राजनीति

कांग्रेसमा विवाद मिलाउँदै सभापति देउवा

नेपाली कांग्रेसको पूर्वपदाधिकारी र पदाधिकारीको बैठकले पार्टीलाई नयाँ ढंगले अगाडी बढाउने सहमति गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलाकण्ठ भएको छलफलमा देउवा र बरिष्ठ नेता रामचन्दै पौडेलबीच मिलेर जाने सहमति भएको छ । बैठकमा कांग्रेसको आन्तरिक विवाद समाधानका लागि एक भएर जाने र छिट्टै औपचारीक बैठक बोलाउने सहमति...बाँकी

तीन नम्बर प्रदेशको नाम नेवा ताम्सालिङ राख्न माग

तीन नंम्बर प्रदेशको नाम नेवा ताम्सालीङ प्रदेश राख्नका लागि माग गरिएको छ । नेपाल तामाङ घेदुङ संघ तीन नंमबर प्रदेश कमिटीको आयोजनामा संघियता कार्यान्वयन र तामाङ पहिचान बिषयक मंगलबार हेटौंडामा आयोजित कार्यक्रममा अब यो प्रदेशको नामाकरण गर्दा कार्यक्रम नेवा ताम्सालीङ प्रदेश राख्नका लागि माग गरिएको हो । तीन नंम्बर प्रदेशका...बाँकी

हामी सदन अबरुद्ध गर्छौ : बानियाँ

तीन नम्बर प्रदेशको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता इन्द्र बानियाँले प्रदेशसभा अबरुद्ध गर्ने चेतावनी दिएका छन् । आईतबार प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्षको बिनियोजन विधेयकमाथि बोल्दै उनले सरकारले प्रतिपक्षको अवमूल्यन गरे सद अवरुद्ध गर्ने चेतावनी दिएका हुन् । छलफलमा भाग लिंदै बानियाँले सपना ठूलो बाँड्ने प्रदेश सरकारले बजेट विनियोजन...बाँकी

प्रधानमन्त्री कार्यालयमा ‘वार रुम’ !

बारास्थित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कहाँ पुग्यो ? निर्माणका क्रममा केही समस्या पो निम्तियो कि ? या मेलम्ची खानेपानी आयोजनाको काम कहाँ अल्झिएको छ ।अन्तरमन्त्रालय समस्याले मध्य पहाडी (पुष्पलाल) लोकमार्ग परियोजना रोकिएको पो छ कि ?राष्ट्रिय गौरवका यस्तै आयोजना वा सरकारले प्राथमिकतामा राखेर काम अघि बढाएका योजनाको द्रुत निगरानी र तत्कालै ‘एक्सन’ मा जान...बाँकी

धान दिवसमा मन्त्रीको घोषणा : १४ सय ५० युवालाई रोजगारी

तीन नम्बर प्रदेशका भूमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आगामी आर्थिक वर्ष २०७५/७६ मा १४ सय ५० युवालाई स्वरोजगार बनाउने भएको छ । भूमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले १४ सय ५० युवालाई स्वरोजगार बनाउन बजेटको समेत ब्यवस्था गरिसकेको जानकारी दिए । १५ औं धान दिवसको अवसरमा शुक्रबार...बाँकी

चिउरी रोपेर प्रदेश ३ मा फलफूल वर्षको शुभारम्भ

भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेश नम्बर ३ मा आजदेखि फलफूल वर्ष–२०७५ को शुभारम्भ गरेको छ । प्रदेश नम्बर ३ का भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा र आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले चितवनको राप्ती नगरपालिका–११ आँपपानीमा २०० चिउरीको बिरुवा रोपेर फलफूल वर्षको शुभारम्भ गरेका हुन्...बाँकी

गृहमंत्रीले भने : त्यही केटी चाहिन्छ भन्नु अधिनायकवाद

माइतीघर मण्डलालाई निशेधित क्षेत्र घोषणा गरिएकोमा आपत्ति जनाइरहेका डा. गोविन्द केसीलाई गृहमन्त्री रामबहादुर थापा बादलले उनी आफैं अधिनायकवादी भएको आरोप लगाएका छन् । विहीबार गृहमन्त्रालयमा पत्रकार सम्मेलन गरेर गृहमन्त्री थापाले डा. केसीलाई लक्षित गर्दै भने ‘मैले त्यही ठाउँमा विरोध प्रदर्शन गर्न पाउनुपर्छ, अन्यत्र गर्नुहुँदैन भन्नु त्यो अधिनायकवाद हो ।’ डा....बाँकी

संसद्मा सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत

 सांसद खगराज अधिकारीले प्रतिनिधिसभामा निर्माणाधीन खानेपानी, सडक, ढल, पुलेसा, सिँचाइका आयोजनाको उचित व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गर्दै सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नुभएको छ । सांसद अधिकारीले प्रतिनिधिसभाको आजको बैठकमा ‘देशभर निर्माणाधीन अवस्थामा रहेको चालु आव २०७५÷७६ सम्म सरकारको छनोटका खानेपानी, सडक, ढल, पुलेसा, सिँचाइ र अन्य आयोजना सम्पन्न गरी तत्...बाँकी