नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले सरकारले नबनाए व्यक्तिगत लगानीमा राक्सिराङ –४ मा पर्ने परेवाभीरबाट सडक बनाउने योजना गरेका छन् । नेपाली कांग्रेस मकवानपुर पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा नेता बानियाँले यस्तो बताएका हुन् । राक्सिराङ गाउँपालिकाका जनताको जीवनस्तर उकास्नका लागि पनि परेवाभिरबाट सडक...बाँकी
काठमाडौँ — उपत्यकामा १५ सहित थप २१० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा थप २१० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । उनका अनुसार नेपालमा संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ ।...बाँकी
त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान केन्द्रीय विभागको चौथो सेमेस्टरका विद्यार्थी हुन् उज्ज्वल खतिवडा । परीक्षाको पर्खाइमा रहँदै गर्दा काठमाडौंमा कोरोनाको महामारी फैलिएको चर्चा चुलिन थालेको थियो । त्यसैले उनी लकडाउन सुरु हुनुभन्दा दुई दिनअघि नै झापास्थित घर गए । त्रिभुवन विश्वविद्यालयका विभिन्न संकायले भदौ दोस्रो साताबाट परीक्षा सञ्चालन गर्ने सूचना निकालेका...बाँकी
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको । आगामी एक हप्ताभित्र नतिजा सार्वजनिक गर्ने तयारी भईरहेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिएका छन् । कोरोना भाइरसका कारण एसईई नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गर्न लागिएको हो...बाँकी
बुधबार पनि सुनको मुल्यमा वृद्धि भएको छ भने चाँदीमा गिरावट आएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मुल्यमा प्रति तोला ३ सयले बढेको छ । योसँगै नेपालमा सुनको मुल्य अहिलेसम्मकै धेरै प्रति तोला ९८ हजार ५ सय पुगेको छ । यस अघि मंलगबार सुन प्रतितोला ९८ हजार २...बाँकी
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेशका बजेटहरुबाट संचालन भएका योजनाहरु प्रभावकारी भएको बताएकाछन् । बागमती प्रदेशबाट थाहानगरका लागि विनियोजित बजेटले संचालन भएका योजनाहरु नतिजामुखी भएको समेत मुख्यमन्त्री पौडेलले बताए । मुख्यमन्त्रीसहितको टोलीले थाहानगरका योजनाहरु अनुगमनपछि उनले यस्तो बताएका हुन् । मुख्यमन्त्री पौडेलले थाहा स्मारक पार्क, थाहा शीतभण्डार, थाहा बसपार्क, आँखा...बाँकी
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा सञ्चालन गरिएको कोरोना भाइरस ९कोभिड १९० को प्रयोगशालामा हाल सम्म १३ हजार १ सय ६२ जनाको कोरोना परिक्षणका लागि नमुना प्राप्त भएको छ । नमुना प्राप्त भएका मध्य धेरै जसोको कोरोना परिक्षण गरिएको छ । भने केहीको परिक्षणको चरणमा...बाँकी
देशको कानुन उल्लंघन गर्ने मात्र होइन, विपत्ति र संकटमा परेका व्यक्तिका लागि दाताबाट आएको सहयोग रकम परिचालनमा पनि ठूलो अनियमितता गरेको निष्कर्षसहित सरकारले नेपाल रेडक्रस सोसाइटीको कार्यसमिति भंग गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ नेतृत्व चयनका लागि तदर्थ समिति गठन गरेको छ । ३३ सदस्यीय तदर्थ समितिको अध्यक्षमा डा। नेत्रप्रसाद...बाँकी