स्वास्थ्य र जीवनशैली

बागमती प्रदेशमा एकैदिन ३३ जनामा कोरोना संक्रमण

बागमती प्रदेशमा हिजो एक दिनमा ३३ जनामा परिक्षणको क्रममा कोरोना भाइरस संक्रमित देखिएको छ। पहिलेको तुलनामा एकैदिन धेरैजनामा कोरोना संक्रमण पुष्टि भएको हो । बागमती प्रदेशमा विदेशबाट फर्कनेसंगै नेपालमै रहेकाहरुमा पनि कोरोना देखिएको छ । काठमाण्डौ उपत्यका छिर्ने नाकामा कोरोना परिक्षण गर्न थालिएपछी संक्रमित थपीएका हुन् । हाल सम्म बागमती...बाँकी

आज जनैपुर्णिमा मनाइदै

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनै पूर्णिमा पर्व आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन डोरो बाँधेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट...बाँकी

हेटौंडा १६ मा नेकपाको चिसापानी टोल कमिटी गठन

हेटौंडा उपमहानगरपालिका वडा नं। १६ मा नेपाल कम्न्युष्ट पार्टी चिसापानी टोल कमिटी गठन भएको छ । आइतबार भएको एक कार्यक्रममा हरि प्रसाद चौलागाईंको अध्यक्षतामा १५ सदस्यीय टोल कमिटी गठन भएको हो । कमिटीको सचिब मा बिन्दा अधिकारी दाहाल, सदस्यहरुमा कुमार थापा, देबकुमार घिमिरे, रिता बिश्वकर्मा, दिपक कार्की, दमन बलामी, कौशिला...बाँकी

जनकपुरधाम उपमहानगरपालिकामा भोलिदेखि निषेधाज्ञा

जनकपुरधाम उपमहानगरपालिकाभित्र सोमबार राति १२ बजेदेखि एक सातासम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार उपमहानगरपालिकामा कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी निषेधाज्ञा जारी गरिएको हो । सुरक्षा समितिले राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरू बाहेकका अन्य सेवा र स्थलमा सोमबार रातिदेखि एक सातासम्मका लागि निषेधाज्ञा जारी गरेको...बाँकी

कोरोना संक्रमणको कारण नेपालमा थप एकको मृत्यु

कोभिड–१९ बाट थप एकजनाको मृत्यु भएको छ। पर्साकी ६८ वर्षीया महिलाको साउन १७ गते मृत्यु भएको हो। नारायणी अस्पतालको आईसीयूमा भर्ना भएकी उनको स्वास्थ्य अवस्था थप जटिल भएपछि नारायणी कोभिड अस्पताल रिफर गरिएको थियो। अस्पताल लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।बाँकी

२४ घन्टामा २४६ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा ३१ थपिए

मुलुकभर थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा आइतबार प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा २४६ जना संक्रमित फेला परेको जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ३३२ पुगेको छ । २४...बाँकी

बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार १५ जना पुग्यो

बागमती प्रदेशमा कोरोना भाइरस ९कोभिड–१९० संक्रमितको कूल संख्या ११ हजार १५ जना पुगेको छ । शनिवार प्रदेशको विभिन्न चार जिल्लामा ९ जना संक्रमित थपिएसँगै कुल संख्या ११ हजार १५ जना पुगेको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता ९कोभिड–१९० डा। पुरुषोत्तम राज सेढाईका अनुसार, शनिवार प्रदेशको काठमाडौंका...बाँकी

भीमफेदी कारागारबाट फरार कैदी पक्राउ

मकवानपुरको भीमफेदी कारागारबाट फरार एकजना कैदीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेर आज कारागार चलान गरेको छ । कर्तव्य ज्यानको मुद्धामा २० वर्ष कैद तोकिएका फरार अभियुक्त २५ वर्षिय कुलदिपराज धामीलाई पक्राउ गरेर आज सार्वजनिक गर्दै भीमफेदी कारागार पठाइएको हो । सुनसरी जिल्ला साविकको बकुलौरी गाबिस वडा नम्बर ४ घरभइ...बाँकी