किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडा प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको पीसीआर परीक्षणमा १३ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । हेटौंडा–१० स्थित रहेको उक्त प्रयोगशालामा गरिएको परीक्षणमा बारा, पर्सा र रौतहटका गरी १३ जनाको रिपोर्ट पोजेटिभ आएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त डा। जागेश्वर गौतमका अनुसार,...बाँकी
काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा काठमाडौँमा ४८ जना, भक्तपुर १३ जना र ललितपुरमा एक जना संक्रमित देखिएको बताए । काठमाडौं भित्रिने नाकाहरुमा गरिएको पीसीआर परीक्षणका क्रममा ४० जनामा कोरोना देखिएको प्रवक्ता...बाँकी
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप २५९ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा यसको पुष्टि गरेका हुन् । यसैगरी पछिल्लो २४ घण्टामा ६५ जना कोरोना संक्रमित...बाँकी
प्रधानमन्त्री केपी शर्मा अोलीले संकटको बेलामा गैरजिम्मेवार ढंगले प्रस्तुत भएको भन्दै आफ्नै पार्टीका नेताहरुको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार आयोजित विज्ञहरुसहितको सर्वपक्षीय भेलामा प्रधानमन्त्री ओलीले नेकपाकै नेताहरुले कोरोना भाइरस संक्रमणको जोखिमलाई गम्भीर ढंगले नलिएको गुनासो गरेका हुन् । उनले आफ्नै पार्टीका नेताहरु मुलुकको संकटप्रति लापरवाही...बाँकी
रुपन्देहीको देवदहस्थित क्वारेन्टाइनका सुरक्षागार्डको मृत्यु भएको छ । देवदह–५ मितेरी टोलका २४ वर्षीय विपिन बस्यालले मंगलबार बिहान करिब ४ बजेतिर शरीरमा मट्टीतेल खन्याएर आगो लगाएका थिए । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शरीरको अगाडिको भाग, अनुहार, हात, खुट्टा सबै जलेको र उपचारका लागि देवदह मेडिकल...बाँकी
कुमारी स्याङ्बो हेटौंडाः मकवानपुर जिल्ला निर्वाचन कार्यालयमा आर्थिक वर्ष २०७६÷७७ मा ९९ जनाले नाम दर्ता गरेको छ भने जिल्ला प्रशासन कार्यालयबाट ३ हजार ५ सय ९० जनाको नामवली दर्ता संकलन भएको छ । मकवानपुर जिल्ला निर्वाचन कार्यलयमा श्रावण महिनामा ८ वटा, भदौमा ३ वटा, असोजमा ९ वटा, कात्र्तिकमा १३ वटा,...बाँकी
कुमारी स्याङ्बो मकवानपुरको विकट मानिने राक्सिराङ गाउँपालिकामा वर्षायाममा समस्या झन थपिने गर्दछ । पछिल्लो समय परेवाभीरको कारण चर्चामा आएको छ । परेवाभीर मात्रै होइन राक्सिराङमा धेरै समस्या छन् । पछिल्लो समय विकट राक्सिराङमा भएका गतिविधिबारे गाउँपालिका अध्यक्ष राजकुमार मल्लले गुगलपाटी संग गरेको कुराकानी : अध्यक्ष ज्यु, गाउँपालिकाको समग्र अहिलेको...बाँकी
प्रहरीले गाई काटेको आरोपमा बेनी नगरपालिकामा चार जनालाई पक्राउ गरेको छ । सोमबार बेनी–८ कालीमा गाई काटिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा मालिका गाउँपालिका–५ का हिरा रसाइली, बेनी–६ का वीरबहादुर किसान, वडा नं ८ का चन्द्र दर्जी र बडिगाड गाउँपालिका–२ बागलुङका राजु विक छन् । उनीहरूमाथि पशुपक्षीसम्बन्धी...बाँकी