तपाईँ पक्कै पनि पारी पुरीको पारखी हुनुहुन्छ होला । चोक बजार जहाँ पानी पुरी चटपटे राखिएको हुन्छ, त्यहाँ भीड भएपनि पालो पर्खिएर तपाईँ त्यसको स्वाद नलिई गन्तव्यतर्फ जानुहुन्न । अबदेखि खानुअघि एक पटक सोच्नुहोस् । कस्तो खानेकुरा खाइरहेको छु, त्यो स्वस्थ्यकर छरकी छैन, ख्याल गर्नुस् । साताअघि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कलंकीमा...बाँकी
चर्चित गायिका आनी छोइङ डोल्मा साताव्यापी एकल प्रस्तुतिका लागि दिल्ली आइपुगेकी छन्। उनी मुम्बइबाट आइतबार दिल्ली पुगेकी हुन्। दिल्लीको छत्तरपुरमा 'दि वुमन' नामक सामाजिक संस्थाले आयोजना गरेको कार्यक्रममा उनले एकल प्रस्तुति दिँदैछन्। यसअघि मुम्बाईको जे मेरियट होटलमा उनको एकल प्रस्तुति थियो। दिल्लीमा हुन लागेको आनीको प्रस्तुतीलाई प्रचार तथा प्रवर्द्धन गर्नका...बाँकी
नेपाल कम्युनिष्ट पाटी विप्लवका रामेछाप जिल्ला इन्चार्जसहित ३ जना पक्राउ परेका छन्। एनसेल टावरमा आगो लगाएको र बम पड्काएको आरोपमा रामेछाप जिल्ला इन्चार्ज यादव ढुंगेलसहित तीनजनालाई काभ्रे प्रहरीले नियन्त्रणमा लिएको हो। काभ्रेको धुलिखेल–५ स्थायी घर भएका ढुंगेल विप्लवका रामेछाप जिल्ला इन्चार्ज हुन्। ढुंगेललाई काभ्रेको भुम्लु गाँउपालिकाको एनसेल टावरमा आगजनी गरेको...बाँकी
वीरगन्ज आउँदै गरेका भारतीय नागरिकबाट प्रहरीले अवैध लागुऔषध बरामद गरेको छ। वीरगन्ज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट प्रहरीले सोमबार बिहान लागुऔषधसहित भारतीय नागरिकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बिहार थाना गौनाहा भितिअर्वा ग्राम पञ्चायतका २० वर्षीय महन्थ राम छन्। उनको साथबाट नुर्फिम १०० पिस, फेनार्गन १०० पिस र डाईजेल्याब १०० पिस फेला...बाँकी
अर्थमन्त्री डा युवराज खतिवडाले स्वच्छ कर प्रशासनका माध्यमबाट व्यावसायिक कारोवार पारदर्शी र प्रतिस्पर्धी हुनुपर्ने भन्दै निष्पक्ष र सदाचारी प्रशासन समयन्त्रका लागि सुधारको प्रयास भइरहेको बताए । उनका अनुसार सरकार राजश्वमुखी मात्र छैन, आम नेपाली जनताको आशा र भरोसाको रूपमा काम गरिरहेको छ । ‘धेरै नागरिक आयकरको दायरामा आउने स्थिति बनेको...बाँकी
नेपालको पहिलो भू–उपग्रह स्याटलाइट नेपाली स्याट १ ले खिचेको चार फोटो सार्वजनिक भएका छन। असार २ गतेदेखि पृथ्वीको परिक्रमा गर्न शुरु गरेको भू–उपग्रहले खिचेको फोटोहरु संयुक्त राष्ट्र संघको बर्डस् ३ परियोजनाले वेवसाईट र सामाजिक सञ्जालबाट सार्वजनिक गरेको हो। सामाजिक सञ्जालबाट सार्वजनिक हुनुपूर्व उक्त फोटोहरु विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्ट...बाँकी
धेरै मानिसको बानी हुन्छ, निद्रामा हिँड्ने वा निद्रामै बोल्ने । तर एकजना यस्ता पनि छन् जो निद्रामा कलात्मक तस्बिर बनाउँछन् । उनको नाम हो ली हैडविन । उनी बेलायतस्थित कार्डिफ सहरमा बस्छन् । ली हैडविन जम्मा चार वर्षका थिए, त्यसै बेलादेखि उनले घरको भित्तामा चित्र कोर्न सुरु गरेका थिए ।...बाँकी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. राजकुमार रौनियारविरुद्ध १ करोड २८ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ । होस्टल र फार्मेसी भवन निर्माण गर्दा ठेकदारसँग पटक पटक गरी १ करोड २२८ लाख रुपैयाँ घुस लिएको पुस्टि भएकाले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको...बाँकी