स्वास्थ्य र जीवनशैली

एसईई नतिजा तयारी पूरा, बोर्ड बैठकको पर्खाइमा

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन सम्बन्धी सम्पूर्ण काम पूरा गरेको छ। बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) का नियन्त्रक रामराज खकुरेलले नतिजा प्रकाशनको काम पूरा भएको जानकारी बोर्डलाई जानकारी गराएका छन्। बोर्ड बैठक बसेर निर्णय गरेपछि मात्र नतिजा प्रकाशन हुनेछ। योपटक सम्बन्धित स्कुलले नै मूल्यांकन गरेर...बाँकी

सिन्धुपाल्चोकमा पहिरोले पुरिएर १० जनाको मृत्यु

सिन्धुपाल्चोकमा पहिरोले पुरिएर १० जनाको मृत्यु भएको छ। मेलम्ची बजारमा गएराति गएको पहिरोमा परी बेपत्ता भएका ८ जनाकै शव फेला परेको हो। शव भेटिएपनि पहिचान हुन बाँकी रहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले बताए। मेलम्चीको कभर्ड हल निर्माण कार्यमा खटिएका मजदुर बसेको घरमा खसेको पहिरोले पुर्दा ९...बाँकी

प्रदेश १ मा थपिए ५७ जना कोरोना संक्रमित

मोरङमा एकै दिन ४६ जना कोरोना संक्रमित थपिएका छन् । जसमा विराटनगर महानगरपालिकाका मात्रै २२ जना छन् । प्रदेश १ मा ५७ जना नयाँ बिरामी थपिएकोमा सबैभन्दा बढी मोरङका ४६ जना रहेका हुन् । झापामा छ र सुनसरीमा पाँच जना नयाँ संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । नौ...बाँकी

सिन्धुपाल्चोक पहिरो अपडेट : ७ जनाको मृत्यु, ३ जना बेपत्ता

सिन्धुपाल्चोकका दुई छुट्टाछुट्टै स्थानमा गएको पहिरोमा पुरिएर ७ जनाको मृत्यु भएको छ। ३ जना बेपत्ता छन्। मेलम्ची नगरपालिका–११ मा गएराति पहिरोमा पुरिएर बेपत्ता भएका ८ जनामध्ये ५ जनाको शव निकालिएको छ। ३ जना अझै हराइरहेका छन्। कभर्डहल निर्माणमा खटिएका कामदार बसेको घर गएराति पहिरोले पुर्दा ९ जना बेपत्ता भएका थिए।...बाँकी

कोरोनासँग लड्न पनि क्वाँटी महत्त्वपूर्ण

जनैपुर्णिमाको दिन नेवार समुदायको घरघरमा क्वाँटी खाने प्रचलन छ । पछिल्लो सयम सबै समुदायमा यसको लोकप्रियता बढेको छ । बर्खाको समयमा खेतीकिसानी गर्नेहरूलाई बढी पौष्टिक आहार चाहिने भएकाले क्वाँटीको विशेष महत्त्व रहेने संस्कृतिविद् सत्यमोहन जोशीले बताउनुभयो । नेवार समुदायमा हरेक चाड पर्वमा केही न केही खाना विशेष हुन्छ जसले हामीलाई...बाँकी

बागमती प्रदेशमा कोरोना संक्रमित बढ्दो, तर आइसोलेसन केन्द्रमा बस्ने न्यून

बागमती प्रदेशमा कोरोना संक्रमित निरन्तर बढिरहेका छन् । बागमतीमा कोरोना संक्रमतिको संख्या एक हजार एक सय ४८ जना पुगिसकेको छ । आइतबार मात्रै पनि ३३ जना संक्रमित थपिएका छन् । तर, आइसोलेसन केन्द्रमा बस्नेहरूको संख्या भने न्यून छ । सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार यस प्रदेशमा हाल जम्मा चार सय चारजना...बाँकी

आज वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागले सोमबारको मौसम पूर्वानुमान जारी गरेको छ । विभागले जारी गरेको पूर्वानुमानमा आज देशमा मनसुनी न्यून चापीय रेखा हाल नेपाल भन्दा दक्षिणतर्फ अवस्थित रहनुका साथै हाल देशभर सामान्य देखि पुर्ण बदलीको अवस्था रही प्रदेश न १, बागमती र प्रदेश नम्बर ५ का केही स्थानहरु अन्य प्रदेशका...बाँकी

हेटौंडामा १३८०५ जनाको कोरोना परिक्षण

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा सञ्चालन गरिएको कोरोना भाइरस ९कोभिड १९० को प्रयोगशालामा हाल सम्म १३ हजार ८ सय ५ जनाको कोरोना परिक्षणका लागि नमुना प्राप्त भएको छ । नमुना प्राप्त भएका मध्य धेरै जसोको कोरोना परिक्षण गरिएको छ । भने केहीको परिक्षणको चरणमा...बाँकी