स्वास्थ्य र जीवनशैली

हेटौंडामा कोरोनाको त्रास बढ्दो

पछील्लो समय तराइका जिल्लामा कोरोना संक्रमणका विरामी बृद्ध िभएसंगै मकवानपुर प्रसासनले पनि यसमा सजकता अपनाएको छ । तराइबाट मकवानपुर भित्रने प्रमुख नाकामा आजैबाट कडाइ गर्न सुरु गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिनुभयो । सरकारले तोकेका ढुवानीका सवारीका साधन र पास भएका सवारीका साधनलाइ मात्र हेटौंडा प्रवेश गर्न...बाँकी

मकवानपुर गढीका एकजना पुरुषमा कोरोना पुष्टि

मकवानपुरगढी गाउँपालिका र हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ मा गरी दुइजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मकवानपुर गढी गाउँपालिका वडा नम्बर ५ भालुखोलाका ७० वर्षिय बृद्ध र हेटौंडा ९ की ४६ वर्षिय महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो । मकवानपुर गढीमा...बाँकी

कोरोनाबाट मृत्यु हुनेको संख्या ७ लाख नाघ्यो, प्रत्येक १५ सेकेन्डमा एक जनाको मृत्यु

कोरोना भाइरस(कोभिड–१९) बाट विश्वभर मृत्यु हुनेको संख्या ७ लाख नाघेको छ । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोनाभाइरस रिसोर्स सेन्टरका अनुसार बुधबार बिहानसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७ लाख ६ सय ४७ पुगेको छ । कोरोनाबाट अमेरिका, ब्राजिल, मेक्सिको, बेलायत र भारतमा सबैभन्दा बढी मृत्यु भएको छ । अमेरिकामा सबैभन्दा बढी एक...बाँकी

पर्सामा कोरोना संक्रमणको कारण एकको मृत्यु

पर्सामा कोरोना भाइरसको सङक्रमणबाट पोखरिया नगरपालिका वडा नंबर ८ की एक १८ वर्षीया किशोरीको मृत्यु भएको छ । मृत्यु भएपछि गरिएको परीक्षणमा किशोरीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । कोरोनासँग मिल्ने लक्षण उनमा देखिएसँगै मृत्यु भएपछि परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । स्वाबको पीसीआर परीक्षणबाट उनमा कोरोना रहेको...बाँकी

बागमती प्रदेशमा एकैदिन ६७ जनामा कोरोना संक्रमण

बागमती प्रदेशमा हिजो एक दिनमा ६७ जनामा परिक्षणको क्रममा कोरोना भाइरस संक्रमित देखिएको छ। पहिलेको तुलनामा एकैदिन धेरैजनामा कोरोना संक्रमण पुष्टि भएको हो । बागमती प्रदेशमा विदेशबाट फर्कनेसंगै नेपालमै रहेकाहरुमा पनि कोरोना देखिएको छ । काठमाण्डौ उपत्यका छिर्ने नाकामा कोरोना परिक्षण गर्न थालिएपछी संक्रमित थपीएका हुन् । हाल सम्म बागमती...बाँकी

मकवानपुरमा ४९ जना पुग्यो कोरोना संक्रमित

मकवानपुर जिल्लामा कोरोना भाइरस संक्रमितको सख्या ४९ जना पुगेको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाइका अनुसार मकवानपुर जिल्लामा कोरोना संक्रमितको सख्या ४९ जना पुगेको हो । बिशेषगरी सवैजसो कोरोना संक्रमित बिदेशबाट घर फर्किएकाहरु रहेका छन् । बिदेशबाट नफर्किकन स्थानीय स्तरमा रहेका केही जना मात्र रहेका छन्...बाँकी

हेटौंडा १६ मा नेकपाको प्रणामी नगर टोल कमिटी गठन

हेटौंडा उपमहानगरपालिका वडा नं. १६ मा नेपाल कम्न्युष्ट पार्टी प्रणामी नगर टोल कमिटी गठन भएको छ । मंगलबार भएको एक कार्यक्रममा उद्दब गजुरेलको अध्यक्षतामा ११ सदस्यीय टोल कमिटी गठन भएको हो । कमिटीको सचिब मा येसोदा वाग्ले रहनु भएको छ । नेकपा प्रणामी नगर टोल कमिटी इन्चार्ज योगनाथ दंगालको सभाध्यक्षतामा...बाँकी

मकवानपुरमा ३ जनालाई कोरोना पुष्टि

मकवानपुरमा तीन जनामा आज कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० का एक जना पुरुष र एक जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । हेटौंडाको प्रयोगशालामा परिक्षण गरिएकोमा हेटौंडा १० का दुईजनामा कोरोना संक्रमण देखिएको उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले वताउनुभयो । उनीहरु...बाँकी