणको त्रासका कारण चैत्र ११ गते देखि भएको लकडाउन भएपनि लकडाउनकै बीचमा झोलुङ्गे पुलको निर्माण कार्य बैशाखमा सम्पन्न भएको थियो । कोरोना जोखिमलाई ध्यानमा राखेर पुल सर्वसाधारणका लागि खुला...बाँकी
वैज्ञानिक वन छानबिन अनुगमन उपसमितिका संयोजकलाई कोरोना भाइरसको पुष्टि भएपछि डिभिजन वन कार्यालय सिन्धुली सिल गरी सबै सेवाहरु बन्द गरिएको छ । वनको अवस्था बुझ्न सिन्धुली आएका उपसमितिका संयोजक एवं संघीय सांसद प्रदीप यादवलाई कोरोना भाइरस संक्रमण पुष्टि भएकाले सबै सेवाहरु बन्द गरिएको डिभिजन वन कार्यालय सिन्धुलीले जनाएको छ ।...बाँकी
कञ्चनपुरको बेलौरी नगरपालिका–७ भगतपुरमा एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको । ती महिलाका श्रीमान आक्रमणबाट घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले गएराति अज्ञात समूहले ५५ वर्षीय बेलु खातीको हत्या गरेको जानकारी दिए । यस्तै उनका श्रीमान ६२ वर्षीय घनश्याम धारिलो...बाँकी
संखुवासभाको मकालु र भोटखोला गाउँपालिका रहेको लोअर बरुणसहित ४ वटा हिमताल जोखिममा रहेको पाइएको छ। संखुवासभाका १०४ वटा हिमतालहरू मध्ये ४ वटा हिमताल जोखिममा रहेको पर्वतीय विकास केन्द्र (इसिमोड) का वैज्ञानिक डा। बहादुर श्रेष्ठले जानकारी दिए। उनका अनुसार मकालु आधार शिविरभन्दा तल रहेको लोअर बरुण हिमताल र भोटखोलामा गाउँपालिकामा रहेको...बाँकी
बागमती प्रदेशका १३ जिल्लामा सात करोड लगानीमा ७५ वटा पार्क निर्माण भएका छन् । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले काठमाडौंसहित १३ जिल्लामा ७५ वटा पार्क निर्माण गरेको हो । मन्त्रालयका सचिव शिवकुमार वाग्लेका अनुसार सरकारले ‘हरित सहर’ अभियानअन्तर्गत पार्क निर्माण गरेको हो । निर्माण भएका पार्कहरूरु स्थानीय तहलाई हस्तान्तरण...बाँकी
पर्सामा थप ६१ जनाका कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा एक डाक्टर, एक पारामेडिक्स, पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवलगायत रहेका छन्। यस्तै, बाराका एक र रौतहटका दुई संक्रमण देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. मदनकुमार जानकारी दिए। संक्रमितहरु १५ देखि ६८ वर्ष समूहका रहेको डा.उपाध्यायले बताए।...बाँकी
मकवानपुरको हेटौंडामा रहेको कर्रा आईसोलेसन वार्डबाट हालसम्म २६ जना संक्रमित कोरोना भाइरस संक्रमण मुक्त भएर घर फर्किएका छन् । शुक्रबार हेटौंडा उपमहानगरपालिका वडा नंबर ११ स्थायी ठेगना भएका कोरोना संक्रमित व्यक्तिमा पछिल्लो कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएर डिस्चार्ज गरिए संगै संक्रमण मुक्त भएर घर फर्किनेको संख्या २६ पुगेको हो ।...बाँकी
गुल्मीमा अविरल वर्षासँगै घरमाथि ढुंगा खस्दा एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर–५ टाहाटिम आटीपाटामा घरमाथि ढुंगा खसेर च्याप्दा ३० वर्षकी बिना बोटेमाझी, उनका छोराहरु ९ वर्षका सागर, ७ वर्षका हेमन्त र १० महिनाकी छोरी बिनिताको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष हरिप्रसाद ज्ञवालीले जानकारी...बाँकी