काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या पछिल्लो समय बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप नयाँ १ हजार ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार काठमाडौँमा १ हजार २ सय ८० , ललितपुरमा १ सय ६२ र भक्तपुरमा १...बाँकी
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ३ हजार ३०७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म कोेरोना संक्रमणबाट निको हुनेको संख्या ६० हजार ६ सय ९६ पुगेको छ । शुक्रबारसम्म कोरोना संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ ।बाँकी
पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ७ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२, ४५० पुगेको बताएका छन् । यसैगरी पछिल्लो २४...बाँकी
कुमारी स्याङ्बो हेटौंडाः हाल जिल्ला प्रशासन कार्यालय मकवानपुरमा सेवाग्राहीको भिड लागेको छ । रोजगारीको लागि घर बाहिर भएकाहरु दशैँको समयमा घर आएको मौका हेरी प्रशासनमा नागरिता तथा राहदानी लिनेहरुको भिड लागेको छ । कोरोना भाइरसको कारण वैदैशिक रोजगारीमा जान नपाएका वा घरमा आउन नपाएकाहरु हाल फारम भर्ने राहदानी लिनेहरुको घुँइचो...बाँकी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पलाई कोरोना संक्रमण देखिएको छ । शुक्रबार बिहान ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले आफू र पत्नी मेलानियालाई कोरोना भएको जानकारी दिएका हुन् । कोरोना देखिएपछि आफूहरु क्वारेन्टाइनमा बस्ने पनि उनले जानकारी दिएका छन् । बिहीबार बेलुका राष्ट्रपति ट्रम्प र प्रथम महिलामा कोरोना संक्रमण...बाँकी
मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल उत्तर पश्चिम वंगालको खाडीमा न्युन चापीय क्षेत्र रहेको छ। महाशाखाका अनुसार हाल देशका पहाडी भू(भाग लगायत प्रदेश १ र प्रदेश २ का तराई भेगमा आंशिक देखि सामान्य बदली रहेको छ । असोज १६ गते शुक्रबार दिउँसो : प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी...बाँकी
प्रहरीले मकवानपुरबाट आज ठुलो परिमाणको लागुऔषध गाँजा बरामद गरेको छ । प्रहरीले मकवानपुरको भीमफेदी गाउँपालिका वडा नंबर ९ ढुङ्गेन नजिकै भित्री बाटोको छेउ खोल्सीमा लुकाई छिपाई राखेको अवस्थामा ९ बोरा गाँजा बरामद गरेको हो । ९ बोरामा १८ वटा बण्डल बनाएर लुकाएर राखिएको अवस्थामा गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय...बाँकी
बागमती प्रदेशमा कोरोना संक्रमितको सख्या २० हजार ६ सय २३ जना पुगेको छ । संक्रमित मध्यमा एक सय ९१ जनाको मृत्यु भएको छ । हिजो बागमती प्रदेशमा एक दिनमा १ हजार ७८ जनामा परिक्षणको क्रममा कोरोना भाइरस संक्रमित देखिएको छ। पहिलेको तुलनामा एकैदिन धेरैजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।...बाँकी