रोल्पा घर भई हाल ललितपुर लेले बस्ने २७ वर्षीया सुनिता पुनमगर भोक सहनै नसकेपछि आफ्ना ३ महिने जुम्ल्याहा छोराछोरी बोकेर गाउँमा खानेकुरा मागेर गुजारा चलाउँदै आएकी छिन् । १५ वर्षदेखि लेलेको इँटाभट्टामा ज्यालादारी काम गर्दै, त्यसकै परिसरमा बस्दै आएका उनी र श्रीमान् दुवैको रोजगारी खोसिएपछि गुजारा गर्न धौधौ परेको छ...बाँकी
कुमारी स्याङ्बो हेटौंडाः कोरोना भाइरस (कोभिड –१९) का कारण चैत्र ११ गतेबाट विद्यालयहरु ठप्प छ । शैक्षिक क्षेत्रलाई निरन्तरता दिन सरकारले अनलाईन कक्षा सुचारु गरे तर सबै विद्यार्थीको लागि उचित भएन । लाखौ विद्यार्थीको पढाईमा असर त परेको छ नै संगैं शैक्षिक सत्रलाई समेत नराम्रो धक्का पुग्ने निश्चित छ ।...बाँकी
मकवानपुर जिल्लामा आज थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ जना महिला र ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहुनृहरु जिल्ला बाहिरका हेटौंडामा कार्यरत ३ जना, मनहरी गाउँपालिकाका एक जना र अरु हेटौंडाका रहेको जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो । वडागत विस्तृत विवरण...बाँकी
जिल्ला समन्व्य समिति जिसस मकवानपुरले आजबाट जिल्लाका स्थानीय तहहरुमा अनुगमन सुरु गरेको छ । चालु आर्थिक वर्ष २०७७र०७८ को पहिलो चौमासिक अन्तरगतको अनुगमन जिल्लाको पुर्वी बागमती गाउँपालिकाबाट सुरु गरेको हो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको नेतृत्वमा गएको अनुगमन टोलीले स्थानीय तहहरुमा नीती, कार्यक्रम तथा बजेट पारित भए...बाँकी
बागमती प्रदेशमा कोरोना संक्रमितको सख्या एकै दिन ह्वात्तै वढेको छ । देशैभरीमा संक्रमण दर वढीरहेको समयमा यस प्रदेशमा झनै यो दर वढेर गएको छ । यस प्रदेशमा कुल संक्रमितको ३९ दशमलव ४१ प्रतिशत संक्रमित देखिएका छन् । प्रदेशका अन्य जिल्लामा कोरोना संक्रमण दर बवेपनि मकवानपुर जिल्लामा भने कोरोना संक्रमित कम...बाँकी
मकवानपुर — त्रिभुवन राजपथअन्तर्गत् मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित भैंसेमा सवारी दुर्घटना भएको छ । भैंसेस्थित सुन्दरी मावि नजिकै शुक्रबार बिहान ट्रक दुर्घटनाहुँदा तीन जना घाइते भएका छन् । ना ७ ख ४२५२ नम्बरको ट्रक सडकबाट करिब २० मिटर तल खोलमा खसेर दुर्घटना भएको भैसै प्रहरी पोस्टका इञ्चार्ज कुलबहादुर श्रेष्ठले जानकारी...बाँकी
मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । असोज १३ गते संकलन गरिएको ९७ जनाको स्वाबमा ९ जनामा कोरोना देखिएको हो ।बाँकी
बुढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेजमा उपचारका लागि ल्याउने क्रममा दुई जना कोरोना संक्रमितको एम्बुलेन्समै मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका १३ का ९२ वर्षीय वृद्ध र सिराहाको सुखिपुर नगरपालिका–२ का ५५ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको हो । होम आइसोलेसनमा बस्दै आएका इटहरीका वृद्धलाई श्वासप्रश्वासमा समस्या देखिएपछि एम्बुलेन्समा विराट मेडिकल...बाँकी