पत्र पत्रिकावाट

पानीघट्टले धान्दै गाउँको भान्छा

मकवापनुर १८ चैत्र/ क’नै समय नेपाली समदायमा मकै कोदो गहुँलगाएत अन्य पिँध्न घरघरमा जाँतो प्रयोग ।धान कुट्न टोलमा कम्तिमा एउटा ढिकी हुन्थ्यो । अधिले प्रविधि बिकास र आधुनिकतासँगै हरेकजसो गाउँमा इन्धनबाट चल्ने मिलको प्रयोग हुन थालेपछि गाउँघरमा प्रयोग हुने परम्परागत ढिकीजाँतो लोप हुने अवस्थामा छ । अझ मकै पिध्ने पानीघट्ट...बाँकी

मकवानपुरको एकसय ६० हेक्टर वनमा डढेलो

मकवापनुर १८ चैत्र÷हिउँदयाम सुरु भएसँगै यसबर्ष मकवानपुरको करिब एकसय६० हेक्टर वन क्षेत्र यसवर्ष डढेलो लागेको बताइएको छ। च्ौत १५ गते सम्ममा जिल्लामा विभिन्न स्थानमा गरी करिब एकसय ६० हेक्टर वन क्षेत्रमा डढेलो लागेको अनुमान जिल्ला वन कार्यलय मकवानपुरले गरेको छ । सुक्खायाम सुरु भएसँगै जिल्लाको पुर्वि र उत्तरी क्षेत्रको वन...बाँकी

होस् गर्नुहोस गलत सूचना दिँदा जेल जानुपर्ला, गृहले ल्यायो नयाँ ऐन

काठमाडौ, १७ चैत – विपदको बारेमा कहिलेकाँही भ्रम छर्दा जनजीवन अस्तव्यस्त हुने गर्दछ । यसले समाजमा नकारात्मक असर पार्ने गरेको छ ।अब कुनै विपदको घटना हुन सक्ने अफवाह फैलाए १ लाख रुपैयाँ जरिवानादेखि ६ महिनासम्म कैद सजाय हुने व्यवस्था गरिएको छ । गृह मन्त्रालयले बनाएको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन...बाँकी

गृहमन्त्रीद्धरा व्यापारीलाई आश्वासन !

चैत्र १२ हेटौडा/मकवानपुर गृहमन्त्री रामबहादुर थापा 'बादल'ले निर्धक्क भएर लगानी गर्न व्यवसायीलाई आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिमण्डलसँग आइतबार भएको छलफलमा गृहमन्त्री थापाले सुरक्षाको पूर्ण प्रत्याभूति दिन आफू तयार रहेको भन्दै बिनासंकोच सबैलाइलगानी गर्न व्यवसायीलाई आग्रह गरेका थिए। गृहमन्त्री थापाले कुनै व्यक्ति वा समूहले जबर्जस्ती चन्दा मागे...बाँकी

बाम एकताको रिपोर्ट तयार पार्न माओवादीले तोक्यो इन्चार्ज ।

चैत्र १२ हेटौडा/मकवानपुर माओवादीले एमालेसँग पार्टी एकताको निर्णय गर्न चैत १५ गते बिहीबारका लागि सचिवालय वैठक बोलाएको छ । बैठकले एकताको महत्वपूर्ण निर्णय गर्न माओवादी श्रोतले बताएको छ । पार्टी एकताका लागि माओवादी प्रदेश इन्चार्जहरूले अन्तरिक गृहकार्य गर्न लागिसकेका छन् । आन्तरिक गृहकार्यकै लागि गस अघि शनिबार पूर्व हेडक्वार्टर सदस्यको...बाँकी

सरकारको स्वेच्छाचारिता बढ्ने कांग्रेसको आशंका

संसदीय अभ्यासमा सरकारका कामकारवाहीको निगरानी राख्न प्रमुख प्रतिपक्षी बलियो हुनुपर्छ भन्ने मान्यता छ । तर, प्रमुख प्रतिपक्ष कांग्रेसको पक्षमा एक चौथाइ सांसद पनि देखिएका छैनन् । यस्तो अवस्थामा सरकारको स्वेच्छाचारिता बढ्नसक्ने कांग्रेसले आंशका गरेको समाचार कान्तिपुर दैनिकमा छ । कांग्रेस नेता डा. मीनेन्द्र रिजालले कान्तिपुरसँग भनेका छन्, ‘सरकारले दुई तिहाइभन्दा...बाँकी

मुग्लिन-नारायणगढ सडक वर्षा नलाग्दै सकिने

नारायणगढ-मुग्लिन सडक स्तरोन्नति कार्य असारसम्म सक्ने गरी कामलाई तीव्रता दिइएको छ। पहिलो चरणको कालोपत्रे गर्ने काम चैतभित्रै सक्ने तयारी रहेको आयोजनाले जनाएको छ। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ। निर्माणलाई तीव्रता दिन रातको समयमा हरेक दिन ६ घण्टाका लागि उक्त सडकमा यातायात आवागमन बन्द गरिएको छ। आयोजनाका सूचना अधिकारी...बाँकी

राजपाको समर्थनसहित सरकारको पक्षमा १९४ सांसद

प्रधानमन्त्री केपी ओली नेतृत्वको वाम गठबन्धन सरकारको पक्षमा दुईतिहाइ समर्थन देखिएको छ । सरकारले आइतबार विश्वासको मत लिने तयारी गरिरहेका वेला ओली नेतृत्वको सरकारको पक्षमा प्रतिनिधिसभाका २ सय ७५ सांसदमध्ये कम्तीमा १ सय ९४ सांसदको समर्थन देखिएको हो । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। दुईतिहाइका लागि १ सय ८२...बाँकी