पत्रकार शालिकराम पुडासैनी आत्महत्या अगाडिको सनसनीपूर्ण भिडियो, रवि लामिछाने दिएका थिए यातना । https://youtu.be/k-uDN7UpQtg स्रोत : नेपाल आजबाँकी
कुलो बनाएर ३ सय वर्ष पुग्यो सानीमदौ क्षेत्रमा खेती भएको । सधैं धान झुल्थ्यो । यस वर्ष जमिन बाँझै बस्यो । किसानहरू पुर्पुरोमा हात लगाएर बसेका छन् । किसानले सधैंझैं यो वर्ष पनि सानिमदौको सुवेदीटारमा धानको ब्याड राखे । कुलो बनाउने काममा सहभागी भए । जमिन खनजोत गरे । खोला आउला र रोपाइँ गरूँला भन्ने रहर पाले ।...बाँकी
कालिकोट जिल्लाको पचालझरना गाउपालिकाको विशेष गाउँसभा उद्घाटन गर्न आई पुगेका कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई लक्षित बम विष्फोट भएको छ । बम विष्फोट विप्लप समुहका कार्यकर्ताले गरेको प्रहरीले जनाएको छ । घटनाको वारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कार्यक्रम स्थलभन्दा २०० मिटर पर दुईवटा बम बिष्फोट...बाँकी
तारा सितारा प्रोडक्सनको म्यूजिक भिडियो चट्ट रुमाल सार्वजनिक भएको छ । भिडियो काठमाडौंबाट साउन २६ गते ११ बजे सार्वजनिक भएको हो । हेटौंडा ११ सिमलटारका उदाउदो कलाकार सुजन नेपालीको समेत अभिनय रहेको म्यूजिक भिडियोमा योगेन्द्र खनाल र जुनु गौतमको स्वर रहेको छ । राधा सुवेदीको शब्द र योगेन्द्र खनाल र...बाँकी
नुवाकोटका पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गरेको १० दिन पुगिसकेको छ । नुवाकोट बेलकोटगढी ३ का पुडासैनी चितवनको नारायणगढस्थित बसपार्कस्थित कंगारु होटलको कोठामा २० साउनमा झुण्डिएको अवस्थामा भेटिएका थिए । पत्रकार रवि लामिछानेसँग केही समय काम गरेका उनले त्यसपछि माउन्टेन टेलिभिजनमा कार्यरत रहेका उनले मर्नुभन्दा अघि भिडियो र अडियोमा आफूले आत्महत्या...बाँकी
समाजसेवामा तीन दशकदेखि सक्रिय हेटौंडा उपमहानगरपालिका १४ कि जनप्रतिनिधि रुपा खुलाल ३ वर्षदेखि क्यान्सरसँग लडिरहेकी छिन्। क्यान्सरलाई जित्न सके अझैं राजनीतिक र सामाजिक काममा सक्रिय हुने दरिलो अभिलाषा छ उनीमा। तर उपचारमा खर्चको दायराले समस्या सिर्जना गरेको छ। क्यान्सर गाँजेपछि उनको दुवै स्तन काटेर फालिएको छ तै पनि संक्रमण फैलिईसकेका...बाँकी
प्रहरीले गोली हानेर अपराधीलाई नियन्त्रणमा लिन्छ । गृहमन्त्रीका छोरा डाक्टरसँग तात्तिन्छन्, ‘त्यसको तुरुन्त अपरेशन गरिदिनुस्’ । यति नगरे कसरी कमाई होला त, दुई करोड २५ लाख पर्ने गाडी ? हो, अहिले गृहमन्त्रीका पुत्र प्रतीक थापाले टोयोटा कम्पनीको प्राडो टिएक्स, अटोमेटिक फुल्ली लोडेड लिएका छन् । यही गाडी भरतपुरकी मेयर रेणु...बाँकी
दोहाको आकाशमा जसै बाह्रौ दिनको चन्द्रमा देखियो, मञ्चको चम्किलो विशाल पर्दामा घडीको दृश्यसहित नेपथ्य प्रस्तुतीको संकेत सुरु भयो । मुस्लिम धर्मावलम्बीहरुको पात्रोअनुसार अन्तिम महिनाको एघारौं र बाह्रौ दिन वलिदानको पर्व मनाइने गरिन्छ । यस दिनलाई मुसलमान धर्म मान्ने विश्वभरका मानिसहरुले पवित्र ‘इद अल अदा’का रुपमा हर्षोल्लासपूर्वक मनाउने गर्छन् । ‘इद...बाँकी