जम्मु र काश्मीर राज्यलाई विशेष दर्जा दिने भारतीय संविधानको धारा ३७० गएको सोमबार खारेज गरिएको छ । त्यहाँका स्थानीय नेतालाई सरकारले नजरबन्दमा राखेको छ र सञ्चार सम्पर्क विच्छेद गरिएको रहेको छ । नेताहरुलाई थुनिएको र सञ्चार सम्पर्क विच्छेद गरिएकोमा संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्ले बिहीवार आलोचना गरेको छ । दक्षिण एसियाली...बाँकी
ऐरावती बहुउद्देश्यीय साना किसान सहकारी संस्थाको ११ लाख ४५ हजार रुपैयाँ चोरी भएको छ। सरुमारानी गाउँपालिका- ४ बडडाँडास्थित सहकारीको भवन तोडफोड गरी बिहीबार राति उक्त रकम चोरी भएको हो। रातिको समयमा कार्यालय भवनको ढोका फोरेर बक्सभित्र राखिएको उक्त रकम चोरी भएको सहकारीका व्यवस्थापक रेवतप्रसाद खनालले जानकारी गराए। साँझपख सहकारीमा भएको...बाँकी
आज बिहान धादिङको बेनिघाटरोराङ गाउँपालिका–३ सलाङघाटमा भएको यात्रु बस दुर्घटनामा मृतकको सङ्ख्या पाँच पुगेको छ । मोडमा पुगेपछि सिधै त्रिशूली नदीमा खसेको बस सडकबाट करीब १०० मिटर तल पानीमा डुबेर दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु हुनेमा सर्लाही जिल्ला निवासी ३५ वर्षीय अजय दास, २५ वर्षीय विजय कुर्मी र नाम...बाँकी
काठमाडौंको स्वयम्भूमा प्रहरीले गोली हानेर दुई युवालाई पक्राउ गरेको छ । स्वयम्भूको विजेश्वरी हाउजिङको झिँगु क्याफेमा प्रहरीले गोली हानेर रामेछापको गेलु घर भएका लोप्साङ नामले परिचित धम्क्याउने र लुटपाटमा संलग्न विजय लामालाई पक्राउ गरेको हो । लोप्साङ सँगै अमृत तामाङ पनि पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी...बाँकी
हेटौंडारचितवन — मकवानपुरस्थित लोपोन्मुख बोटे समुदायले यस वर्षदेखि खोलामा माछा मार्ने लाइसेन्स नपाउने भएका छन् । पर्सा राष्ट्रिय निकुञ्जले माछा मार्नका लागि उनीहरूलाई यो वर्षदेखि लाइसेन्स नदिने भएको हो । मनहरी गाउँपालिका–७ रमौलीमा बोटे समुदायको बसोबास छ । यसअघि उनीहरूले राप्ती खोलामा माछा मार्दै आएका थिए । निकुञ्जले गत वर्ष २२ बोटेलाई माछा मार्ने...बाँकी
पाकिस्तानमा भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय न्याश्नल अकाउन्टबिलिटी ब्यूरो एनएबीले पाकिस्तान मुस्लिम लिग नवाजकी उपाध्यक्ष मरियम नवाज शरिफलाई पक्राउ गरेको छ। उनी पूर्वप्रधानमन्त्री नवाज शरिफकी छोरी हुन्। एउटा चिनी उद्योगसम्बन्धी मुद्दामा मरियमलाई पक्राउ गरिएको हो। भ्रष्टाचार गरेको आरोप पुष्टि भएपछि जेलजीवन बिताइरहेका आफ्ना बुवा नवाजलाई भेट्न गएको बेला मरियमलाई पक्राउ गरिएको हो।...बाँकी
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको निःशुल्क पार्किङ परिसरमा रहेको सखुवाको रुख अचानक ढलेर दुई जना घाइते भएका छन् । घाइते दुवैको प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको प्रतिष्ठानका सूचना अधिकृत सुजेन्द्र तामाङले जनाए । उनका अनुसार घाइते हुने जनकपुर वडा नं. ३ का जितेन्द्र यादव र उनका पत्नी अन्जली यादव...बाँकी
सरकारले उपलब्ध गराएको अनुदानको रासायनिक मलमध्ये युरिया मलमा २७१ प्रतिशत र डिएपी मलमा १९५ प्रतिशतसम्म अनियमितता भएको पाइएको छ । यसअघि संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा सुरेशचन्द्र दासलगायत सदस्यले समितिका सभापति पूर्णकुमारी सुवेदीमार्फत सरकारलाई अनुदानको मलमा व्यापक अनियमितता भएको जानकारी गराउँदै आएका थिए । अनियमितता भएको पाइएपछि...बाँकी