बिहिबार पनि नेपाली बजारमा सुनले नयाँ रेकर्ड कायम गरेको छ । पछिल्लो दिनहरुमा सुनको मूल्यले लगातार बढेर झन्डै १ लाख नजिक पुगेको छ । बुधबार प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाले बढेर आज प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी...बाँकी
‘असार १५ दही-चिउरा खानु, साउनको १५ खीर’ यो भनाइ नेपाली समाजमा लोकप्रिय रहेको छ । हरेक साल साउन १५ गतेका दिन खिर खाएर रमाइलो पर्वकै रुपमा मनाउने गरिन्छ । आज पनि साउन १५, घरघरमा खीर र मिष्ठान्न खाएर यो पर्व मनाइँदै छ । परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ...बाँकी
हेटौंडाः देशभरको मौसम बिहीबार सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हेटौंडामा समेत बिहानैबाट भारि वर्षा भइरहेको छ । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ। नेपालको पूर्वि तराई भू भाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित छ। मनसुनी...बाँकी
वीरगन्ज — नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राति गरिएको परीक्षणमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ३ जना बारा र बाँकी सबै पर्सामै बस्दै आएकाहरू हुन् । नारायणी अस्पतालको क्वार्टरमा बस्ने ११ स्वास्थ्यकर्मीका परिवार पनि संक्रमित भएका छन् । अस्पतालका दुई चिकित्सकसहित ४ स्वास्थ्यकर्मीमा कोरोना देखिएको अस्पतालका प्रमुख...बाँकी
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) लाभ–हानी, आय–व्यय, सुख–दुःख बराबरी खालको समय छ । धार्मिक कार्यमा रुची रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आँटेको र ताकेको कार्य पुरा होला । आकस्मिक धनलाभ हुनेछ...बाँकी
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले आर्थिक प्रलोभनमा पर्ने चार जना प्रहरीलाई निलम्वन गरेको छ । आर्थिक प्रलोभनमा परी आफुलाई दिईएको जिम्मेवारी इमान्दारीताका साथ निर्वाह नगर्ने चार जना प्रहरी कर्मचारीहरुलाई आज निलम्बन गरीएको हो । बागमती प्रदेश प्रहरी कार्यालयबाट खटिएको बिषेश प्रहरी टोलीले सेवाग्राहीसंग रकम लिंदै गरेको अवस्थामा उनीहरुलाई अस्ती नियन्त्रणमा...बाँकी
मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर २ माझगाउँका थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । मकवानपुरमा पनि दिनहुँजसो कोरोना पुष्टि हुनेक्रम वढेको छ । अझै तराइका बारा, पर्षा, रौतहट लगायतका जिल्लामा कोरोना भाइरसका बिरामी धेरै देख्न थालेपछी मकवानपुरमा झनै कोरोनाको जोखिम वढ्ने देखिएको छ । किटजन्य रोग...बाँकी
हेटौंडाः बागमती प्रदेश सरकारले मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्राध्यापक डाक्टर बिश्वराजजोशी (बीआर जोशी ) लाई नियुक्तगर्ने निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको प्रदेशको मन्त्री परीषदको बैठकले जोशीलाई ४ बर्षका लागि प्रदेशले स्थापना गरेको प्रतिष्ठानको उपकुलपति नियुक्त गर्ने निर्णय गरेको हो । यस अघिवीर अस्पतालमा नेसनल...बाँकी