हेटौंडामा प्रहरीलाई घुस दिन खोज्ने ९ वटा सवारीका चालक पक्राउ परेका छन्।इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देवराज काफ्लेको नेतृत्वमा खटिएको प्रहरी टोलीले हेटौँडा(१५ रातोमाटामा नियम विपरित संचालनमा आएका ९ सवारी जाँच गर्ने क्रममा सवारी चालकले प्रहरीलाई घुस दिन खोजेपछि नियन्त्रणमा लिइएको हो ।ईलाका प्रहरी कार्यालय पशुपतिनगरले घुस दिन खोज्ने...बाँकी
नेपालमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ४९ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाको कारण थप एक जनाको मृत्यु भए संगै मृत्यु हुनेको संख्या ४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । मृत्यु हुनेमा बझाङ जिल्ला बुङ्गल गाउँपालिकाका ६५ वर्षीय पुरुष रहेका छन् ।...बाँकी
मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै नेपालको तराइ भूभाग नजिक मनसुनी न्यून चापीय रेखा अवस्थित छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार यस्तो छ आजको मौसमस् दिउँसो स् देशका अधिकांश स्थानमा...बाँकी
बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा थप ६० जनामा कोरोना पुष्टि भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा थप ६० जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार थप हुनेहरुमा काठमाण्डौका ४८,ललितपुरका ४ जना,भक्तपुरका १ जना,नुवाकोटका १ जना,मकवानपुरका १ जना,रामेछापका १ जना र सिन्धुपाल्चोकका ४ जना गरि...बाँकी
आर्थिक प्रलोभनमा परी आफुलाई दिईएको जिम्मेवारि इमान्दारीताका साथ निर्वाह नगर्ने चार जना प्रहरी कर्मचारीहरुलाई प्रदेश प्रहरीबाट खटिएको बिषेश टोलीले नियन्त्रणमा लिएको छ । बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीहरुबाट नागरिक केन्द्रीत, स्तरीय, प्रभावकारी र पारदर्शी सेवा प्रवाह गराउने उद्देश्यले प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार...बाँकी
जंगली च्याउको तरकारी खाँदा गम्भीर बिरामी परेका जाजरकोटको कुशे गाउँपालिका– १ स्याँक्रीका एकैघरका थप तीनजना बालबालिकाको उपचारको क्रममा सुर्खेतमा मृत्यु भएको छ । सोमबार गाउँमै एकजना बालिकाको मृत्यु भएको थियो । च्याउ खाएर मृत्यु हुनेको संख्या चार पुगेको छ । गत ९ साउनमा जंगली च्याउ खाएका टेकबहादुर चलाउनेसहित परिवारका आठजना...बाँकी
कुमारी स्याङ्बो हेटौंडाः बागमती प्रदेशका सामाजिक विकास मन्त्रालयले उच्च शिक्षा पढ्न चाहनेहरुका लागि आर्थिक वर्ष २०७७÷७८ मा १ करोड बजेट विनियोजन गरि ३ सय ९८ जनालाई छात्रवृद्धि दिएको छ । चालु आर्थिक वर्षमा ५ सय जना छोरी बुहारीलाई छात्रवृत्ति दिने लक्ष्य राखेको छ । यस वर्षको लागि भने १ करोड...बाँकी
नेपाल प्रहरी मुख्यालयका थप २३ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआइजी निरजबहादुर शाहीले आइतबार चार जना र मङ्गलबार २३ जना गरी २७ जनामा कोरोना सङ्क्रमण देखिएको हो । डीआइजी शाहीका अनुसार चालक, मेकानिक्स र मेसमा काम गर्ने कर्मचारीसहित २७ जनामा केरोना सङ्क्रमण...बाँकी