स्वास्थ्य र जीवनशैली

सुनको मुल्य कति छ त ?

बिहिबार सुन र चाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा २ सयले घटेर प्रतितोला ९४ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको ९४ हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै बिहिबार तेजावी सुनको मुल्य प्रतितोला ९४ हजारमा कारोबार...बाँकी

हेटौंडामा २४ हजार ८०७ जनाको कोरोना जाँच

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा सञ्चालन गरिएको कोरोना भाइरस कोभिड १९ को प्रयोगशालामा हाल सम्म २२ हजार ८ सय ७ जनाको कोरोना परिक्षण गरिएको छ । नमुना प्राप्त भएका मध्य सबै जसोको कोरोना परिक्षण गरिएको छ । पछील्लो समय मकवानपुर सहित बिभीन्न जिल्लाबाट...बाँकी

मकवानपुरमा आज थप १५ जनामा कोरोना पुष्टि

मकवानपुरमा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।असोज ११ गते संकलित १ सय १९ जनाको स्वाबमा १५ जनाको पाजेटिभ रिपोर्ट आएको हो । कोरोना पुुष्टि हुनेमा हेटौंंडा उपमहानगरपालिकाका १२ जना,मनहरीका २ जना र जितपुर सिमरा बारा घर भई मकवानपुर बस्ने १ जना रहेका छन् ।बाँकी

रेडियो सन्देश तेस्रो बर्षमा प्रवेश

हेटौडाः मकवानपुरको हेटौंडा–४ मा रहेको सामुदायिक सञ्चार समुहद्धारा सञ्चालित सामुदायिक रेडियो, रेडियो सन्देश १०६.९ मेगाहर्ज तेस्रो बर्षमा प्रवेश गरेको छ । रेडियोले आफ्नो बार्षिक उत्सवको अवसर आज रेडियोमा बिषेश कार्यक्रम सम्पन्न गरेको छ । रेडियोको बार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्नुहुदैं हेटौंडा उपमहानगर पालिकाका प्रमुख हरिबहादुर महतले समग्र सञ्चार क्षेत्रको विकास...बाँकी

कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ९८ पुग्यो

नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ९८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजित पत्रकार सम्मेलनमा पछिल्लो २४ घन्टामा ७ जनाको मृत्यु भएसँगै मृतकको संख्या ४ सय ९८ पुगेको हो । मन्त्रालयका अनुसार काठमाडौंमा २ महिला र १ पुरुष, सुनसरी, मोरङ, सप्तरी र रुपन्देहीमा १र१...बाँकी

पछिल्लो २४ घन्टामा उपत्यकामा ९ सय २ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ९ सय २ जना कोरोना संक्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार नियमित मिडिया ब्रिफिङका क्रममा काठमाडौंमा ६ सय ९७, ललितपुरमा १ सय १२ र भक्तपुरमा ९३ जना संक्रमित थपिएको जानकारी दिइएको हो । २४ घन्टामा १२ हजार २ सय ५ पीसीआर...बाँकी

स्कुल अफ डेमोक्रेसी मकवानपुरको अध्यक्षमा विश्वकर्मा

हेटौंडाः विगत एकदशकदेखि लोकतान्त्रिक अभियान संचालन गर्दै आईरहेको स्कुल अफ डेमोक्रेसी मकवानपुरको अध्यक्षमा कांग्रेस मकवानपुरका कोषाध्यक्ष गोपीलाल विश्वकर्मा चयन हुनुभएको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा भएको कार्यक्रममा विश्वकर्माको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरिएको छ । त्यसैगरी उपाध्यक्षमा...बाँकी

नेपालमा १५ सय ५९ जना कोरोना संक्रमित थपिए, २४ घन्टामा १ हजार ५७ डिस्चार्ज

नेपालमा बुधबार १५ सय ५९ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा १५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा बुधबार प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन् । नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार ८...बाँकी