सरकारले प्रदेश प्रमुखहरूलाई हटाउनेबारेमा कुनै पनि निर्णय नगरेको जनाएको छ । सरकारको यो भनाइसँगै प्रदेश प्रमुखहरूको पद तत्कालका लागि जोगिएको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका राजनीतिक नियुक्तिहरू प्रधानमन्त्री केपी ओली नेतृत्वको वर्तमान सरकारले खारेज गरिदिएपछि सञ्चारमाध्यमहरूमा प्रदेश प्रमुखहरूको पदलाई लिएर विभिन्न अड्कलाजी गरिएका थिए । प्रधानमान्त्री...बाँकी
अघिल्लो सरकारले गरेका झण्डै चार दर्जन राजनीतिक नियुक्ति खारेजीमा परेसँगै रिक्त पदमा पुग्न दौडधूप सुरु भएको छ। महत्वपूर्ण र आकर्षक नियुक्ति लिन सत्तारुढ दल निकटस्थहरू सक्रिय देखिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले बतायो। मन्त्रिपरिषद् कार्यालयले शुक्रबारै २० वटा मन्त्रालय र मातहत निकायलाई पत्राचार गरी राजनीतिक नियुक्ति खारेजीको निर्णय तत्काल कार्यान्वयन...बाँकी
आगामी भदौ १ देखि मुलुकमा लागू हुन लागेको मुलुकी अपराध (संहिता) ऐन कडाइका साथ लागू गरिने भएको छ । नेपाल प्रहरी, अपराध अनुसन्धान विभागले प्रदेश नं ३ का अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलको दुई दिवसीय सम्मेलनमा १८ बुँदे प्रस्ताव पारित गर्दै भदौ १ देखि लागू हुन गइरहेको संहितालाई प्रभावकारी...बाँकी
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीको प्रस्तावित नियमावलीलाई परिमार्जनसहित अन्तिम रुप दिन तीन सदस्यीय कार्यदल गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको पार्टी सचिवालय बैठकले स्थायी कमिटीको सुझावका आधारमा नियमावलीलाई अन्तिम रुप दिन कार्यदल गठन गरेको हो । बामदेव गौतम, रामबहादुर थापा र महासचिव विष्णु पौडेल...बाँकी
पश्चिम मकवानपुरको मनहरीमा नमुना युवा संसदको स्थापना र अभ्यास कार्यक्रम आज(शुक्रबार) सकिएको छ । बुधबारदेखि शुरु भएको तीन दिने कार्यक्रमको नमुना युवा संसदको प्रयोगात्मक अभ्यासको प्रद्धर्शन गर्दै सम्पन्न गरिएको हो । युवा तथा खेलकुद मन्त्रालय अन्तरगतको राष्ट्रिय युवा परिषद्, काठमाडौंको सहयोग, मनहरी गाउँपालिकाको व्यबस्थापनमा जिल्ला युवा समितिको कार्यालय मकवानपुरले कार्यक्रम...बाँकी
नेकपा (विप्लव) नेतृत्वको पार्टीमा मकवानपुरको सचिवालय सदस्यको जिम्मेवारी रहेका मनहरी गाउँपालिका वडा न. ३ का सुरेन्द्र घलान र सोही जिम्मेवारीमा रहेका हेटौडा उपमहानगरपालिका वडा न. १९ का विज्ञान स्याङतानले आजको मितिबाट पार्टीका सबै जिम्मेवारी परित्याग गरी साधरण सदस्य समेत नरहनेगरी स्वतन्त्र रहेको एक विज्ञप्ति मार्फत सार्वजनिक गरेका छन् । उनीहरुले...बाँकी
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारले गरेको नियुक्तिसम्बन्धी निर्णय उल्ट्याउने मन्त्रिपरिषद्को पछिल्लो निर्णय फिर्ता लिन सुझाव दिएको छ । राष्ट्रियसभाको आजको बैठकको प्रारम्भमै समय माग गरेर नेपाली काँग्रेसका सांसद जितेन्द्रनारायण देवले वर्तमान सरकारको गतिविधि र कामकारवाही प्रमुख प्रतिपक्ष दलसँग राजनीतिक मुठभेडतर्फ अग्रसर भएको देखिएको...बाँकी
शेरबहादुर देउवा सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको आचारसंहिता लागू भएपछि गरेका नियुक्ति र बढुवा खारेज गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै प्रदेश प्रमुखदेखि राजनीतिक नियुक्ति पाएका दर्जनौं व्यक्ति पदमुक्त हुने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार राति अबेरसम्म बसेको बैठकले देउवा सरकारका पालामा भदौ १४ पछि फागुन २ सम्म भएका सबै राजनीतिक नियुक्ति र...बाँकी