मुलुकभर कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा २४ घन्टाको अवधिमा थप ९ जनाको मृत्यु भएको जानकारी दिएको हो । यो सँगै मृतकको संख्या ३ सय ४५ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा ३...बाँकी
उपत्यकामा थप ५ सय ९७ जनामा कोरोना संक्रमित देखिएको छ । पछिल्लो २४ घन्टामा काठमाडौं ४८३, भक्तपुर ८१ र ललितपुर ३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जानकारी दिएको हो । देशभर २४ घन्टामा १ हजार ३९ मा संक्रमण पुष्टि भएको छ । २४ घन्टामा पीसीआर परीक्षण...बाँकी
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५४ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा १ हजार ३९ जनामा संक्रमण पुष्टि भएसँगै आइतबार ५४ हजार १५९ पुगेको हो । २४ घन्टामा डिस्चार्ज १ हजार १७३ जना निको भएका छन् । यो सँगै निको हुनेको संख्या ३८ हजार ६९७ पुगेको छ । पीसीआर...बाँकी
कोरोना भाईरस (कोभिड १९ ) को संक्रमणको कारण हेटौँडा निवासी एकजनाको निधन भएको छ । निधन हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ का ६१ वर्षीय प्रल्हादकुमार पोखरेल रहेको छ । कोभिड संक्रमित भएपछि उनलाई उपचारको लागि भदौ १७ गते काठमाण्डौँ लगिएको थियो । काठमाण्डौको विभिन्न अस्पतालमा उपचार नभएपछि उनलाई नर्भिक...बाँकी
बाह्रबीसे नगरपालिका–७ मा दुइटा बस्ती बगाउने गरी खसेको पहिरोमा बेपत्तामध्ये आइतबार अपराह्नसम्म ११ जनाको शव फेला परेको छ । अझै २० जना बेपत्ता छन् । शनिबार राति बस्तीमाथिको घट्टे खोला उर्लिंदा खसेको पहिरोमा भिरखर्कका १० र नागपुजे गाउँका ७ घर पुरिएका छन् । जिल्ला प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार...बाँकी
मकवानपुर जिल्लामा कोरोना भाइरस संक्रमणको लक्षण देखिएका र कन्ट्रायक टे«सिङमा परेकाहरुको पीसीआर जाँचको कामलाई तिब्र पारिएको छ । हाल सम्म मकवानपुर जिल्लाका नागरिकको मात्र ७ हजार २ सय ४९ जनाको पीसीआर जाँच गरिएको छ । जाँच् गरिएका मध्यमा ९ सय ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको बागमती प्रदेशको सामाजिक...बाँकी
आइतबार सुन तथा चाँदीको मूल्य स्थिर रहेको छ । यस दिन सुन शुक्रबारकै मूल्य ९६ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी चाँदीको भाउ पनि आइतबार प्रतितोला १ हजार ३१० रुपैयाँमा खरिदबिक्रीका लागि निर्धारण गरिएको छ ।...बाँकी
जिल्लामा होम आइसोलेसनमा बसेकी एक कोरोना सङ्क्रमित वृद्धाको आज बिहान मृत्यु भएको छ। भरतपुर महानगरपालिका–५ की ८५ वर्षीया वृद्धाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङले जानकारी दिए। उनको आज बिहान ६ बजे मृत्यु भएको हो। दीर्घ रोगी उनको भदौ ११ गते नमूना सङ्कलन गरिएको थियो।...बाँकी