प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यवाहक प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालेका इश्वर पोखरेलले स्वागत गरे । प्रधानमन्त्री ओली यही असार ४ गते चीनको औपचारिक भ्रमणमा गएका थिए ।बाँकी
कानुन,न्याय तथा संसदीय ब्यवस्था मंत्री शेर बहादुर तामांगले एक बर्ष पुरानो मुलुकी ऐन खारेजीको अन्तिम तयारीमा रहेकोृ जानकारी दिनुभएको छ । आज हेटौंडामा आयोजना गरिएको देवानी तथा अपराध कानुनकाको बिषयमा भएको एक अन्तरकृया कार्यक्रममा बोल्नुहुदै उहाँले मुलुकी ऐन खारेजीको लागि तयारी भइरहेको र अहिले आफुहरु कानुन निर्माणमा लागि रहेको बताउनुभयो।...बाँकी
नेपाली काँग्रेसका सभापित शेर बहादुर देउवाले पार्टीको शीर्ष तहमा कहिल्यै कुनै कुराको विवाद नभएको कुरा बताउनुभएको छ । मकवानपुरको हेटौंडामा गएको मंगलबारबाट शुरु भइ आज सकिएको जिल्ला सभापतिहरुको समापन भेलालाई संबोधन गर्दै सभापति देउवाले नेपाली काँग्रेसका अगाडि चुनौती रहेका कारण सबै एक भएर चुनौती समाधान गर्नुको बिकल्प नभएको बताउनुभयो उहाँले...बाँकी
गएको मंगलबारबाट मकवानुरको हेटौंडामा शुरु भएको नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेला आज १९ बुँदे हेटौंडा–घोषणापत्र जारी गर्दै सकिएको छ । भेलाले पार्टी विधान सम्बन्धि विभिन्न जिल्ला, प्रदेश तथा सामुहिक रुपमा प्रदान गरिएको सुझावहरुलाई मध्यनजर राखी आगामी महासमिति बैठकबाट विधान संशोधन एवं परिमार्जन गर्ने,तमाम पार्टीका चुनौतीहरुलाई सामुहिक रुपमा एकताबद्ध भइ...बाँकी
नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको भेलामा पार्टी सभापति शेरबहादुर देउवालाई ज्ञानेन्द्रको जस्तो अवसान भोग्नुपर्ने चेतावनी दिएका छन् । देउवाले यस्तो चेतावनी अरुले नभई उनकै जिल्ला डडेलधुराका सभापति कर्ण मल्लले दिएका हुन् । कांग्रेस नेता प्रदीप गिरीले कुनै समय ‘हामीलाई रोयल कांग्रेस भन्छन् । तर, हामीले पनि अब राजतन्त्रको पक्षमा नहुन सक्छौं...बाँकी
मकवानपुरको हेटौंडामा मंगलबारबाट शुरु भएको जिल्ला सभापतिहरुको भेलामा सभापतिहरुले आफ्नो धारणा राख्नेक्रम सकिएको छ । भेलामा सहभागी भएका ७७ वटै जिल्लाका सभापतिहरुले आफ्ना धराणा राख्ने कार्यक्रम आज सकिएको नेपाली काँग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्माले पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो । उहाँका अनुसार भोलि(शुक्रबार) हेटौडा घोषण पत्र जारी गर्दै भेला सकिने पनि...बाँकी
चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनमा गार्ड अफ अनर दिइएको छ । भ्रमणको तेस्रो दिन चीनको ग्रेट हल अफ दि पिपुल्समा उनलाई गार्ड अफ अनर दिइएको हो । उक्त कार्यक्रममा चिनियाँ प्रधानमन्त्री लि खछ्याङ पनि सँगै थिए । लगत्तै प्रतिनिधिमण्डलस्तरीय वार्ता सुरु भएको छ । बैठकमा प्रधानमन्त्री ओलीले...बाँकी
रूपचन्द्र विष्टले एकचोटि मकवानपुरको एउटा दुर्गम गाउँमा विकास, सीप, क्षमता आदिबारे भाषण दिँदा विकसित देशहरूले गरिरहेको प्रगतिको चर्चा गर्दै उनीहरूले अपनाएको सीप र महिलाहरूको सक्रियताको व्याख्या गरेछन्। भाषणलगत्तै स्थानीय एक ८२ वर्षीय चेपाङले विष्टलाई प्रश्न गरेछन्, ‘अरू अरू देश सप्रेको (त्यति धनी, विकसित) हाम्रोचाहिँ किन बिग्रिएकोे?’ जवाफमा विष्टले भनेछन्, ‘गाँठी...बाँकी