मकवानपुरका थप एक जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका प्रवक्ता डा। जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलन मार्फत सो कुराको जानकारी दिएका हुन् । शुक्रवार किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा मकवानपुरका थप एक जनामा संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले बताए...बाँकी
मकवानपुरको हेटौंडा–१५ बाट अवैध लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१५ का वर्ष ३० का सुरेश नेपाली रहेका छन् । सुरेशलाई १ सय ९३ एम्पुल डाइजेपाम, १ सय ८५ एम्पुल फेनारागन र २ सय ३ एम्पुल नुर्फिनसहित ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले पक्राउ गरेको...बाँकी
मुलुकभर थप २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा थप २२४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले शुक्रबारको पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । उनका अनुसार नेपालमा संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ । २४ घन्टामा १५१ जना संक्रमित...बाँकी
नेपालमा कोरोना संक्रमणबाट २४ घन्टामा थप ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । मन्त्रालयका अनुसार मृत्यु हुनेमा पर्सा जिल्ला वीरगन्ज महानगरपालिका ११ श्रीपुर निवासी ५६ वर्षीय पुरुष रहेका छन् । उनको साउन १५ गते मृत्यु भएको थियो । साउन ६ गते कोरोना पुष्टि...बाँकी
बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर विश्वराज जोशीको आज नियुक्ती संगै सपथग्रहण गरिएको छ । डाक्टर जोशीलाई बागमती प्रदेशका मुख्यमन्त्री तथा कुलपति डोरमणि पौडेलले पद तथा गोपनियताको सपथग्रहण गराउनुभयो । प्रदेशको सामाजिक विकास मनत्रालयको आयोजनामा उपकुलपतिको सपथग्रहण तथा अन्तरक्रिया कार्यक्रम समेत गरिएको छ । प्रदेशका सामाजिक...बाँकी
मकवानपुरमा कोरोना भाइरस संक्रमणको संख्या ४७ पुगेको छ । बिहिबार मकवानपुरको बागमती गाउँपालिका वडा नंबर २ माझगाउँका एक जनाका संक्रमण पुष्टि भए संगै संक्रमितका संख्या ४७ पुगेको हो । ९ दिन अघि विदेशबाट आएका संक्रमित व्यक्ति बागमती गाउँपालिका स्थित जनता माविको क्वारेन्टिनमा बसेका थिए । संक्रमित व्यक्तिलाई हेटौंडा स्थित कर्रा...बाँकी
बागमती प्रदेशमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या १ हजार ६६ पुगेको छ । बिहिबार प्रदेशको ८ जिल्लाको ५४ जनामा संक्रमण पुष्टि भए संगै संक्रमितको संख्या १ हजार ६६ पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालय ले जनाएको छ । संक्रमण पुष्टि हुनेहरुमा काठमाण्डौका ४१ जना,ललितपुरका २ जना,भक्तपुरका २ जना,नुवाकोटका २ जना,...बाँकी
हेटौंडा /१६ मा अबस्थित श्री जनप्रिय माध्यमिक बिद्यालयमा १ दिने रचनात्मक लेखन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कक्षा ९ र १० का बिद्यार्थीमा रचनात्मक लेखन शैलीको बिकास गर्ने उद्देश्यका साथ कार्यक्रम गरिएको हो । उक्त कार्यक्रममा सहजीकरणको काम हेटौंडा क्याम्पसका उप प्राध्यापक मनोज पोख्रेल ज्युले गर्नु भएको थियो...बाँकी