सरकारले विदेशमा पिउने पानी पठाएर राष्ट्रिय अर्थतन्त्र बलियो बनाउने कुरा गरिरहँदा वितेको पाँच वर्षमा मात्रै आठ करोड बढीको पानी आयात गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार पाँच वर्ष यता मात्रै नेपालले २५ लाख लिटर पानी आयात गरेको छ । २५ लाख लिटर पानी आयात गर्दा ८ करोड १४ लाख बढी...बाँकी
नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला ७० हजार पुगेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔस ११ अमेरिकी डलर बढेर यहाँ भाउ ७० हजार रुपैयाँ पुगेको हो । यस्तै तेजावी सुनको मूल्य ६९ हजार ७ सय पुगेको छ । मंगलबार प्रतितोला ६८ हजार रुपैयाँमा कारोबार भएको सुनको...बाँकी
मकवानपुर र वाराको सिमामा निर्माण भएको सुरुङमार्ग बक्स कटिङ भएपछि अलपत्र परेको छ । एक सय वर्ष अघि मकवानपुरको चुरीयामाईमा निर्माण भएको एसियाकै पहिलो सुरुङमार्ग अलपत्र परेको हो । नेपालका प्रथम इन्जीनियर डिल्लीजंग थापाको डिजाईनमा निर्माण भएको सुरुङमार्गको प्रयोगबाट हेटौँडाबाट विरगञ्ज तथा भारतसम्म आवतजावत गर्ने गरिएको थियो । बेलायति प्रविधिमा निर्माण...बाँकी
आन्तरिक सुरक्षाको आधिकारिक र महत्वपूर्ण सुरक्षा अङ्ग नेपाल प्रहरी अहिले चेपुवामा परेको छ । शान्ति सुरक्षा र अपराध अनुसन्धानका लागि सुयोग्य साधन बनाउन गठन गरिएको प्रहरी संगठनको अधिकार क्षेत्र कटौती गर्ने र उसका कतिपय जिम्मेवारी सशस्त्र प्रहरी बललाई प्रदान गर्ने जस्ता विषयमा भइरहेको बहसले त्यही देखाइरहेको छ । कुनै पनि...बाँकी
कश्मीरको विशेषाधिकार खोस्ने निर्णयबारे भारतले नेपाल सरकारलाई जानकारी गराएको छ । कश्मीर प्रकरणबाट राजदूत मञ्जिवसिंह पुरीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेटेरै जानकारी दिएका हुन् । दिल्लीस्थित दूतावासलाई पनि भारतले कश्मीर प्रकरणबारे जानकारी दिएको छ । तर, अहिलेसम्म नेपाल सरकारले यसबारे केही प्रतिक्रिया दिएको छैन । एउटा देशले लिएको ठूला निर्णयबारे जानकारी...बाँकी
लामखुट्टेका कारण लाग्ने डेंगु रोगले बँगलादेशमा हजारौं व्यक्ति अस्पताल भर्ना भएका छन् । २२ साउनमा मात्र २४ सय २८ व्यक्ति अस्पताल भर्ना भएका हुन् । दैनिक दुई हजारभन्दा बढी डेंगुको संक्रमणले अस्पताल भर्ना हुनथालेपछि बँगलादेश सरकारले शतर्कता अपनाउन सूचना जारी गरेको छ । अस्पतालहरु डेंगुका विरामीले भरिएका छन् । यस...बाँकी
सरकारले देशभरवाट विप्लवका कार्यकर्ता पक्राउ गरी मुद्दा चलाउन थालेपछि स्याङ्जामा धमाधम राजीनामा दिने क्रम वढेको छ । स्याङ्जाको भीरकोट नगरपालिकाका दुई विप्लव नेतृत्वका कार्यकता भीरकोट नगरपालिकाका जनप्रतिनिधीको रोहोवरमा पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेको घोषणा गरेका छन् । पार्टी परित्याग गर्नेमा विप्लव नेतृत्व माओवादीका जिल्ला सदस्य तथा अखिल नेपाल किसान...बाँकी
पूर्वराजा ज्ञानेन्द्र शाहलाई सरकारले दिएको नागार्जुन आवास खोस्ने चेतावनी कतिपय नेताहरूले दिने गरेको प्रसङ्गमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सानो चित्त गर्न नहुने टिप्पणी गरेका छन्। संविधानसभाले गणतन्त्र घोषणा गरेपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले पूर्वराजाको निम्ति नागार्जुन दरबार आवासको रूपमा दिने निर्णय गरेको थियो। कांग्रेसभित्र कट्टर गणतन्त्रवादीको रूपमा चिनिने तत्कालीन...बाँकी