स्वास्थ्य र जीवनशैली

तीन वर्षीया छोरीसहित बाबु मृत फेला

दमौलीः तनहुँको व्यास नगरपालिका–१४ बेलभञ्ज्याङमा तीन वर्षीया छोरीसहित बाबु एउटै पासोमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। घरको दलिनमा सारीको पासोमा २५ वर्षीय पुनम परियार र तीन वर्षीया पूजा परियार बिहीबार मृत अवस्थामा फेला परेका हुन्। श्रीमतीको सारीको पासो बनाइ तीन वर्षीया छोरीलाई काखमा लिएर पुनमले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट...बाँकी

सार्क देशका उच्च नेतृत्वलाई मोदीको प्रस्ताव : कोरोना भाइरसविरुद्ध मिलेर लडौं

काठमाडौँः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्ध एकजुट भएर सशक्त रणनीति बनाउन सार्क देशका उच्च नेतृत्वलाई प्रस्ताव राखेका छन्। उनले सार्कका सदस्य राष्ट्रका प्रमुखहरुले भिडियो कन्फ्रेसिङमार्फत यस क्षेत्रका नागरिकहरुलाई स्वस्थ राख्न उपायहरुबारे छलफल गर्न सकिने प्रस्ताव पनि ट्विटमा उल्लेख गरेका छन्। सार्क सदस्य राष्ट्रहरुले भाइरसविरुद्ध लडेर विश्वलाई नै उदाहरण देखाउन...बाँकी

स्याललाई हानेको गोली लागेर एकजना घाइते

दैलेख : जिल्लाको नौमुले गाउँपालिका २ मा स्याल धपाउँन हानेको गोलि लागेर एक जना घाइते भएका छन्। बाख्रा चराउन जंगल गएको बेला स्यालले बाख्रालाई आक्रमण गर्न खोजेपछि स्याल धपाउन पड्काएको बन्दुकको गोली लागेर नौमुले गाउँपालिका २ का बिर्खबहादुर शाही घाइते भएका हुन्। स्याल धपाउन पड्काएको बन्दुकको गोली लागेर शाहीको हात...बाँकी

प्रधानमन्त्री ओलीको आजै डिस्चार्ज

काठमाडौं : दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेर शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पतालबाट आजै डिस्चार्ज गरिने भएको छ। प्रधानमन्त्रीलाई आजै डिस्चार्ज गर्नका लागि अपराह्‍न चिकित्सकहरूको मिटिङसमेत बोलाइएको थियो। हालसम्म प्रधानमन्त्री ओलीको पूर्णस्वास्थ्य लाभपछि आज साँझ डिस्चार्ज गर्न लागिएको अस्पतालले जनाएको छ। यता प्रधानमन्त्री ओलीकी निजी चिकित्सक प्राडा दिव्या सिंह...बाँकी

तमोरमा बेपत्ताको ७ दिनपछि शव फेला

धनकुटा : तमोर नदीको किनारमा सेल्फी खिच्ने क्रममा डुबेर बेपत्ता भएका भारतीय नागरिक भिनित शर्माको शव फेला परेको छ। सशस्त्र प्रहरीको विपद व्यवस्थापन टोलीले शहिदभूमि गाउँपालिका वडा नं।–१ गोपालपुरस्थित तमोर नदीको भंगालोभित्र बेपत्ता भएको ७ दिनपछि मृत अवस्थामा फेला पारेको शसस्त्र प्रहरी नायव उपरीक्षक सचिन कर्माचार्याले जानकारी दिए। शर्मा गत...बाँकी

प्रतिक्षालयमै जीबन विताउदै वृद्ध

हेटौंडा÷छोराछोरीको माया चाहिने वेलामा एक वृद्ध प्रतिक्ष्ाँलयमा आश्राय लिएर वसेका छन । छोराछोरी छन । तर उनका हेरविचार गर्दैनन् । छाप्रँे थियो त्यो पनि पहिरा पुरिदियो । हेटौडा उपमहागनरपालिका—११ स्थित नवलपुरमा ६६ वर्षीय रुद्रवहादुर नेपाली विगत तीन वर्षदेखि प्रतिक्ष्ाँलयलाई वस्ने ठा“उ वनाएका छन् । उनको छाप्रँ नवलपुरमा नै थियो ।...बाँकी

बाल सुधार गृहमा सुध्रिदै ४२ बालक

हेटौंडा÷हेटौंडा उपमहानगरपालिका— ११ स्थित थानाभ¥याङ्मा रहेको बालसुधार गृहमा आईतवार सम्ममा ४२ जना बालक रहेका छन् । बालविज्याई गरेका कारणले उनीहरुलाई सुधार गृहमा राखिएको हो । कर्तव्य ज्यान,वलात्कार, लागुऔषध जस्ता कानुनको विज्याई गरेकाले उनीहरुलाई यहा“ राखिएको हो । सम्वन्धी अदालतले बालविज्याई गरेका १८ बर्ष भन्दा मुनिका बालकहरुलाई बालसुधार गृहमा राख्ने आदेश...बाँकी

यी हुन् कोरोना रोकथामका लागि सरकारले गरेका १९ निर्णय

काठमाडौं : कोरोना भाइरसको संक्रमण रोक्न सरकारले पहल थालेको छ। बिहीबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले विभिन्न १९ वटा निर्णय गरेको छ। निर्णय अनुसार तेस्रो मुलकबाट हवाई मार्गहुँदै नेपाल आउने व्यक्तिले १४ दिन क्वारेन्टीनमा बस्नु पर्ने छ। त्यस्तै भारतको भूमी हुँदै तेस्रो मुलुकबाट नेपाल प्रवेश गर्न पाइने छैन्। नेपाली कामदारका...बाँकी