स्वास्थ्य र जीवनशैली

कोरोनाबाट थप ३ जनाको मृत्यु, मृतकको संख्या ४८ पुग्यो

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप ३ एकजनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले थप ३ जना पुरुषको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको जानकारी दिए। पर्साका ६५ वर्षीय, धनुषाका ३६ वर्षीय र बाराका ६० वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसहित...बाँकी

आश्रय लिने १ सय ६३ जना

कुमारी स्याङ्बो हेटाँैंडा:  हेटौंडा उपमहानगरपालिका ९ स्थित मानव सेवा आश्रममा हाल १ सय ६३ जना आश्रय लिनेहरु रहेका छन् । जसमध्ये ६० जना महिला र १ सय २ जना पुरुष रहेको मानव सेवा आश्रमकी केन्दिय सदस्य उमा भण्डारीले जानकारी दिइन् । कोरोना संक्रमण सगैं नेपाल सरकारले चैत्र ११ गतेबाट लकडाउन...बाँकी

सोमबार देशभरमा भेटिए १३९ जना संक्रमित

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस (कोभिड–१९) का १ सय ३९ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्मको तथ्यांकअनुसार देशभर गरी चार हजार ९५० जना सक्रिय संक्रमित रहेका छन्। सोमबार ६२६ जना संक्रमित निको भएर घर फर्किएका छन्।बाँकी

हेटौँडामा ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु

हेटौँडा उपमहानगरपालिका वडा नम्वर १७ मा ट्याक्टर दुर्घटनामा परी गम्भीर घाइते भएका २ जनाको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा बागमती गाउँपालिका वडा नम्वर ६ का (बर्ष नखुलेको) सुजल नेगी र सोही स्थान बस्ने बर्ष अन्दाजी ५० को शंखर लोप्चन रहेको हेटौँडा अस्पतालले जनाएको छ ।...बाँकी

बागमतीमा कोरोना संक्रमितको संख्या ९ सय पुग्यो

बागमती प्रदेशमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या ९ सय २९ पुगेको छ । आईतबार प्रदेशको ३ जिल्लामा १० जनामा कोरोना पुष्टि भए संगै संक्रमितको संख्या ९ सय २९ पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । आईतबार थप हुनेहरुमा काठमाण्ण्डौका ८ जना,नुवाकोटका १ जना र मकवानपुरका १ जना...बाँकी

भदौ १५ देखि नियमित पठनपाठनको तयारी

आउँदो भदौ १५ गतेदेखि विद्यालय तहमा पठनपाठन नियमित हुने सम्भावना देखिएको छ । सरकारले जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गरी भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्ने बाटो खोलेकाले अब भदौ १५ गतेदेखि विद्यालयमा नियमित पठनपाठन हुने सम्भावना बढेको हो । सामान्यतया सरकारले १५ दिन विद्यार्थी भर्नाका लागि समय दिने...बाँकी

हेटौंडाको दिव्य सेवा आश्रममा पाथीभरा गोल्डको बृक्षारोपण

हेटौंडा । लायन्स क्लव अफ हेटौंडा पाथीभरा गोल्डले हेटौंडा १५ स्थित दिव्य सेवा निकेतन आश्रममा फलफुलको विरुवा बृक्षारोपण गरेको छ । क्लबले मेवा, एभोकाडो, कागती, अनार, अम्बा, कुरिलो लगायत ५६ वटा विरुवा रोपेको हो । हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना लामाको प्रमुख आतिथ्य तथा लायन्स क्लव अफ हेटौंडा पाथीभरा गोल्डकी अध्यक्ष...बाँकी

धनुषामा कोरोना संक्रमणको कारण एकको मृत्यु

कोरोनाको सङ्क्रमणबाट आइतबार ३८ वर्षीय एक युवकको मृत्यु भएको छ । शहीदनगर–८ डुमरिया बस्ने तीे युवक रुघाखोकी र ज्वरोबाट पीडित भएपछि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका थिए । उनको अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लग्ने क्रममा सिरहामा मृत्यु भएको प्रादेशिक अस्पतालले जनाएको...बाँकी