स्वास्थ्य र जीवनशैली

कुलमानले नियुक्ति लिन प्रतिस्पर्धाबाट आउन्, दबाब र लबिङले हुँदैन

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले फेरि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बन्‍नका लागि कुलमान घिसिङले अनावश्यक दबाब र लविङ गरेको आरोप लगाएका छन्। सत्तारुढ नेकपाकै प्रवक्ता नारायणकाजी श्रेष्ठले कुलमानले फेरि नियुक्ति पाउने विश्‍वास आफूले लिएको कुरा सामाजिक सञ्‍जालमा सेयर गरेपछि त्यसको जवाफमा थापाले यस्तो आरोप लगाएका हुन्।...बाँकी

नन कोभिड- बिरामीले उपचार पाउनै छाडे, ६ महिनामा नौ सय ६९ जनाको मृत्यु

सरकारले सार्वजनिक स्वास्थ्य क्षेत्रमा उपलब्ध अधिकांश जनशक्ति र संसाधन कोरोना नियन्त्रण गर्न भन्दै खटाएपछि देशभर अन्य स्वास्थ्य समस्या भोगिरहेका नागरिकले अकालमै ज्यान गुमाउने क्रम बढेको छ। कोरोना महामारी सुरू भएपछि अस्पतालहरूमा नियमित स्वास्थ्य परीक्षण गर्न जाने अन्य बिरामीको संख्या घट्दै गएको छ। सरकारी अस्पतालमा विभिन्‍न रोगको उपचारका लागि आउनेक्रम नरोकिएपनि...बाँकी

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट मान सम्मान मिल्ने छ । चिताएको कामले तीव्रता लिनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । पर्यटकीयस्थलको...बाँकी

आाजको माौसम

 बागमती प्रदेशको राजधानी हेटौंडा लगाएत देशको विभिन्न स्थानमा वर्षा भईरहेको छ । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ। हाल देशभर सामान्य बदली रही प्रदेश १, बागमति प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरु र अन्य प्रदेशका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि...बाँकी

हेटौंडामा थप १६ जनालाई कोरोना पुष्टि

हेटौंडा उपमहानगरपालिका क्षेत्रमा आज बिहान थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेहरुमा ९ जना महिला र ७ जना पुरुष रहेका छन् ।बाँकी

कोरोना संक्रमितको संख्या ५५ हजार नाघ्यो

पछिल्लो २४ घन्टामा नेपालमा थप ११ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार ३ सय २९ पुगेको बताएका छन् । यसैगरी पछिल्लो...बाँकी

नेकपाका वरिष्ठ नेताले भने, कुलमानको नियुक्ति फेरि हुन्छु

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा का एकजना वरिष्ठ नेताले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुनर्नियुक्ति हुने बताएका छन्।घिसिङको पुनर्नियुक्तिबारे अन्योल भइरहेका बेला सचिवालय सदस्यसमेत रहेका प्रवक्ता नारायणकाजी श्रेष्ठले सामाजिक संजालमार्फत घिसिङको पुनर्नियुक्ति हुने विश्व‍वास व्यक्त गरेका हुन्। सरकारको नेतृत्व गरिरहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी...बाँकी

कोरोना संक्रमणबाट कपिलवस्तुको चन्द्रौटाका २ जनाको मृत्यु

कोरोना भाइरस संक्रमणका कारण कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ५, चन्द्रौटा बजारका दुई जनाको मृत्यु भएको छ । बुटवलस्थित कोरोना अस्थायी अस्पतालमा उपचार गराइरहेकी ४७ वर्षीय महिलाको सोमबार बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन कुमार थापाले बताए । उनी मिर्गौला र उच्च रक्तचापका बिरामी थिइन् ।...बाँकी