हेटौँडाः प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले काठमाडौँ उपत्यकाभित्र प्रदेश नम्बर तीनको स्थायी राजधानी राख्ने कुरा कुनै हालतमा स्वीकार गर्न नसकिने बताएका छन् । अन्नपूर्ण मिडिया नेट्वर्कले मंगलबार प्रदेश ३ को अस्थायी राजधानी हेटौँमा गरेको राउन्ड टेबल कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले स्थायी राजधानीका लागि काठमाडौँ उपत्यकाबाहेकका स्थानबारेमा भने आफू...बाँकी
हेटौंडा : प्रमुख सत्तारुढ दल एमालेले प्रदेश ३ मा सरकार गठन गरेको डेढ महिना बितिसक्दा पनि प्रदेश संसदीय दलको बैठक राख्न सकेको छैन।लामो समय बितिसक्दा पनि संसदीय दलको बैठक राख्न नसकेपछि संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले संसदीय दल छलेर काम गर्न थालेको भन्दै पार्टीभित्र आलोचना हुन थालेको छ। प्रदेश...बाँकी
मकवानपुर÷१९ चैत्र हेटौडामा कृषिउपज थोकबजार निर्माणको लागि गुरुयोजना निर्माण हुने भएको छ। मकवापनुरका कृषकले कृषि उत्पादनको बजार र उचित मुल्य नपाउने समस्यालाई समाधान गर्नपनि हेटौडामा थोकबजार आवस्यक देखिएको हो । २०७० सालदेखिनै ब्यवस्थित थोक बजार निर्माको लागि समिति निर्माण गरेर जग्गाको समेत निर्माण भएपनि हालसम्म पनि बजार निर्माणको तयारी अगाडि...बाँकी
काठमान्डौँ ÷१९चैत अन्नपूर्ण पोस्ट दैनिकले आज स्थानीय तहका लागि औषधि खरिद गर्न सरकारले २५ करोड विनियोजन गरे पनि समयमै पठाउन नसक्दा जिल्लामा औषधि अभाव भएको लेखेको छ । केन्द्रमा औषधि खरिदका लागि सरकारले एक अर्ब पाँच करोड रुपैयाँ विनियोजन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेढ महिनादेखि विनियोजित रकम...बाँकी
काठमान्डौँ ÷१९चैत शेरबहादुर देउवा नेतृत्वको सरकारले भूकम्पपीडित र बाढीपीडितलाई थप १ लाख अनुदान दिने निर्णय गरेको भनेर झुट बोलेको खुलेको छ । गत १० माघको मन्त्रिपरिषद् बैठकले भूकम्पपीडितले पाउने अनुदान रकम ३ लाखबाट बढाएर ४ लाख पुर्याउने निर्णय भएको सार्वजनिक गरिएको थियो । तर, मन्त्रिपरिषद्को माइन्युटमा यो निर्णय उल्लेख नगरिएको नयाँ पत्रिका...बाँकी
मकवानपुर÷१९चैत मकैखेती गरिने क्षेत्रफल बढ्न थालेपछि गत बर्षको तुलानामा यस बर्ष चैते धान उत्पादन करिब पाँच प्रतिशतले घट्ने भएको छ। गत बर्ष मकवापनुर २ हजार ५ सय ६६ हेक्टर क्षेत्रफलमा लागइएको चैते धानको खेतीको क्षेत्रफल यस बर्ष एक सय २८ हेक्टर घटेको हुँदा धान उत्पादन घट्ने जिल्ला कृषि कार्यलय मकवपुरले...बाँकी
मकवानपुर÷१९चैत स्थानीय तह प्रमुख उपप्रमुख र वडा अध्यक्षका सेवासविधा विधेयकमा उल्लेख गरे पनि कानुनका रुपमा पारित नहँदा उनीहरु ११ महिनादेखि सेवा सुविधाबाट बञ्चित हुनु परे छ। प््रादेश ३ को मन्त्रिपरिषद् बैठकबाट प्रदेश सरकार र प्रदेश सांसद्को सोवसुविधा सम्बन्धि विधयक बनाउन संद्धान्कि सहमति भए पनि हालसम्म स्थानीय तहको सेवासुविधा अन्यौलमा हुँदा...बाँकी
मकवानपुर÷ १८ चैत्र बाढी र पहिराले पुरेर अवरुद्ध भएको मकवापनुरको पुर्वी भेगको सबैभन्दा ठुलो सिञ्चाई कुलो पँच वर्षपछि मर्मत भएको छ। करिव ९ किलोमटिर लम्बाई रहेको उक्त सिञ्चाई कुलो करिव ५ लाखको लागतमा र्मत भएपछि स्थानीयमा खुसी छाएको छ। राईगाउँ सिञ्चाई आयोजना जल उपभोक्ता समितिका अध्यक्ष प्रेम बहादुर राइका अनुसारबजेट...बाँकी